• काठमाडौ उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने उपाय

    विगत केही दिन देखि काठमाण्डू उपत्यकाको फोहोरमैला ककनी गाउँपालिका, सिसडोल स्थित Sanitary Landfill Site मा सड़क अवरोधका कारण विसर्जन गर्न नसकिने भनी काठमाडौ महानगरपालिकाबाट जानकारी प्राप्त भएको छ । करीब ४० देखि ५० मिटर माथि सम्म फोहोरमा निर्माण गरिएको प्रवेश मार्ग बर्षायाममा फोहोरको अत्यधिक भारले गर्दा पहिरो जाने सम्भावन...

  • ए ! प्रेम जोडी यो के गरेको ?

    आकाशको आंशिक भाग बादलले डम्म ढाकिएको थियो । बादलको छायाँ सङ्लो पोखरीमा सहजै देखिन्थ्यो । दिन ढल्किदै गर्दा सुस्त हावाले घरी घरी स्पर्श गरिरहेको हुन्थ्यो । प्रसंग हो, भक्तपुरको सिद्धपोखरीको । नामै सिद्धपोखरी, मनको चाहना सिद्ध पार्नका लागि होला धेरै आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बन्न थालेको रहेछ सिद्धपोखरी । ...

  • नुवाकोट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अन्तिम तयारी

    नुवाकोट : लामो समयदेखि खुलादिसामुक्त घोषणाका लागि कसरत गरिरहेको नुवाकोट जिल्ला खुला दिसामुक्त घोषणा तयारीको अन्तिम चरणमा पुगेको छ । भूकम्पका कारण थिलथिलो बन्न पुगेको नुवाकोट जिल्लाले २०७४ असोजमै खुला दिसामुक्त घोणणा गर्ने लक्ष्य राखे पनि भूकम्पका कारण खस्किएको सरसफाइको अवस्था, स्थानीय, प्रदेश र संघको चुनाव लगायतका कारण...

  • महिला हिंसा कम गर्न चर्पीमा लगानी बढाऔं

    केही बर्ष पहिले इलाका प्रहरी कार्यालय ढल्केबर नजिकै एक बालिका बलात्कृत भईन् । मेलामा आएकी बालिका शौच गर्न जाँदा बलात्कृत भएको अनुसन्धानबाट खुल्न आयो र सबैको सक्रियताबाट अभियुक्तलाई पक्राउ गरी मुद्दा चलाईयो । अहिले अपराधी आफूले गरेको अपराध कर्मको परिणाम भोगिरहेका छन् भने पीडित बालिका सामाजिक जीवन यापन गरिरहेकी छिन् । ...

  • ट्वाईलेट बारे सामाजिक सञ्जालमा गज्जबको बहस

    काठमाडौ : नेपाल सरकारका पूर्व सचिव भीम प्रसाद उपाध्यायले शनिबार विहानै ट्वाईलेट बारे एउटा स्टाटस पोष्ट गर्नुभयो । विषय थियो, ट्वाईलेट चानचुने नभई जटिल विषय हो र सबैले खाना खाए पनि ट्वाईलेट गर्न चाहिं जानेका हुँदैनन् । ‘उत्तर कोरियाका नेता किम उन सधैं आफ्नै ट्वाईलेट संगै लिएर हिड्छन् । बील गेट्स अहिले विश्वभरि नविन ट...

  • प्लास्टिकको प्रयोग र यसको व्यवस्थापन

    संसारमा दैनिक क्रियाकलापहरूलाई सहज र सरल बनाउनका लागि मानिसद्वारा सिर्जित भनौं प्रविधिको प्रयोगद्वारा आविष्कार भएको पदार्थलाई हामी सदियौंदेखि अंगिकार गर्दै आइरहेका छौं, तर त्यसको गुण र दोषहरूका बारेमा हामी सचेत नहुन सक्छौं । यस्तै वस्तुमध्येको एक हो— प्लास्टिक र यसको प्रयोग । सन् १८६२ ताका इंग्ल्यान्डका वैज्ञानिक अलेक्...

  • आहा ! बेलपुर

    नेपालगञ्ज देखि ८५ कि.मि. तथा बर्दियाको गुलरियादेखि ५० किलोमिटर उत्तरपश्चिमको यात्रा पार गरेपछि पुगिन्छ, गेरुवा गाउँपालिका वडा नं २ तथा साविक पाताभार गाविस वडा नं २ (उल्टनपुर) को बेलपुर समुदाय । बेलपुरमा ३५ घर थारु जातिको बसोबास रहेको छ । वाटर सप्लाई एण्ड स्यानिटेसन कोलावोरेटिभ काउन्सिल (WSSCC), ग्लोबल स्यानिटेशन फण्...

  • स्मार्ट शौैचालय र यसको विशेषता

    नेपाल सरकारले बजेट भाषणमा नेपालका सार्वजनिक क्षेत्रहरुमा स्मार्ट शौैचालय निर्माण गर्दै जाने घोषणा गरेको छ । घरायसी शौचालय निर्माणले आशातित गति लिँदै सम्पूर्ण नेपाल लाई खुला दिसा मुक्त घोषणा गर्ने तरखरमा रहेका हामी जस्ता सरसफाइ अभियन्ताहरुको लागि यो अत्यन्त खुसीको विषय रहेको छ । यसै परिप्रेक्ष्यमा सामाजिक संजालमा केह...

  • बुहारीको मात्र शौचालय

    कुरा डेढ बर्ष अघिको हो । म त्यत्तिबेला अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासमा कार्यरत थिएँ । एक दिन हाम्रो टोली सर्लाहीको एउटा गाउँमा अनुगमनका लागि पुगेका थियो । त्यहाँको एक घरमा मैले शौचालय छ ? भनेर सोधें । ‘शौचालय त छ तर बुहारीको मात्र हो, तपाईले प्रयोग गर्न पाउनुहुन्न’ भन्ने जवाफ पाएँ । यस्तो जवाफले मनम...

  • वास अधिकार सुनिश्चितता परियोजनाको सफलता र अबको बाटो

    सर्वज्ञ श्रेष्ठ  सिरहा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत इन्द्रदेव यादवले भन्नुभएको कुरा अहिले पनि मेरो मानसपटलमा ताजै छ । ‘सिरहा नगरपालिकाको वडा नं. ९ लाई सरसफाइयुक्त बनाएको भोलिपल्ट हामी सिरहा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न सक्छौं ।’ उहाँको भनाइमा ९ नम्बर वडा सरसफाइमा सबैभन्दा पछाडि थियो । हामीले ...