विनोद महतो/ कलैया, बारा बारामा ६ बर्ष अघि सरसफाइ अभियान सुरु हुँदा ७४ प्रतिशत घरपरिवारले खुल्ला ठाउँमै दिसापिसाब गर्थे । २०७० सालमा खुल्ला दिसामुक्त अभियान सञ्चालन गर्नु अघिको सर्वेक्षण अनुसार कुल घरपरिवार मध्ये २६ प्रतिशत घरमा मात्र सुरक्षित चर्पीको पहुँच थियो । ६ बर्ष अघि ७४ प्रतिशत घरले खुला ठाउँमा दिसा गर...
विचार/ब्लग
-
-
खुल्ला ठाउँमा नहग्नुस् मेरो चर्पीमा स्वागत छ !
विनोद शर्मा, सिन्धुपाल्चोक । नेपाललाई नैं यहि असोज १३ गते खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ । मेरो र हामी जस्तै सबै परिवारमा चर्पी बनेर प्रयोगमा आइसकेपछि खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो । स्वच्छ सफा हाम्रो देश नयाँ युगमा भयो प्रवेश भने झैं घोषणापछि साँच्चै नेपालले पूर्ण सरसफाइ तर्फको यात्रा गर्नेछ । ...
-
सम्पादकीय : पहिलो बन्ने अवसरलाई सदुपयोग गरौं
नेपाललाई खुला दिसामुक्त घोषणा गर्न यत्तिबेला सरकारको ध्यान आकृष्ट भएको छ । यही असोज १३ गते खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा गर्ने मिति तय गरिसकेको सरकारले यत्तिबेला ठूलो शक्ति यसमा परिचालन गरेको छ । सन् २०११ मा सरसफाइ गुरुयोजना बनेर कार्यान्वयनमा आएपछि सुरु भएको सरसफाइ अभियान यत्तिबेला शिखर चुम्ने लक्ष्य नजिक पुगेको ...
-
पानीको बहुआयामिक प्रयोग
पूर्णबहादर परियार मानव, पशुपक्षी र बिरूवा लामो समय बाँच्नलाई नियमित खानाको आवश्यकता भएजस्तै देश बाँच्न ऊर्जा चाहिन्छ । जलस्रोत व्यवस्थापनमा हाम्रो मुलुक चुकेको छ । वाग्मती, विष्णुमतीलाई दुर्गन्ध बनाएका छौं । हामीले यी नदीका मुहानमा ठूलो ताल हुने गरी बाँध बाधेर प्रत्येक दिन साँझ वा एक दिन बिराएर फ्लश गर्न सके फोहोर...
-
वाश योजनाको अपरिहार्यता, स्वामित्व र दिगोपना : एक अवसर र प्रयोग
सन २०११ मा जारी भएको सरसफाइ गुरुयोजनाको जगमा देशैभरि सञ्चालित खुला दिसामुक्त क्षेत्र (गाउँ, नगर, जिल्ला, प्रदेश) घोषणा अभियानले ढिलै भए पनि विस्तारै लक्ष्य उन्मुख परिणामहरु दिन थालेको छ । पछिल्ला तथ्यांक अनुसार देशभर ६६ जिल्ला खुला दिसामुक्त क्षेत्रका रुपमा पहिचान बनाउन सफल भएका छन् । सरसफाइ गुरुयोजना जारी हुनु ...
-
सरसफाइको अनुगमन गर्न सुकुम्बासी बस्ती पुग्दा …..
पी.टी.लोप्चन बिहानको खाना खाने समय भईसकेको थियो । कोही खाने तयारीमा थिए, कोही भने खाना खाएर पनि बाहिर निस्कने तरखर गर्दै थिए । स्कुल जाने उमेरका बालबालिका विद्यालय पोशाक लगाउदै थिए । त्यत्ति नै बेला पुग्यो सुकुम्बासी बस्तीको सरसफाइको अवस्था हेर्न गएको अनुगमन टोली । टोलीले अनुगमनका लागि काठमाडौ महा...
-
खुला दिसामुक्त अभियान : ताप्के तातिंदाको परिणाम
लिखिता बराल खुला दिसामुक्त घोषणा अभियानको नारा झनै बुलन्द भएर आएको छ । खुला दिसामुक्त घोषणाको नारा मन नपराउनेहरुलाई पनि अहिले खुला दिसामुुक्त अभियानले छोएको छ । गाउँ, शहर, हिमाल पहाड, तराई जताततै खुला दिसामुक्त घोषणा अभियानको नारा गुञ्जिएको छ । यदि यो कुरालाई राजनीतिक नेतृत्वले नबुझ्ने हो भने नेपाल दौडको नेतृत्वक...
-
सरसफाइमा चुनौतीपूर्ण मानिएको पालिका ओडिएफमा तेस्रो
विनोद कुमार महतो कुशवाहा आधारभूत सरसफाइको पहुँचको हिसाबले २०७५ को मध्यसम्ममा नेपालमै सबैभन्दा पछि परेको जिल्लाको नाम हो, बारा । जो नेपालको नक्सामै ७७ जिल्लामध्ये रातो रंगले पोतिएको थियो । हो, रातो रंगले पोतिनुमा आफैमा खतरा हो भने बुझिन्छ र त्यही बुझाइ बाराको थियो । जो सरसफाइमा मेहनत गर्दा पनि रातो चिन्ह हटाउन र...
-
ट्याङ्की माथि सांसदलाई खानेपानीको ब्रिफिङ
काभ्रेपलाञ्चोक : केही दिन अघि काठमाडौबाट काभ्रेको तेमालका लागि एक बिहानै हुँईकियो लहरका लहर गाडी । सांसदको गाडी, ठेकेदारको गाडी, जिल्ला समन्वय समितिको आफ्नै गाडी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको छुट्टै गाडी । गाडीमा सवार हुनुहुन्थ्यो काभ्रेका संघीय सांसद गंगाबहादुर दोङ (बमध्वज), तेमाल बृहत लिफ्टिङ खानेपानी...
-
पूर्ण सरसफाइमा दिसाजन्य लेदो व्यवस्थापन मुख्य चुनौती : सहसचिव केसी
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव चन्द्र बहादुर केसीले पूर्ण सरसफाइ अभियान सञ्चालनका लागि दिसाजन्य लेदो व्यवस्थापन मुख्य चुनौती हुने बताउनुभएको छ । खुला दिसामुक्त अभियानका क्रममा सबै घरमा चर्पी बनिसकेको र ती चर्पीका सेफ्टी ट्याङ्की भरिदै गएकाले त्यसको व्यवस्थ...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 22
- Next Page »





