• सिर्जनशीलता र सहकार्यको सार्थक परिणाम

    ◊  गोविन्द खड्का थरीथरीका झाँकी सहितको जनसहभागिताले २०७२ जेष्ठ २३ गते घोराही बजार शोभायमान देखिन्थ्यो । पूरै जिल्ला यहीँ नै उर्लिएझैंँ लाग्ने यो भेला दाङ जिल्लालाई देशको चौधौं खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि जुटेको थियो । जिल्लालाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालनका क्रममां अभियन्ताहरूले यहाँ अपनाएक...

  • बागमती सफाइ महाअभियानको ४ सय हप्ता पूरा

    काठमाडौ :  बागमती सफाइ महाअभियानले ४ सय हप्ता पूरा गरेको छ । सरकार तथा नागरिकस्तरबाट थालिएको महाअभियानमा भाग लिएर विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समेत हरेक शनिवार बागमती नदीका विभिन्न स्थानमा सफाइ गर्दै आइरहेका छन् । पूर्व मुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा २०७० साल जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको थि...

  • दिगो सरसफाइको लागि सरसफाइ कोष

    बर्दिया : सरसफाइ अति महत्वपुर्ण विषय हो । सरसफाइले स्वस्थ रहन अहम भुमिका खेल्दछ र व्यक्ति स्वस्थ भएमा मात्र जीवनको लक्ष्य प्राप्ति गर्न सम्भव छ । विश्वमा दिनानु दिन नयाँ–नयाँ सर्ने तथा नसर्ने रोगहरु जन्मिरहेका छन् जसले ब्यक्तिको स्वास्थ्यमा गम्भिर खालको असर मात्र नभएर ज्यानै लिएको देखिन्छ । जसको मूल कारण सरसफाइ प्र...

  • शौचालय निर्माणमा सुनारले देखाएको बाटो

    नुवाकोट : घर बाहिर झमझम पानी परिरहेको थियो । निस्पट रातमा चट्याङको आवाज उस्तै । बाहिर निस्कने कुनै उपाय नभएको बेला मध्य राती पेट दुखेर हैरान हुनुभयो किस्पाङ गाउँपालिका वडा नं. ५ का ७३ वर्षिय रामबहादुर सुनार वि.क. । यो कुरा अहिलेको भने होइन, धेरै बर्ष पहिले घरमा शौचालय नहुँदा मध्य रातमा परेको फसादले रामबहादुरलाई शौचालयक...

  • वुढीगंगा नगरपालिकामा बन्यो वास प्लान र नमुना समुदाय विकासको मार्गदर्शन

    बाजुरा : वाजुरा जिल्लाको वुढीगंगा नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan), पूर्ण सरसफाइ नमूना समुदाय विकासको मार्गदर्शन र पालिका स्तरिय गुणस्तर अनुगमन मार्गदर्शन निर्माण गरी विमोचन गरिएको छ । पालिका स्तरीय कार्यक्रममा वुढीगंगा नगरपालिकाका नगरप्रमूख दीपक विक्रम शाहले ५ वर्षे योजना सार्वजनिकीकरण गर्...

  • वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ता : कोरोनाका कारण साना–साना समूहमा गरिने

    काठमाडौ : वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण साना–साना समूहमा गरिने भएको छ । महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४००औँ हप्ताको कार्यक्रम विशेष बनाउन आग्रह गरे । विषम परिस्थितिले ठूलो समूहमा सरसफाइ कार्यक्रम...

  • पशुपतिनाथमा दाउराबाट शव जलाउने वातावरणमैत्री मेसिन जडान

    काठमाडौ : पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट शव जलाउन सक्ने मेसिन जडान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिनाथमा जडान गरिएको वातावरणमैत्री शवदाह गृहको अनावरण गर्नुभएको हो । पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने आधुनिक वातावर...

  • फ्लसिङ गरेर बीर अस्पताल अगाडि जमेको ढलको पोखरी सुकाईयो

    काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले वीर अस्पताल अगाडि जमेको ढलको पोखरी जेटर लगाएर फ्लसिङ गरेर सुकाईएको छ । बीर अस्पताल सहित आसपासको क्षेत्रबाट आउने ढल फुटेर सडकमा पोखरी बनेपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएल ले फ्लसिङ गरेर पोखरी सुकाइएको केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी...

  • वीर अस्पतालको गेटमै ढलको पोखरी, सरोकारवाला निकाय जिम्मेवारीबाट भाग्दै

    काठमाडौ : नेपालको सबैभन्दा पुरानो अस्पतालको मूल गेटमै ढलको पानी जमेर आहाल बनेको छ । वीर अस्पतालसहित आसपासको क्षेत्रबाट आउने ढल फुटेर सडकमा पोखरी बनेको हो । ढलको पोखरी बनेको हप्ता दिन भन्दा बढी बितिसक्दा पनि महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले समस्या समाधानको लागि केही चासो दिएको छैन । यहा...

  • जाडोमा कोरोना संक्रमणको जोखिम बढ्दो, हातको सफाइमा ध्यान दिन विज्ञको आग्रह

    काठमाडौ : कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनु पर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ । श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो...