• साबुनपानीले हात धुने अभियानका लागि ७ बुँदे घोषणा पत्र जारी

    सर्लाही : सर्लाही जिल्लाका सबै स्थानीय तहमा सरसफाइ र स्वच्छताको अवस्थामा सुधार ल्याउन “साबुनपानीले हात धुने अभियानको ७ बुँदे सर्लाही घोषणा पत्र” जारी गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सर्लाहीका अध्यक्ष तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा बसेको बैठकले साबुनपानील...

  • फोहोरमै छ मोहोरको थुप्रो

    बेनी : हाम्रो घरबाट निस्केको फोहोर व्यवस्थापन गरेरै लाखौँको आम्दानी हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर त्यो यथार्थ हो । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा दैनिक रुपमा घर तथा होटलबाट निस्कने फोहोर संकलन तथा व्यवस्थापन गरेरै राम्रो आम्दानी हुने गरेको छ । बजारलाई स्वच्छ बनाउने कार्यमा लाग्दै गर्दा फोहोर व्यवस...

  • खुला दिसामुक्त नेपाल ‘यात्रा बृत्तान्त’ प्रकाशित, सरसफाइमा हासिल गरेको जीवन्त अभिलेख

    काठमाडौ : खुला दिसामुक्त नेपाल ‘यात्रा बृत्तान्त’ नामक पुस्तिका प्रकाशित गरिएको छ । राष्ट्रिय सरसफाइ समन्वय समितिको सचिवालयले खुला दिसामुक्त अभियानको आयामहरुलाई समेटेर खुला दिसामुक्त नेपाल ‘यात्रा बृत्तान्त’ प्रकाशित गरिएको हो । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको एक बर्ष पूरा भएको अवसर पारी यही असोज १३ गते राष्ट...

  • एउटा स्वस्थ घरका लागि हुनुपर्ने सुविधाहरु

      काठमाडौ : हाम्रा घरहरू वरिपरिका वातावरणबाट अलग हुँदैनन् । हाम्रा समुदायहरू र कार्य क्षेत्रहरूमा देखिने वातावरणीय स्वास्थ्य समस्याहरू जस्तैः समस्याहरू तिनीहरूमा पनि हुन सक्दछन् । एउटा नयाँ घरको परिकल्पना गर्दा वा तपाई बसेको घरमा सुधार गर्दा तपाई आफ्ना स्वास्थ्यको रक्षा, कसरी र कहाँ घरहरू बनाइन्छन् रु कसरी ...

  • तपाईलाई फोहोर जलाउँदा हुने हानीबारे थाहा छ ?

    रगत संक्लन गर्ने थैला, ट्यूब्स र सिरिञ्जहरूलाई जलाउनाले अत्यधिक विषाक्त रसायन डाइक्सिन र फ्यूरान उत्सर्जन हुन्छ ।  काठमाडौ : धेरै स्वास्थ्य संस्थाहरू स्वास्थ्यजन्य फोहरमैला र यसमा भएको जीवाणुलाई नष्ट गर्न फोहरलाई भष्मीकरण यन्त्रमा जलाउने गर्दछन् । फोहर जलाउने प्रक्रियालाई सबभन्दा सजिलो उपायको रूपमा लिइन्छ किनकी यसल...

  • अत्याधुनिक प्रविधि सहितको ढल निर्माण आयोजना अलपत्र

    चितवन : चितवनको भरतपुर महानगरपालिकामा अत्याधुनिक प्रविधि सहितको ढल निर्माणको आयोजना अलपत्र परेको छ । संघीय सरकार र भरतपुर महानगरपालिकाबीच समन्वय हुन नसक्दा आयोजना अलपत्र परेको हो । सहरबाट निस्कने दिसाजन्य फोहोरलाई व्यवस्थित गर्न संघीय सरकारले महानगरपालिकामा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जग्गा अभावका...

  • महिनावारी स्वच्छता बारे जनचेतना जगाउन मुलावारीमा सरोकार समूह गठन

    विनोद महतो, धनुषा : धनुषाको धनुषाधाम नगरपालिका वडा नं.८ मुलावारीमा महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूह गठन गरिएको छ । महिनावारी स्वच्छता व्यवस्थापन बारे जनचेतना जगाउने तथा सल्लाह सुझाव दिने उद्देश्यले शुक्रवार धनुषाधाम नगरपालिकामा सञ्चालित पूर्ण सरसफाइ अभियान अन्तर्गत वडा नं. ८ मुलावारीमा ९ सदस्यीय महिनावारी स्...

  • चर्पी कहाँ बनाउने ?

    काठमाडौ : चर्पी कहाँ बनाउने भनेर निर्णय गर्दा ईनार र सतहमुनिको पानी दूषित नहुने कुरामा ध्यान दिनु पर्दछ । विभिन्न स्थानीय अवस्थाहरूका कारण सतह मुनिको पानी दूषित हुने खतरा हन्छ जस्तैः माटोको प्रकृति, त्यस क्षेत्रको चिसोपना, र भूमिगत पानीको गहिराइ । तर केही समान्य नियमको पालनाबाट भूमिगत पानीलाई सुरक्षित बनाउन सकिन्छ । ...

  • सामुदायिक फोहोर र व्यवस्थापन

    काठमाडौ : घरायसी फोहोरलाई फोहोरवस्तु, काम नलाग्ने सामान र अरु धेरै नाम दिइन्छ । यस्ता फोहरले स्वास्थ्य समस्या ल्याउनै पर्छ भन्ने छैन । यो त आम्दानीको स्रोत वा अरु सामान बनाउने स्रोत पनि हुन सक्छ । तर जब फोहरलाई राम्रोसँग संकलन गरिएन, छुट्याइएन, पुनः प्रयोग गरिएन अथवा राम्रोसँग विसर्जन गरिएन भने यसले नराम्रो गन्धको सा...

  • मोरङमा हातधुने राष्ट्रिय महाअभियान २०७७ सुरु, जिल्लामा एक लाख घरधुरीमा साबुनपानीले हात धुवाउने लक्ष्य

    बिराटनगर, मोरङ : प्रदेश नं. १ को राजधानी मोरङमा साबुनपानीले हातधुने राष्ट्रिय महाअभियानको थालनी गरिएको छ । राष्ट्र खुल्ला दिसामुक्त घोषणाको एक वर्ष पूरा गरेको र विश्व हातधुने दिवसलाई विशेष रुपमा मनाउनका लागि राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्लस्टर र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको अनुरोध ...