• अब बन्ने कमलपोखरी वरिपरी चिल्ड्रेन पार्क, ढुंगेधारा र अपाङ्गमैत्री शौचालय समेत हुने

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले पुनः निर्माण गरिरहेको कमलपोखरी वरिपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने भएको छ । काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुल ढ...

  • विद्युतीय फोहोर व्यवस्थापनका लागि कामपाको प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन

    काठमाडौ : विद्युतीय फोहोर व्यवस्थापनका लागि काठमाडौ महानगरपालिकाको वातावरण विभाग, प्रशासन महाशाखा प्रमुख सरिता राईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । विद्युतीय फोहोर व्यवस्थापनको लागि ठोस कार्यक्रम बनाई कार्यान्वयन गर्न कार्यदल गठन गरिएको हो । कार्यदलमा काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनमा कार्यरत विभिन्न संघ संस...

  • युरिनल सहित ८ वटा सुलभ शौचालय बन्ने

    मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं.१ स्थित श्री महाकाली नमुना विद्यालय श्रीनगर, गमगढीमा १० वटा युरिनल च्याम्बर सहित ८ वटा सुलभ शौचालय निर्माण हुने भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग तथा छा‐याँ नेपालको सहयोगमा सञ्चालित विद्यालयमा अपाङ्गता समावेशी खानेपानी, सरसफाइ तथा स्वच्छता र सुरक्षित खानेपानी समुद...

  • कर उठाउने नगरपालिकाले फोहर चाहिं उठाउँदैन

    महोत्तरी : जलेश्वर नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ । नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताउनुभयो । उहाँले नगरपालिकाले सरसफाइकै नाममा वर्षेनी लाखांै रकम ...

  • मानव मलमूत्रले भरिएको सेफ्टिक ट्याङ्क : जहाँ नगरपालिका आफैले खाली गरी बिसर्जन गर्छ (भिडियो रिपोर्ट)

    सिरहा (गोलबजार) : दिसाले चर्पीको सेफ्टिक ट्याङ्क भरिए के गर्ने ? यो सम्बन्धित घरधनीको चिन्ताको बिषय त हो नै, गाउँपालिका तथा नगरपालिकाको पनि सरोकारको बिषय हो । तर कतिपय गाउँपालिका तथा नगरपालिका सँग दिसाजन्य लेदो व्यवस्थापनबारे कुनै योजना नै पाईदैन । दिसाजन्य लेदोको व्यवस्थापन गर्ने काम सम्बन्धित स्थानीय सरकारको प्राथ...

  • सेनाको हिमाल सफाइ अभियान : बेवारिसे शव सहित ३५ टन फोहोर संकलन गर्ने

    काठमाडौ : नेपाली सेनाले हिमाल सफाइ अभियानबाट छ वटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गर्ने योजना बनाएको छ । सगरमाथाबाट १६ टन, ल्होत्से हिमालबाट एक टन, मकालु, धौलागिरि र आमादब्लमबाट पाँच–पाँच टन र पुमोरी हिमालबाट तीन टन सम्म फोहोर सङ्कलन गरिने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसा...

  • प्रत्येक घरमा हरियो बाल्टिन एक थान, फुलबारी टोलको पहिचान (भिडियो रिपोर्ट)

    ललितपुर : महालक्ष्मी नगरपालिकाको वडा नं. ८ फूलबारी टोलको हरेक घरको ढोका नजिकै हरियो बाल्टिन राख्नुपर्ने नियम जस्तै बनेको छ । घर बाहिर गएपछि हात मुख धोएर मात्र घरमा प्रवेश गर्न हरेक घरमा पानीले भरिएको बाल्टिन र साबुनको व्यवस्था गरिएको हो । ढोका नजिकै बाल्टिन राख्दा कामको धुनमा भुलिहालेछ भने पनि हात धुन सम्झाउने र हातमुख...

  • फण्ड बोर्डद्वारा सम्पन्न ३ हजार २३७ खानेपानी आयोजनाबाट २५ लाख ५९ हजार जना लाभान्वित

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले ३ हजार २३७ आयोजनाहरू सम्पन्न गरी २५ लाख ५९ हजार जनसंख्यालाई स्वच्छ खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराएको छ । कोष विकास समिति स्थापनाको पच्चीसौं वर्ष पूरा गरेको उपलक्ष्यमा विज्ञप्ती जारी गरी संस्थाले विश्व बैंक र नेपाल सरकारको आर्थिक सहयोग एवं ...

  • नाला फोहोरपानी प्रशोधन केन्द्र : जनसहभागिता र व्यवस्थापनको उत्कृष्ट नमुना (भिडियो)

    काभ्रे : बनेपा नगरपालिकाको वडा नं. ४ नालामा सञ्चालित फोहोरपानी प्रशोधन केन्द्र संसारकै नमुना प्रशोधन केन्द्र हो । मानव मलमूत्र व्यवस्थापनको हिसाबले अति सफल र नमुना मानिएको फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन गर्न देश विदेशबाट समेत मानिसहरु आउने गर्छन् । नालामा जम्मा ३ सय ८८ घर छन् । तर कुनै पनि घरको शौचालयको न सेफ्टी...

  • खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा मर्मतकर्ता बन्दै कार्यालय सहयोगीहरु

    वास खवर सम्वाददाता/कलैया (बारा) : समयमा नै उपयुक्त सफाइ नहुँदा र सामान्य मर्मतसम्भारको अभावमा करिब ४० प्रतिशत संस्थागत खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाहरु प्रयोगविहिन बन्छन् । यसको सबैभन्दा ठूलो मार विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने विरामी तथा उनीहरुका सहयोगीहरुलाई पर्दछ । ...