विषय प्रवेश पानी अर्थात जल । पानी मानिसको जिवन हो । नेपालमा हिमशिखरहरु, हिमतालहरु, हिमनदीहरु आदी पानीका मुख्य स्रोतहरु हुन् । नेपाल जलस्रोतमा धनि देश हो भन्ने सुगा रटान धेरै नै सुनिन्छ । हो, साच्चै नै नेपाल जलस्रोतमा विश्व कै दोस्रो ठुलो धनी देश हो । किनभने यहाँ कर्णाली, कोसी, महाकाली जस्ता नदी बेसिनहरु छन् । साना ठुल...
विचार/ब्लग
-
-
पानीको पुनःभरण किन ? कसरी गर्ने पुनःभरण ?
तराई तथा काठमाडौ उपत्यकाका लागि भूमिगत जल भण्डारको स्रोतको रुपमा रहेको भूमिगत पानीको सतह दिन प्रतिदिन घटिरहेको छ । अर्थात जमिन मुनिको पानी पृथ्वीको गर्भमा भासिदै गएको छ । केही समय पहिले सम्म ५०/६० फिटको गहिराईमै भेटिने पानीको सतह भेट्नलाई अहिले धेरै गहिराईमा पुग्नुपर्छ । पृथ्वीको भित्री सतहको पानी घट्न...
-
विद्युतीय फोहोरको भयावह अवस्था
रामचन्द्र अधिकारी संसारमा चार अर्ब ६८ करोड मानिसले मोबाइल फोन सेट बोक्छन्। उनीहरूले औसतमा १८ महिनामा सेट परिवर्तन गरी नयाँ लिन्छन् भन्ने एउटा आँकडा छ। पुराना सेट त्यतिकै फालिन्छ र यी विद्युतीय फोहोरको रुपमा वातावरणमा रहन्छन्। यस पृथ्वीका सबैमध्ये एक अर्ब ४० करोड घरमा घटीमा एउटा टेलिभिजन सेट छ। औसतमा दुई वर्षमा त...
-
सबै किशोरीलाई प्याड बनाउने सीप दिऔं
- विनोद शर्मा मर्यादित महिनावारीः अब काम थालौं भन्ने नाराका साथ मे २८ तारिखमा विभिन्न कार्यक्रम गरेर महिनावारी स्वच्छता व्यबस्थापन दिवस मनाइयो । महिनावारीका बेला औसतमा ५ दिन रगत बग्ने र २८ दिनको महिनावारी चक्र हुने भएकोले अँग्रेजी वर्षको पाँचौं महिना मे र २८ तारिखलाई महिनावारी स्वच्छता व्यबस्थापन दिवसका रुपमा मनाइन...
-
सहलगानी खानेपानी निर्देशिका पुनरावलोकन गरौं : प्रमुख बन्जाडे
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका प्रमुख नन्दलाल बन्जाडेको भेट २ जना मेयरहरु सँग भएछ । खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुखको हैसियतले ती दुवै जना मेयरसँग खानेपानी तथा ढल व्यवस्थापनको बिषयमा कुरा नचलाउने त कुरै भएन । कुराकानीको क्रममा ती दुवै जना मेयरहरुले आफ्नो नगरपालिकामा खानेपानी तथा ढल आयोजनाहरुक...
-
काठमाडौ खुला दिसामुक्त घोषणा गर्न महानगर बाधक, अझै १३ सय घर शौचालय बिहीन
काठमाडौ : काठमाडौ उपत्यकाको भक्तपुर र ललितपुर जिल्ला खुला दिसामुक्त घोषणा भए । ५ बर्ष अघि नै दक्षिण एसियाली सरसफाइ सम्मेलनका क्रममा खुला दिसामुक्त घोषणा भएको भक्तपुरले पूर्ण सरसफाइ रणनीतिक योजना बनाएर पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलाप सञ्चालन गरिरहेको छ । ‘राजधानीले खुला दिसामुक्त घोषणा गरेर अरु जिल्लालाई...
-
बालबालिकालाई पानी ओसार्न दिईदा के हुन्छ ?
काठमाडौ : यो फोटो बाजुराको सदरमुकाम मार्तडीमा पानी ओसार्न भेला भएका बालबालिकाहरुको हो । यस्तो चलन बाजुरामा मात्र होइन, जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ प्रायः पानीको बन्दोबस्त गर्ने जिम्मा बालबालिकाकै भागमा छुटाइदिएको हुन्छ । बालबालिकाले एकैपटक ठूलो भाँडामा पानी संकलन गर्न नसक्ने र सानो सानो भाँडाको प्...
-
ओझेलमा परेका खानेपानी र दिगो सरसफाइका सवाल
रविन भट्टराई “आज म खुशि छु, किनकी आज मैले एक हप्ता पछि एक जग पानीले नुहाउन पाएको छु”, “नुहाउन राखेको एक बाल्टिन पानी हरायो, भखरै प्रहरी चौकिमा रिपोर्ट लेखाएर आएँ, चोर पत्ता लाग्ला कि”, पानीको सुरक्षाका बनाइएका रेडियो सम्वाद हुन् यी । पानी र सरसफाइ यसैगरी ओझेलमा पर्दै गए भने कुनै हास्य व्यंग्यका उद्धरणजस्तो...
-
फण्ड बोर्डका सरोकारवालामा भाइब्रेसन आएको छ : इडी लीला प्रसाद ढकाल
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) पुनःगठन भएको करिब ४ महिना पुगेको छ । सरकारले ६ महिनासम्म विघटन गरेर साझेदारी संस्था तथा बोर्डका कर्मचारीले तलब समेत नपाउने अवस्थामा पु-याएको बोर्ड पुनर्गठन भएपछिका काम तीब्र रुपमा भइरहेका छन् । पुनर्गठन भएपछि नै दातृ निकाय विश्व बैंकको निर्देशक सहितको उच्च प्...
-
सांसदले नै खुला चौरमा ‘हग्यौं’ भने पछि…………..
काठमाडौ : काठमाडौ क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठ बिहीबार शौचालयको महत्वका बिषयमा बोल्दै हुनुहुन्थ्यो । काठमाडौ महानगरपालिकाको वडा नंं. १३ मा अवस्थित जनप्रभात माध्यमिक विद्यालयमा निर्मित नमुना शौचालयको उदघाटन कार्यक्रम भएकाले उहाँलाई राजनीतिक बिषयमा भन्दा पनि शौचालयकै बिषयमा बोल्नुपर्ने स्वदबाब थियो । सांसद श्र...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 22
- Next Page »










