• सम्पादकीय : घोषणामा मात्र सीमित नहोस् खुला दिसामुक्त

      नेपाललाई सोमबार बडो उल्लासका साथ खुला दिसामुक्त घोषणा गरियो । भदौ मसान्तका दिन काठमाडौ जिल्ला खुला दिसामुक्त घोषणा गर्न आएका उपप्रधानमन्त्री ईश्वर पोख्रेल घोषणा नै नगरी फर्केपछि देश नै खुला दिसामुक्त घोषणा कार्यक्रम पनि कतै त्यस्तै त हुने होइन भन्ने ठूलो डर पैदा भएको थियो । सुरुमा राष्ट्रपतिद्धारा नेपा...

  • सरसफाइ गुरुयोजनाका नेतृत्वकर्ता : मस्यौदा निर्माणदेखि सफलताको चुलीसम्म

    आज नेपाल खुला दिसामुक्त देश घोषणा हुँदैछ । २०६८ सालमा बनेको सरसफाइ गुरुयोजनाको जगमा चलेको सरसफाइ अभियानले आज गन्तव्य चुम्दैछ । देश नै खुला दिसामुक्त हुँदै गर्दा सरसफाइ गुरुयोजना कसरी बनेको थियो ? यसका नेतृत्वकर्ता को – को हुनुहुन्थ्यो ? भन्ने ऐतिहासिक पक्षबारे तपाईको मनमा जिज्ञासा उत्पन्न भएको हुनसक्छ । सरसफाइ विद ...

  • पूर्ण सरसफाइलाई गुरुयोजना निर्माण गरी लागु गर्नुपर्छ : कार्यक्रम निर्देशक श्रेष्ठ

    सोमबार सरसफाइ क्षेत्रको लागि मात्र नभई सिङ्गो मुलुककै लागि ऐतिहासिक दिन हुनेछ । भोलिको दिन इतिहासमा पुनः दोहोरिएर आउने छैन । न त यसअघि जस्तो अन्य जिल्लालाई खुला दिसामुक्त भनेर घोषणा गर्नु नै पर्छ । अब घोषणा भएछन् भने स्वच्छ र सफा क्षेत्र वा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिनेछ । राष्ट्रलाई यो उचाईमा ल्याईपुर्&#...

  • चर्पी र रोजगारी

      विभिन्न दिवसहरुको भिडमा विश्व चर्पी दिवस, १९ नोभेम्बर पनि एक हो । सन् २०१६ मा विश्व चर्पी दिवसको नारा थियो “चर्पी र रोजगारी” । नारा पनि अलिक फरक प्रकारको पक्कै हो । विश्वचर्पी संगठनको स्थापना दिवस १९ नोभेम्बर २००१ को दिन नै विश्व चर्पी सम्मेलन भएको थियो । त्यही समय देखि सरसफाइमा विश्वको ध्यानाकर्षण गरा...

  • कास्कीलाई नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला बनाउँदा

      सूर्य थापा/विनोद शर्मा संयुक्त राष्ट्र संघको सन् २०१५ सम्ममा नेपालका ५३ प्रतिशत जनतालाई सरसफाइ सुविधा पुर्‍याउने सहस्राव्दी विकास लक्ष्यभन्दा पनि एक कदम अगाडि बढेर नेपाल सरकारले सन् २०१७ सम्ममा सबै जनतालाई आधारभूत सरसफाइ सुविधामा पहुँच पुर्‍याउने राष्ट्रिय लक्ष्य निर्धारण गर्‍यो ।...

  • राँगाभैसीको ५० टन लादी र हड्डी विस्थापन गर्ने वातावरण प्रमुखको यस्तो छ योजना

      तपाई हामीले उपभोग गर्ने मःमः, छोइला, सेकुवा, सुकुटी जस्ता मासुजन्य पदार्थ उत्पादनका लागि दैनिक ८ सय राँगाभैंसी, १५ सय खसीबोका, ७० हजार किलो कुखुरा, २ सय सुँगुर र ७ हजार किलो माछा खपत हुन्छ, काठमाडौमा । राँगाभैंसीको जिउँदो तौलबाट करिब ३०–३२५ मात्र मासु निस्किन्छ । ३०० किलोको राँगाबाट करिब १०० किलो मासु, २६...

  • सरसफाइका माध्यमबाट सामाजिक परिवर्तनको साक्षी बन्दा

     विनोद शर्मा  पश्चिमको बाजुरा र कालिकोटदेखि सुदूर पूर्वको झापासम्म सरसफाइ प्रबर्धनको माध्यमबाट सामाजिक परिवर्तनसँग जोडिने सौभाग्य पाएँ, एक कर्ताको रुपमा रहने अवसर प्राप्त गरें र आफूलाई प्रत्येक परिवर्तनको साक्षीको रुपमा उभ्याउने मौका पाएँ । बाह्र वर्षमा खोलो पनि फर्किन्छ, सत्य डुग्रिदै हिड्न थाल्छ र प्रत्येक दश ...

  • नेपाल ओडिएफको तयारी अन्तिम चरणमा, खुला दिसामुक्त आन्दोलनको विकासक्रम

      खुल्ला दिसामुक्त देश नेपाल घोषणाको तयारी तीब्र पारिएको छ । घोषणाका लागि तोकिएको मिति आउन ७ दिन मात्र बाँकी रहँदा आवश्यक तयारी अन्तिम चरणमा पुगेको खुल्ला दिसामुक्त नेपाल सचिवालयले जनाएको छ । देशका सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि समितिले असोज १३ को कार्यक्रमलाई तीब्र पारिएको हो । राष्ट्रपति विद्या...

  • सबै जिल्ला ओडिएफ भएपछि पूर्व सदस्य सचिव श्रेष्ठको यस्तो सन्देश

      काठमाडौ : देशको सबै जिल्ला खुला दिसामुक्त घोषणा भएपछि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका पूर्व सदस्य सचिव प्रेम श्रेष्ठले एक मार्मिक सन्देश पोष्ट गर्नुभएको छ । प्रदेश १ को पहाडी जिल्ला भोजपुरलाई मुलुकको अन्तिम तथा ७७औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा भएको केही घण्टाभित्रै उहाँले अव नेपाल प्र...

  • खल्लो ! हदै खल्लो काठमाडौ खुला दिसामुक्त समारोह

      काठमाडौ : संघीय राजधानी रहेको जिल्ला काठमाडौ । जता गए पनि मान्छे नै मान्छे हुन्छन् । रत्नपार्कमा एक जना चाटुकारले चटक देखाउन थाल्यो भने सयौं मान्छे एकैछिनमा भेला हुन्छन् । रत्नपार्कमै तपाई हामीले देखेका छौ, एक जना मान्छे उभिएर होहल्ला गर्न थाल्यो भने क्षणभरमै मानिसको भीड जम्मा भईहाल्छ । तर काठमाडौ जिल्...