• स्वास्थ्य औजारहरू किन निर्मलीकरण गर्ने ? थाहा पाउनुहोस् निर्मलीकरण गर्ने विधि

    काठमाडौ : सुत्केरी गराउँदा प्रयोग गर्ने सबै औजार र उपकरण सफा गनै पर्दछ । सुत्केरी गराएपिच्छे औजारका छेउकुनामा लागेका रगत वा मैला हटाउन ब्रसको प्रयोग गर्दै राम्ररी धुनुपर्छ । खिया लागेको भए त्यसलाई सफा गर्नुपर्छ र भुत्ते भएका वा बिग्रेका औजारहरू कुनै सुरक्षित ठाउँमा लगेर फ्याक्नु पर्छ । आफूलाई सुरक्षित राख्न, औजारको सफा...

  • हात धुने अभियान : सर्लाहीमा उत्साहजनक सहभागिता

    सर्लाही : जनप्रतिनिधि, सरसफाइ अभियन्ता एवं सर्वसाधारणको उत्साहजनक सहभागितामा विश्व हात धुने दिवस सर्लाही जिल्लाका सबै २० वटै स्थानीय तहमा एकै समयमा एकै साथ विहान १०ः३० बजे साबुनपानीले हात धोएर मनाइएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, सर्लाहीको निर्णय र आव्हान बमोजिम सर्लाहीका सबै स्थानीय तहले सा...

  • महिनाव्यापी हात धुने अभियान सुनसरीमा यस्तो देखियो

    सुनसरी : सुनसरी जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख गोपाल राजभण्डारीले विश्व हातधुने दिवसको उदघाटन गर्नुभयो । विश्व हात धुने दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी उप–प्रमुख कृष्ण कुमारी विश्वकर्मा, जिल्ला समन्वय अधिकारी शंकर प्रसाद पौडेल सहित समन्वय समितिको पदाधिकारीहरु, कर्मचारी लगायत युएन ह्याबिट...

  • पूर्निमाले बनायो १ सय ८७ खानेपानी स्कीम, १६ हजार धारा

    काठमाडौ : गोरखा, रसुवा, नुवाकोट र धादिङमा भूकम्पले क्षति पुर्‍याएको ग्रामीण पूर्वाधारको पुनःनिर्माण गरिरहेको पूर्निमा कार्यक्रमले १ सय ८७ वटा खानेपानी तथा सरसफाइ आयोजना मार्फत १६ हजार ५७ धारा निर्माण गरेको छ । ती खानेपानी आयोजना मार्फत ४६ हजार ७ सय ८२ जना लाभान्वित भएको मोट म्याक डोनाल्डका पूर्वाधार कार्यक्र...

  • सन्दर्भ : विश्व हातधुने दिवस, कोरोना सङ्क्रमण रोक्न हातको स्वच्छता अपरिहार्य

    खुला दिसामुक्तको उपलब्धीलाई दिगो बनाउदै, सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गरिएको दिगो विकास लक्ष्य हासिल गर्न सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता विना सम्भव छैन । तसर्थ, दिगो विकासका १७ वटा लक्ष्यहरु मध्य छैट...

  • विद्यालयमै बन्छ स्यानिटरी प्याड, छिमेकी विद्यालयलाई समेत वितरण गर्ने तयारी

    सोलुखुम्बु : सोलुखुम्बुको गार्मा माध्यमिक विद्यालयले कपडाको स्यानिटरी प्याड उत्पादन गर्न सुरु गरेको छ । स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थ प्याड उत्पादन गरी विद्यालयले करिब ३ सय छात्राहरुलाई वितरण गरिसकेको छ । सहयोगी संस्था हिमालयन केयर फाउन्डेसनको ब्यवस्थापनमा विद्यालयले गत बर्षको हिउँदे विदामा एक जना शिक्षिका र दुई...

  • हातको स्वच्छताबारे एसिया प्रशान्त क्षेत्रको भर्चुअल सम्मेलन, सबैमा हात धुने सुविधाको पहुँच पुर्‍याउन छलफल

    काठमाडौ : हातको स्वच्छताबारे एसिया प्रशान्त क्षेत्रको चार दिने भर्चुअल सम्मेलन आज सकिदैछ । विश्व हात धुने दिवसको अवसर पारी विश्व स्वास्थ्य संगठन, फन्सा, WSSCC, SWA र वाटर एडको साझेदारीमा युनिसेफले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको आज चौथो तथा अन्तिम दिन हो । सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा हातको स्वच्छताबारे छल...

  • हात धुने दिवसमा राष्ट्रपति कार्यालयको शुभकामना सन्देश

    काठमाडौ : राष्ट्रपति कार्यालयले विश्व हात धुने दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्म्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा स्वच्छ र स्वस्थ जीवनको लागि शुभकामना व्यक्त गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा शुभकामना सन्देश प्रकाशित गर्दै हाल स्वास्थ्य समस्याका रुपमा रहेको कोरोना भाइरसलाई निश्क्रिय बनाई यसको संक्रमणम...

  • आज विश्व हात धुने दिवस, हात धुनुको महत्व झनै बढ्दै

    काठमाडौ : आज अक्टोबर १५ तारिख अर्थात विश्व हात धुने दिवस । सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो । हात सफा नभएका कारण विश्वभरि नै बिभिन्न संक्रामक रोगहरुले लाखौंको ज्यान लिने गरेको छ । झनै कोरोना महामारी सँगै हात धुनुको औचित्य बढ्दै गएको छ । कोरोना संक्रमणबाट बच्न बेला बेलामा साबुन पानीले मिचीमिची हात धोइरहनुपर्ने व...

  • बिल गेट्सको ‘कोरोनाका ७ हिरोज’ मा काभ्रेकी लक्ष्मी पनि

    काठमाडौ : बिल गेट्सको ‘कोरोनाका ७ हिरोज’ मा एक नेपाली पर्न सफल भएकी छन् । बिल गेट्सको ब्लग गेट्स नोट्सले कोभिड - १९ का बखत अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय ७ व्यक्तिमा काभ्रेकी लक्ष्मी रायामाझीलाई समेटेको हो । उनी सुनौलो परिवार नेपालरमेरी स्टोप्स् नेपालकी सेवा प्रदायक पनि हुन् ।गेट्सले महामारीको भोगाइ...