हामीलाई अहिले चाहिएको सेफ्ली म्यानेज्ड् स्यानिटेशन अर्थात सुरक्षित र व्यवस्थित सरसफाइ हो । यसलाई डब्लु.एच.ओ. र युनिसेफको जोइन्ट मनिटरिङ प्रोग्राम (जेएमपी) ले परिभाषित गरेको छ । तर त्यो भन्दा अगाडि हामीले नसुधारिएको (अन्इम्प्रुभ) र सुधारिएको सरसफाइ (इम्प्रुभ स्यानिटेशन) बारे बुझ्न जरुरी छ । के हो त अन्इम्प्रुभ स्या...
सरसफाइ
-
-
बढैयाताल गाउँपालिकाको वास प्लान तयार, पालिकाले वास युनिट गठन गर्ने
बर्दिया : बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तयार पारी विमोचन गरिएको छ । गाउँपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको नियमित बैठकमा उपाध्यक्ष, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य संयोजक , स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, पत्रकार तथा GSF/UN-H...
-
१० जिल्लाको वास प्लान बनाउन खानेपानी विभाग र स्थानीय पूर्वाधार विभाग बीच सम्झौता
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकाहरुमा खानेपानी र सरसफाइ क्षेत्रको तथ्यांक संकलन गरी खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) बनाउने सम्बन्धमा शुक्रबार आपसी समझदारी भएको छ । खानेपानी विभाग र संघीय मामिला तथा सामान्य प्र...
-
हरेक स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माण हुँदै, सन् २०२२ को मध्य सम्ममा सबै स्थानीय तहको बनिसक्ने
काठमाडौं : ♦ लुम्बिनी प्रदेशको १०९ वटा स्थानीय तह मध्ये १०० वटा स्थानीय तहले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माणको लागि तथ्याङ्क संकलन गरिसकेका छन् । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ मै हरेक स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) ब...
-
स्थानीय पाठ्यक्रममा सरसफाइ : ‘मेरो खल्ती मेरो पहिलो डष्टबिन’
रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कार्यान्वयनमा ल्याएको स्थानीय पाठ्यक्रममा सरसफाइको बिषय महत्वका साथ समेटेको छ । बालबालिकालाई कक्षा १ देखि नै सरसफाइ सम्बन्धी ज्ञान दिलाउन ‘मेरो खल्ती : मेरो पहिलो डष्टबिन’ को अवधारणा समेटिएको हो । सरसफाइको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नैं दिने गरी ‘मेरो खल्...
-
पूर्ण सरसफाइका लागि सबै चर्पीलाई सुरक्षित बनाउनुपर्ने आवश्यकता, स्थानीय सरकारको तयारी तीव्र बनाउनुपर्ने
काठमाडौ : सिराहा जिल्लाको गोलबजार नगरपालिका–१ नमुना बस्ती भुल्केकी सदस्य ललिता बि.क. लाई अहिले चर्पीको खाडल भरिए पछि कसरी सफा गर्ने भन्ने चिन्ता छैन, न त खाडलमा जम्मा भएको दिसा निकाल्नका लागि ट्यांकरलाई पैसा बुझाउनुपर्ने पिरलो नै । “घरमा दुई खाल्डे चर्पी छ, एउटा भरिएपछि अर्को खाल्डोमा दिसा जम्मा गर्न मिल्ने गरी बनाइएको...
-
सडक सफा गर्दा जम्मा भएको धुलोबाट इटा बनाउने तयारी
काठमाडौं : काठमाडौं महानगरपालिकाले ब्रुमरको प्रयोग गरी सडक सफा गर्दा जम्मा भएको धुलोबाट इँटा बनाउने तयारी गरेको छ। कामपाले झन्डै दुई वर्षदेखि ब्रुमरको सहायताले धुलो संकलन गरी सडक सफा गरिरहेको छ। हालसम्म छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ। संकलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ। यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न इँ...
-
बडिमालिकाले बनायो पाँच बर्षे वास प्लान, वास प्लान अनुसार अगाडि बढ्ने नगरप्रमुखको प्रतिबद्धता
बाजुरा : बाजुराको बडिमालिका नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गरेको छ । नगरपालिका क्षेत्र भित्रको खानेपानी, सरसफाइ र स्वच्छताको वर्तमान अवस्था तथा आगामी दिनमा गरिने योजनाका बारेमा तयार पारिएको वास प्लानको हालै विमोचन गरिएको छ । युनिसेफ नेपाल, यु.एन. ह्याबिट्याट र बडिमालिका नगरपालिक...
-
संस्थागत सरसफाइ अझै पनि कमजोर, सुधारका लागि एकीकृत प्रयास आवश्यक
काठमाडौ : ♦ खुल्ला दिसामुक्त अभियानका क्रममा झापा जिल्लाको पुरानो सदरमुकाम झापा बजारमा रहेको त्रिभूवन आधारभूत विद्यालयमा जिल्लाको संयुक्त अनुगमन टोली पुग्दा भएको एउटा चर्पी बन्द थियो, यूरिनल दिसाले भरिएको थियो, छात्राहरु पिसाव फेर्नका लागि विद्यालय नजिकै रहेको घरायसी चर्पीतर्फ जाँदैथिए । शिक्षकहरुको भनाइ थियो,...
-
२० करोड देखिको विकास आयोजनामा तीनै तहको लगानी जुटाईने
काठमाडौ : सरकारले सहलगानीका आयोजनाहरू निर्माण गर्न सहलगानी कार्यविधि, २०७७ जारी गरेको छ । कार्यविधिमा संघ, प्रदेश र स्थानीय तहको सहभागितामा आर्थिक प्रतिफलयुक्त परियोजना सञ्चालन गर्न, व्यावसायिक रुपमा सम्भाव्य परियोजनामा लगानी सुनिश्चित गरी आयोजनाको सञ्चालनमा प्रदेश र स्थानीय स्वामित्वभाव विकास ग...











