• सुनसरीको गाउँ गाउँमा हातधुने प्रर्दशनी र हाईजिन किट वितरण

    सुनसरी : सुनसरी जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकामा हात धुने तरिकाको प्रदर्शनी तथा हाईजिन किट वितरण गरिएको छ । विश्व हात धुने दिवसको अवसर पारी प्लान इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न मितिमा हात धुने प्रदर्शनी तथा हाईजिन किट वितरण गरिएको हो । बराहक्षेत्र चेम्बर अफ कमर्सले आयोजना गरेको सरसफाइ...

  • उत्सवमा बदलियो हात धुने अभियान, सरसफाइ नमूना समुदाय बनाउन सामुहिक प्रतिवद्धता

    विनोद धौलागिरि/रतुवामाई (मोरङ) : धान भित्राउने चटारोलाई छल्दै मोरङको रतुवामाई नगरपालिका, वडा नं. ६ जोरपैनीमा सोमबार भिन्न माहोल देखियो । समुदाय र विद्यालय परिवारले सरसफाइ तथा स्वच्छताका ब्यानर, प्लेकार्ड र अन्य सन्देशमूलक सामग्री सहित समुदायको भ्रमण गरे । घरधुरीको बाहिरी सरसफाइ हेर्दै समुदाय घुमे । सबै घरधुरीलाई कार्यक...

  • १५ हजार मानिसले हातधुने प्रतिवद्धता

    सप्तरी : राष्ट्रिय हातधुने अभियान अन्तर्गत सिराहा र सप्तरीका ६ वटा स्थानीय तहले पन्ध्र हजार मानिसलाई हात धुन लगाउने प्रतिबद्धता जनाएका छन् । १३ असोज बाट सुरु भई २९ असोज सम्म चल्ने अभियानमा सिराहा, कल्याणपुर, कर्जन्हा, विष्णुपुर, राजगढ र डाक्नेश्वरी गाउँपालिकाले साबुनपानीले हातधुने अभ्यास, प्रदर्शनीका साथै आ–आफ्नो घरम...

  • फोहोर बिक्रीबाट साढे १ लाख आम्दानी, साढे २ लाखको बिक्री गर्न बाँकी

    स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिकाले फोहोर बिक्रीबाट चालु आर्थिक वर्षमा १ लाख ४३ हजार ८ सय ३५ रुपियाँ कमाएको छ भने २ लाख ५० हजारको फोहोर बिक्री गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । भीरकोट नगरपालिकाले गत सालको मंसिर ३० गते सरसफाइकेन्द्र समुदघाटन तथा फोहोरमैला खरिद कार्यक्रमको सुरुवात गरेको थियो । नगरपालिका...

  • अष्ट्रेलियाली अनुसन्धान भन्छ : सीसा र नोटमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहन्छ

    सिड्नी : अस्ट्रेलियाका अनुसन्धादाताले कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको दाबी गरेका छन् । सोमबार कोभिड–१९ भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी कमनवेल्थ साइ...

  • नेपालमा विद्युतीय फोहोरको मात्रा बढ्दै, एकै वर्षमा २४ लाख किलो फोहोर उत्सर्जन

    काठमाडौ : मोबाइल, ल्यापटप लगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट) को पनि थुप्रो लाग्न थालेको छ । प्रयोगविहीन भएपछि फोहोरका रूपमा रहने यस्ता उपकरणबाट स्वास्थ्य जोखिम पनि उत्तिकै हुने भएकाले विश्वभर नै यो चिन्ताको विषय बनेको छ । खासगरी यस्ता उपकरणको पुनः प्रयोगको नीतिको अभावमा नेपालजस्ता अल्पवि...

  • मर्यादित महिनावारी भनेको के हो : राधा पौडेल (अडियो सहित)

    काठमाडौ : महिनावारीका बिषयमा मात्र सुनेका तपाई हाम्रा लागि मर्यादित महिनावारी नयाँ बिषय जस्तो लाग्न सक्छ । तर महिनावारीको कुरा गर्दा पछिल्लो समयमा महिनावारी मात्र भन्ने शब्दले समग्र महिनावारीको कुरा अपुरो हुन सक्छ । अर्थात महिनावारी शब्दले मात्र महिनावारीको समग्र पक्ष समेट्न सक्दैन । उसो भए मर्यादित महिनावारी भनेको...

  • पुनः प्रशोधनले फोहोरलाई स्रोतमा परिणत गर्दछ

    काठमाडौ : पुनः प्रशोधनमा, प्रयोगमा नआउने वस्तुहरूलाई प्रयोग गर्न मिल्ने वस्तुहरूमा परिणत गरिन्छ । केही वस्तुहरू जस्तैः फलाम र रबरलाई कारखानामा पुनः प्रशोधन गरिनुपर्छ । अरु पदार्थ जस्तैः कागज र सिसालाई पुनः प्रशोधन गर्न कम उपकरण र ठाउँ चाहिने हुनाले यसलाई सानो कारखाना वा मानिसहरूको घरमा पनि गर्न सकिन्छ । पुनः प्रशोधन ...

  • मोरङमा हातधुने महाअभियानको औपचारिक थालनी

    बिराटनगर, मोरङ : मोरङ जिल्लामा साबुनपानीले हातधुने महाअभियानको औपचारिक थालनी गरिएको छ । मोरङको बेलबारी नगरपालिका र रतुवामाई नगरपालिकाबाट अभियानको औपचारिक थालनी गरिएको हो । बेलबारी नगरपालिकाको वडा नं. ९ मा आयोजना गरिएको औपचारिक थालनी कार्यक्रममा विहान ९ बजेर ९ मिनेट जाँदा, अपांगता भएका ९ जना बालबालिकाले साबुन पानीले...

  • मोरङ जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन सार्वजनिक, पाँच वर्षभित्र जिल्लालाई नै सफा र स्वच्छ क्षेत्र बनाउने महत्वाकांक्षी लक्ष्य

    बिराटनगर, मोरङ : प्रदेश नं. १ को राजधानी मोरङ जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन २०७७ सार्वजनिक गरिएको छ । यसअघि जिल्ला खुल्ला दिसामुक्त घोषणाका क्रममा २०७६ आषाढ २१ गते सार्वजनिक गरिएको जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शनलाई परिमार्जन सहित शुक्रबार सार्वजनिक गरिएको हो । जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् जिल्ला खानेप...