• मन्थलीको ढल प्रशोधन केन्द्र अब एमबीबीआर प्रविधिमा रूपान्तरण हुँदै, ५०० घरपरिवारको ढल व्यवस्थापन लक्ष्य

    मन्थली : रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बनेको ढल प्रशोधन केन्द्र हाईब्रिट टेक्नोलोजीमा रुपान्तरण गर्न थालिएको छ। विसं २०७६ सालमै निर्माण सम्पन्न भएको उक्त ढल प्रशोधन केन्द्र एबिआर (Anaerobic Baffled Reactor) प्रविधिमा आधारित भए पनि प्राविधिक तथा सञ्चालन सम्बन्धी विविध कारणले हालसम्म प्रयोगमा आउन सकेको थिएन। अब भ...

  • खानेपानी क्षेत्रमा कर छुट र कानुनी सुधारको संकेत

    काठमाडौ : खानेपानी तथा सरसफाइ क्षेत्रमा लगाइएको कर, विद्युत् महसुल छुट, ब्याजदरमा कमी तथा विद्यमान ऐन, कानुन र नियमावलीमा व्यापक परिमार्जन गर्न सरकार सकारात्मक देखिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी भइरहेको सन्दर्भमा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले पालले अर्थ मन्त...

  • सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीमा जोड, विद्युतमा लाग्ने लागत घटाउन सकिने

    काठमाडौँ : नेपालमा सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीहरु सञ्चालन गर्न सके विद्युतमा लाग्ने लागत घटाउन सकिने र खानेपानीमा दिगोपना आउने कुरामा जोड दिईएको छ । “सौर्य ऊर्जा पम्पिङ खानेपानी प्रणाली सम्बन्धी छलफल” कार्यक्रमका सहभागीहरुले विद्युत आपूर्ति नियमित नहुने र दुर्गम क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस...

  • सुकुम्बासी बस्ती हटाएपछि अब ढल व्यवस्थापन होला ? नदी सफा हुने यात्रा कति टाढा?

    काठमाडौ : काठमाडौँ उपत्यकामा हरेक वर्ष मनसुन सुरु हुनासाथ एउटै दृश्य दोहोरिन्छ, नदी किनारका बस्तीमा बस्ने मानिसहरू रातारात ज्यान जोगाउँदै भागिरहेका हुन्छन्। “बाढी आउँदा हामीले के बचाउने, के छोड्ने भन्ने सोच्ने समय नै हुँदैन,” थापाथली क्षेत्रबाट विस्थापित हुनु परेकी सम्झना कुइकेलले सुनाउनुभयो। “बच्चा समातेर भाग्नु ...

  • सरकारी कार्यालयका शौचालय सरसफाइ कार्यविधि २०८३ जारी

    काठमाडौँ : सरकारी कार्यालयहरूमा रहेका शौचालयहरूको अवस्था सुधार गर्ने उद्देश्यले खानेपानी मन्त्रालयले पहिलो पटक “शौचालय सरसफाइ कार्यविधि - २०८३” जारी गरेको छ। यस कार्यविधिले सरकारी निकायहरूमा शौचालय प्रयोग, सरसफाइ, व्यवस्थापन र अनुगमन सम्बन्धी स्पष्ट मापदण्ड तय गरेको छ। मन्त्रालयका अनुसार अब सबै सरकारी कार्यालयहरूले ...

  • चौधरी ग्रुपका उद्योगको फोहोरले जलस्रोत प्रदूषित, जनावर र स्थानीय प्रभावित

    नवलपुर : नवलपुरमा सञ्चालित चौधरी ग्रुपका उद्योगहरूबाट निस्कने फोहोरको असुरक्षित व्यवस्थापनका कारण क्षेत्रमा तीव्र दुर्गन्ध फैलिएको छ । अध्ययन टोलीले यस्तो फोहोरले भूमिगत पानीका स्रोत समेत प्रदूषित हुने उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । उद्योगहरूबाट निस्कने फोहोर तथा दुर्गन्धित पानी प्रशोधन नगरी सि...

  • गोलढुङ्गा खानेपानी समितिले महसुल निर्धारण गर्न आयोगमा बुझायो प्रस्ताव

    काठमाडौं : काठमाडौको गोलढुङ्गा स्थित गोलढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले हाल प्रचलित खानेपानी महसुल दरलाई नै अनुमोदन गरिदिन खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग समक्ष प्रस्ताव पेश गरेको छ । आयोगले महसुल निर्धारणका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट प्रस्ताव पेश गर्न आग्रह गरेपछि गोलढुङ...

  • मधेशमा पानीको गुणस्तर अनुगमन र सरसफाइ अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक

    जनकपुरधाम : मधेश प्रदेशमा पानीको गुणस्तर अनुगमनका लागि सञ्चालनमा रहेका मिनी ल्याबहरूको कार्यसम्पादन मूल्याङ्कन तथा सप्तरी र सिरहाका पाँच/पाँच वटा स्थानीय तहमा गरिएको सरसफाइ अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। डब्लुएचओ/Welthungerhilfe (WHH) र खानेपानी तथा ढल व्यवस्थापन विभाग (DWSSM) को स...

  • विष्णुपुर गाउँपालिकाको सरसफाइ स्थिति विश्लेषण प्रतिवेदन पेश

    सप्तरी : विष्णुपुर गाउँपालिकाको सरसफाइ स्थिति विश्लेषण योजना प्रतिवेदन २०८२ गाउँपालिकामा पेश गरिएको छ। सबल नेपाल, महुली सामुदायिक विकास केन्द्र, सप्तरी र Welthungerhilfe (WHH) बीचको समन्वय तथा सहकार्यमा सञ्चालित “तराई क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) प्रणाली सुदृढीकरण” परियोजना अन्तर्गत उक्त प्रतिवेदन त...

  • संस्थागत सामाजिक उत्तरदायित्वलाई वास क्षेत्रमा उपयोग गर्ने बिषयमा छलफल

    जनकपुरधाम : मधेस प्रदेशमा सञ्चालित उद्योगहरु तथा बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्वलाई खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रमा उपयोग गर्ने बिषयमा छलफल गरिएको छ । मधेस प्रदेशको जनकपुरधाममा आयोजित “खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व उपयोग सम्बन्धी छलफल” मा उद्योग तथा बैं...