भिष्म लोध/ नेपालगञ्ज : बाँकेको राजापुर नगरपालिकाको वडा न ६ मा पर्ने जमुनाबोझी गाउँलाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको छ । सरसफाइ कार्यक्रमको निरन्तरता दिँदै आएको यस वडाको जमुनाबोझी गाउँलाई नगरपालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो । प्रदेश सांसद दिवेश थारु, राजापुर नगरपालिकाकाका मेयर शि...
सरसफाइ
-
-
जोखिममा दिसाजन्य लेदो सफाइकर्मीहरु : न सुरक्षा सामग्री, न त सहयोगी नीति नै
जनकपरधाम (धनुषा) : जनकपुरधाम उपमहानगरपालिकका रवीन मेस्तरको पुख्र्यौली पेशा नै सेप्टिक टंकीको दिसाजन्य लेदो सफा गर्ने हो । उहाँको बुबाले अंगालिरहेको पेशा नै अहिले रविनले समेत अंगाल्नुभएको छ । “पेशामा सम्मान र सन्तुष्टि त छैन, तर पेट पाल्नका लागि गरिरहनुपरेको छ”, कोभिडको सन्त्रासमा समेत २५ भन्दा बढी शौचालयको दिसाजन्य लेद...
-
सरसफाइ अभियानका अथक योद्धाहरु–१
काठमाडौं : नेपालको सरसफाइ अभियान राष्ट्र खुला दिसामुक्त घोषणापछि दोस्रो चरणमा प्रवेश गरेको छ । सरसफाइलाई समुदायको महत्वपूर्ण सवालको रुपमा स्थापित गर्नका लागि हजारौं हजार सरसफाइ ‘च्याम्पियन’ हरुको अहम् भूमिका रहेको छ । पेशा वा रोजगारीको रुपमा होइन, विशुद्ध सेवाको रुपमा सरसफाइ प्रवर्द्वनमा क्रियाशील हुने स्वयंसेवकहरुले स...
-
१० करोडमा यसरी बनाईदै रुपन्देहीमा फोहोर प्रशोधन उद्योग
बुटवल : लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा फोहर व्यवस्थापनमा बर्षौंदेखि देखा पर्दै आएको चुनौती समाधान गर्ने उद्देश्यले रुपन्देहीको सैनामैनामा फोहर प्रशोधन केन्द्र स्थापना गर्न थालिएको छ । सो प्रशोधन केन्द्रमा प्रदेशका कम्तीमा तीन जिल्लाका स्थानीय तहबाट निस्किएका फोहरलाई व्यवस्थापन एवं प्रशोधन गरी आम्दानीसमेत गर्ने लक्ष्य...
-
बर्दियाको ६ वटा स्थानीय तहमा बन्यो वास प्लान, बाँकी प्रदेश सरकारको सहजीकरणमा बन्ने
बर्दिया : बर्दिया जिल्लाका ८ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माण गरिएको छ । जिल्लाको राजापुर नगरपालिका, बासगढी नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकामा वास प्लान निर्माणको काम सम्पन्न भएको एकीकृत विकास समाज (IDS) नेपालका जिल्ला संयोजक यज्ञ राज जोशीले जानकारी ...
-
वागमती गुरुयोजना बन्ने
काठमाडौ : अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती गुरुयोजना बनाउने भएको छ । वाग्मती नदी र यसका सहायक नदीनाला, खोला, खोल्साहरुको सफाइ, सौन्दर्यकरण तथा संरक्षणलाई समेट्ने गरी वागमती गुरुयोजना बनाउन लागिएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । यसको तयारी स्वरुप समितिको आयोजनामा ए...
-
विद्यालयमा बलेको ज्योतिले छरेको उज्यालो
♦ जगतराज रेग्मी केही वर्ष अघिको अवस्थालाई फर्केर नियाल्दा कपिलवस्तु जिल्ला सरसफाइ सम्बन्धी सुविधा र उचित बानी व्यहोरा अवलम्बनका हिसाबले निकै पछि परेको जिल्लामा गनिन्थ्यो । देशमा सरसफाइ अभियान निकै अघि बढिसक्दा पनि यस जिल्लामा सरसफाइका गतिविधि ज्यादै नगण्य रूपमा रहेका थिए । यस्तो अवस्थामा हामी जस्ता शिक्षक...
-
सरसफाइ प्रबर्द्वनमा सञ्चार क्षेत्रको अब्बल भूमिका, पूर्ण सरसफाइ प्रबर्द्वनका लागि सञ्चार रणनीतिको खाँचो
काठमाडौ : पश्चिम नेपालको उच्च पहाडी जिल्ला बाजुराका सञ्चारकर्मी प्रकाश सिंह अहिले पनि अखबार, टेलिभिजन र एफ.एम. रेडियोमा सरसफाइका सवालको खोजी गरिरहनुहुन्छ । जिल्ला खुला दिसामुक्त घोषणा पछि पनि सरसफाइका सवाल ज्यूँका त्यूँ छन् । बेला बेलामा सञ्चार माध्यममा आउने समाचारमूलक साम्रग्री उहाँका लागि पर्याप्त लाग्दैनन् । यस...
-
छाउगोठ भत्काएपछि ओढार र चौरमा बास
बझाङ : गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिक रुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्ने लगायतका का...
-
लुम्बिनी प्रदेशको सबै स्थानीय तहको वास प्लान चालु आर्थिक बर्षभित्रै बनिसक्ने
बुटवल : लुम्बिनी प्रदेशको सबै स्थानीय तहको वास प्लान चालु आर्थिक बर्षभित्रै बनिसक्ने भएको छ । आर्थिक बर्ष २०७६÷०७७ मै वास प्लान बनाउन सुरु गरेको लुम्बिनी प्रदेशको १ सय वटा स्थानीय तहले डाटा संकलनको काम सम्पन्न गरिसकेको लुम्बिनी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख ध्रुव धित...









