• पाइपद्वारा खानेपानी वितरणको इतिहास : यस्तो छ बेलायत र नेपालको कनेक्सन

    पाइप प्रणालीद्वारा खानेपानी आपूर्ति गर्ने विधि सन् १८७० मा पहिलो औद्योगिक क्रान्ति शुरु भएपछि बेलायत, संयुक्त राज्य अमेरिका, जर्मनी र फ्रान्सका शहरहरुमा शुरु भयो । सो काम निजी कम्पनीहरुले शुरु गरे । बेलायतमा निजी कम्पनीहरु सडकमा र अर्काको जग्गाबाट आफूखुसी पाइपहरु बिछ्याएर लाने गर्दथे र धनी ग्राहकहरुलाई मात्रै खानेप...

  • स्वच्छता नै कोरोना भाइरस रोकथामको उत्तम भ्याक्सिन

    केही दिन अघि फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ बर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना भएर करिब २ हप्ताको अस्पताल बसाइ पछि निको भएर घर फर्किइन् । उनीसँगै हाल सम्म अन्य १२ जना संक्रमितहरु पनि उपचार पछि निको भएर घर फर्किएका छन् । यो आलेख तयार पार्दासम्म नेपालमा ५१ जना ब्यक्तिहरुमा संक्रमण पुष्टि...

  • कोरोनाबाट बच्न फोहोरमैलाको व्यवस्थापन

    विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ सम्बद्ध फोहोरको व्यवस्थापनमा सजगता अवलम्बन गर्नुपर्ने देखिएको छ । लकडाउनले घर बसेका, आइसोलेसनमा भएका, क्वारेण्टाइनमा बसेका र अस्पतालमा जाँच परीक्षण गरिरहेकाहरूबाट सिर्जना हुने फोहोरमैला व्यवस्थापनमा चुनौती र अस्तव्यस्तता देखिएको छ । बेलायती सरकारी स्वास्थ्य संस्थाले आफ्ना नागरिकमा...

  • खानेपानीको १२९ बर्षे इतिहास : पानी गोश्वारा अड्डादेखि कसरी आईपुग्यो खानेपानी विभागसम्म ?

    काठमाडौ : देशका कतिपय ठाउँहरुमा अहिले पनि जहाँ पानीको स्रोत छ त्यही पुगेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ । कतै भौगोलिक विकटता त कतै राज्यशक्तिमा स्थानीय बासिन्दाको पहुँचको कमीका कारण अझै पनि पाइपलाइन मार्फत पानी पिउन पाएका छैनन् । एकैछिन सोचौं त, देशमा पाइप प्रणालीको विकास हुनुभन्दा पहिले खानेपानीको आपूर्ति कसरी गरि...

  • सरसफाइ अभियन्ता आरतीको आव्हान : कोरोना विरुद्धको सफल योद्धा बन्न सकौं

    हस्पिटल क्षेत्र साप्ताहिक सरसफाइ अभियान, भरतपुर (चितवन) देशभरिको स्वास्थ्य संस्था क्षेत्रमा सामूहिक जनसहभगितामा सरसफाइ गर्ने उद्देश्य लिएको अभियान हो । City of hospitals भनेर चिनिने भरतपुर चितवनको मुख्य गरी बी.पी कोइराला क्यान्सर हस्पिटल, भरतपुर केन्द्रीय अस्पताल, पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज, आँखा हस्पिटल ...

  • खानेपानी सेवामा कोरोनाको असर र न्युनीकरणका उपायहरु

      सन् २०१९ को अन्त्य तिरबाट शुरु भएको कोरोना भाईरसका कारण हुने स्वास्थ्य समस्यालाई “कोभिड -१९” को नाम दिंदै विश्व स्वास्थ्य संगठन (WHO) ले यसलाई सन् २०२० मार्च ११ मा विश्वव्यापी महामारीको घोषणा गर्‍यो । हालको अवस्था सम्म विश्वका धेरै देशहरुमा फैलिसकेको कोरोनाले विश्वव्यापी स्वास्थ्य संकट सिर्जना गर्न...

  • स्वच्छ र सफा समुदाय निर्माण गर्न नयाँ बर्षमा गरौं, यी १० संकल्प

    बिहानै दिसा गरिरहेका मानिसलाई ईँजार पनि बाँध्न नदिई पुलिसको भ्यानमा हालेर प्रहरी कार्यालय पुर्‍याएको, बाहिर दिसा गरेबापत उठबस गर्नुपरेको, खैनी खाने पैसाको अभाव भईरहेको बेला खुला ठाउँमा दिसा गरेको जरिवाना तिर्नुपरेको घटना त्यत्ति पुरानो भईसकेको छैन । २०७६ सालमा भएका यस्ता घटना सम्झिँदा मन अमिलो जस्तो लागे पनि...

  • समयले सिकाउँदो रहेछ

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हामी सबैलाई त्रसित बनाएको छ । आजको व्याकुल वातावरणले कहिलेसम्म बॉचिएला भनेर सोच्न हामीलाई बाध्य बनाएको छ । तर हामीले यस्तो समयमा आफु भन्दा ठूला व्यक्तिले दिएका अर्ति तथा उपदेश पालना गर्‍यौं भने कोरोना भाइरसबाट हुनसक्ने हानीलाई कम गर्न सक्छौ । आमाले मलाई बीस...

  • पुलिस दाइले धन्न हात मात्र धुन लगाए……..

    प्रसन्न तामाङ : ‘ओई ! कता जान लाग्नुभएको ?’ सोमबार साँझपख शंखमुल जाने बाटो तिरबाट वानेश्वर चोक पार गर्ने वित्तिकै पुलिस दाईले केरकार गरिहाले । मैले हतार–हतार औषधीको झोलाबाट पुरानै भएपनि अस्पतालको टिकट निकालेर देखाएँ । ‘ओ ..! .ओ ! अलि उता, अलि उता’ यसपटक उनले हातमा भएको डण्ठाले घोचुँला झैं गरे । मैले पनि अत्तालिएर औषध...

  • हात धुनु भनेको त खोप लाउनु जस्तै रहेछ

    एक जना व्यक्तिले सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो ‘सरकार एक महिना लकडाउन गर्ने हो भने कमाई जत्ति त साबुनमै सकिने रहेछ ।’ त्यसभन्दा अघि नै अर्का एक जनाले हात धुँदा – धुँदा हातको चक्र नै मेटिने डर भयो भनेर लेख्नुभएको थियो । उल्लेखित कुराहरु त्यत्तिकै आएका भने होइनन् । केही व्यंग्य मिश्रित होला ? तर अघि पछि खासै हात...