काठमाडौ : आजदेखि नयाँ बर्ष सुरुवात भएको छ । नयाँ बर्षको पहिलो दिनलाई स्वागत गर्दै गर्दा भर्खरै बिदाई गर्दै गरेको बर्षको समेत समीक्षा भईरहेको छ । बर्ष २०७५ सरसफाइ क्षेत्रका लागि कस्तो रह्यो त ? आउनुहोस् समीक्षा गरौं । १. २०७५ मा १४ जिल्ला खुलादिसामुक्त घोषणा सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई का...
विचार/ब्लग
-
-
सरसफाइमा सोलुखुम्बु : ‘बारा’ भन्दा पनि पछाडि
सोलुखुम्बु : सोलुखुम्बु पर्वतारोहण, दृश्यावलोकन र पदयात्राका लागि विश्वकै उत्कृष्ट पर्यटकीय जिल्ला हो । हरेक बर्ष ५० हजार भन्दा बढी विदेशी पर्यटकले सोलुखुम्बुलाई गन्तव्य बनाउँदै आएका छन् । पर्यटनसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको अध्ययनमा समेत सोलुखुम्बुको सगरमाथा क्षेत्र उत्कृष्ट गन्तव्यको रुप...
-
यी हुन्, खुलादिसामुक्त अभियान सफल पार्न धादिङले अवलम्वन गरेका विधिहरु
धादिङ : खुल्ला दिसाको उचित ब्यवस्थापन सरसफाइ सम्बन्धी उपलब्धि हासिल गर्ने महत्वपूर्ण पक्ष हो । यसै कुरालाइ ध्यान दिदै नेपाल सरकारले सन् २०१७ को समय सीमा भित्र शत प्रतिशत सरसफाइको लक्ष्य पुरा गर्नका लागि सरसफाइ गुरुयोजना २०६८ कार्यान्वयनमा ल्याएकोमा सोही गुरुयोजना अनुरुप यस धादिङ जिल्लामा पनि सरसफाइ र स्वच्छता सम्बन...
-
बालबालिका खानेपानी र सरसफाइको संवाहक
नवराज रिजाल, नगर शिक्षा अधिकृत (चन्द्रागिरी नगरपालिका) केही समय अघि काठमाडौंको चन्द्रगिरी नगरपालिका भित्रका २० वटा विद्यालयमा बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमा भयो । विपद जोखिम पहिचान गरी विभिन्न विधिहरुको अवलम्बनद्वारा त्यसको न्यूनीकरण गर्ने उद्देश्यले बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर...
-
सरसफाइ अभियानमा समानता र समावेशीकरण
मीना पराजुली (घिमिरे) विषय प्रवेश राज्यले सबै नागरिकलाई सेवा सुविधामा समुचित प्रवन्ध गरोस्, प्रावधानहरु बन्दा कोही पनि काखा पाखा नहुनेगरी बनून्, अवसरहरु सबैले आफ्नो अवस्था अनुसार पाऊन् : यही हो हाम्रो चाहना । जब कोही पनि नागरिकले आफू वञ्चितीमा नपरेको महसुस गर्दछ, माटोप्रति र राज्यप्रति उसको अपनत्व सृजन...
-
खुला दिसामुक्त अभियानमा विद्यार्थीको भूमिका
नमिता बस्नेत काफ्ले बालबालिका भबिष्यका कर्णाधार मात्रै होइनन् बर्तमान्का साझेदार पनि हुन् भन्ने कुरालाई मुलमन्त्र मान्दै झापा जिल्ला खुल्ला दिसामुक्त अभियानले अभियान सञ्चालन भएका सबै ठाउँमा बालबालिका र बिधार्थीलाई अभियानको प्रमुख पात्र मानेर अभियानलाई गति दियो । राष्ट्रिय सरसफाइ गुरुयोजना सार्वजनिक हुनुअघि ...
-
प्रधानमन्त्री रोजगार कार्यक्रम : ‘खानेपानी र सरसफाइ’ रोजगारी सिर्जनाको सम्भावित क्षेत्र, कसरी ?
काठमाडौ : सरकारले बेरोजगारलाई रोजगारी दिने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । यो कार्यक्रम सफल कार्यान्वयन हुने हो भने अब बेरोजगार नागरिकले न्युनतम सय दिन रोजगारी पाउनेछन् भने रोजगारी नपाएका नागरिकले पनि निर्वाह भत्ता पाउनेछन् । सरकारले रोजगारी सिर्जनाका सम्भावित क्षेत्रमा खानेपानी र सरसफ...
-
मैले देखेको झापाको सरसफाइ अभियान
पी.टी. लोप्चन ‘टोकला चिया बगानमा चर्पी नहुँदा पोथ्रामा लुकेर दिसा गर्नुपर्ने वाध्यता’ यही खबर हुनुपर्छ, मैले प्रकाशन गरेको झापाको सबैभन्दा पहिलो खबर । त्यसयता झापाका अनगिन्ती खबर छापिए, खुला दिसामुक्त घोषणा भएका खबर, खुला दिसामुक्त घोषणा गर्ने लक्षित समयमा चर्पी बनाउन आवश्यक स्रोत साधनको उपलब्धता, झापाको सरसफा...
-
सञ्चारकर्मीबाट सरसफाइ अभियानकर्मी बन्दा …
रोहित काफ्ले २१ औं शताब्दीमा पनि यो विषयमा अभियान चलाउनुपर्ने ! दुनियाँका लागि अलि हाँसो उठ्ने खालको विषय हुनसक्छ । तर, हाम्रो सन्दर्भमा यो अभियान निकै वर्षपहिले नै चलाउनुपर्ने रहेछ भन्ने यतिखेर बुझिँदैछ । प्रसंग खुला दिसामुक्त अभियानको हो । विकसित मुलुकका नागरिकको लागि हाँसोउठ्दो र हाम्रो लागि संकोचकै विषय...
-
खुला दिसामुक्त रौतहटको पछाडि लुकेको सफलताको पाटो (भिडियो)
रौतहट : रौतहट यत्ति चाँडै खुला दिसामुक्त घोषणा हुन्छ भनेर कतिले सोचेकै थिएनन् । त्यसैले त सबै घरमा चर्पी नबनाई रौतहटलाई खुला दिसामुक्त गर्यो भन्ने आवाज पनि यदाकदा सुनिए । कुनै समय सरसफाइको दृष्टिकोणले झण्डै पुछारतिर आउने जिल्ला रौतहटले सरसफाइमा फड्को मारेको कुरा थाहा नपाउनेहरुले यस्तो सोच्नु पनि स्वभाविकै हो । बना...











