• खानेपानी विभागको महानिर्देशकमा मीना श्रेष्ठ नियुक्त

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा मीना श्रेष्ठ नियुक्त हुनुभएको छ । खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिनुभयो । निवर्तमान महानिर्देशक स...

  • गाडीमा यात्रा गर्नेको यही हो पारा ?

    २०७६ साल कार्तिक महिनाको एक बिहान म बुटवलबाट काठमाडौंसम्म बसको यात्रा गर्ने क्रममा मेरो सिटमा सहयात्री एक अधबैँसे महिला थिइन् । बसभित्रका यात्रीहरू कोही बसबाट झरेर कोही झ्यालबाट खानेकुराहरू किन्न मस्त थिए । म सँगै बस्ने महिलाले केही खानेकुरा प्याकेट र पानीको बोतल किनिन् । केही छिनमा बस हिँड्यो सहचालक यात्रुलाई प...

  • स्वास्थ्यजन्य फोहोरको कसरी मूल्यांकन गर्ने ?

    काठमाडौ : स्वास्थ्यजन्य फोहर संकलन, प्रशोधन, भण्डारण तथा ओसारपसार र अन्तिम विसर्जनका केही विधिहरू स्वास्थ्य केन्द्रहरूले तिर्नै नसक्ने हिसाबले महङ्गा हुन्छन् । तर एउटा क्षेत्रमा भएका सबै स्वास्थ्य केन्द्रहरूसँग भएका स्रोत साधानहरूसँग मिलेर साझेदारी गर्‍यो भने एक्लैले गर्नुभन्दा सबै मिलि राम्रो र सुरक्षित फोहर ...

  • पूर्ण सरसफाइको सूचक मध्येको एक खानेकुराको सुरक्षा कसरी गर्ने ?

      काठमाडौ : आन्द्रामा हुने धेरैजसो रोगहरू फोहर खानेकुराको कारणले लाग्ने गर्छन्। कुनै-कुनै बेला बाली काट्ने, अन्न थन्क्याउने मानिसहरूको हातबाट रोगका कटाणुहरू खानेकुरामा सर्दछन्। कहिलेकांही हावामा भएका किटाणुहरू खानेकुरामा फैलन्छन् र त्यो खाना बिग्रन्छ । खाना राम्ररी नपकाएमा,  नथन्क्याएमा पुरानो भएमा पनि यसो ...

  • ल्याण्डफिल साइट भरिएपछि काठमाडौको फोहोर व्यवस्थापनमा समस्या

    काठमाडौ : अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौँ महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान र भ्याली टूमा पनि अहिले फोहर व्यवस्थापन गर्न नमिल्ने गरी भ...

  • स्यानिटरी प्याडको शक्ति

    ‘चोकमा आएर दुई मुठा साग, दुई किलो मुला बेच्ने । त्यहीबाट आर्जन भएको दुई चार पैसाले छोराछोरीलाई पेन्सिल, कापी किन्ने ।’ धादिङको भोर्ले सुनौलो बजारकी चनमती मगरातीले काठमाडौ बसाईको ६ बर्ष यसरी नै बिताउनुभयो । तरकारी उमार्नका लागि आफू बसेको घर परिसरमै सानो करेसाबारी थियो । त्यही करेसाबारीमा जत्ति फलाउन सकिन्छ, त्यत्ति ...

  • मास्क जथाभावी फ्याँक्दा प्रदुषणसँगै कोरोनाको खतरा

    सिन्धुलीमाढी : सिन्धुली जिल्लामा प्रयोग गरिसकेको मास्क जथाभावी विसर्जनले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ । जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि सडक, सडकपेटी र गल्लीमा जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम बढाएको स्...

  • कोरोना जस्ता विपदको समयमा भोग्नुपर्ने महिनावारी समस्या र समाधानको उपाय (अडियो सहित)

    काठमाडौ : यसपाली कोरोना भाइरसको महामारी फैलिएको छ । पोहोर साल तराईमा डुबान र पहाडमा बाढी पहिरोले सताएको थियो । यस्तै २०७२ साल वैशाखको भूकम्पले धेरै जनधनको क्षति पुर्‍याएको थियो । यी र यस्ता विपदको घटना बर्षेनी भईरहन्छन् । अरु समयको तुलनामा विपदको बेला महिनावारी सम्बन्धी फरक खालका समस्याहरु आउन सक्छन् । हामीले...

  • मास्क वितरणमै बित्छ दिन बिरुको

    दाङ : घोराही उपमहानगरपालिका निवासी एक युवाले केही महिनादेखि मास्क बाडेर दिन बिताउने गरेका छन् । घोराही–१४ का वीरबहादुर खत्री (बिरु) ले मास्क बाड्नमा नै दिन बिताउने गरेका हुन् । कोरोना जोखिमको समय भएका र बन्दका कारण बजारमा मास्क मूल्य बढेर किन्नै नसक्ने अवस्था भएको थियो । धेरैले कपडाका मास्क बनाए, बेचे आफ्नो कारोबार पनि...

  • भीमेश्वरका स्वास्थ्य संस्थामा ‘कन्ट्याक्टलेस ह्याण्डवासिङ स्टेशन’

    चरिकोट : दोलखाको भीमेश्वर नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा हातले नछोइ साबुन र पानी झर्ने हातधुने ठाउँ (कन्ट्याक्टलेस ह्याण्ड वासिङ स्टेशन) स्थापना गर्न सुरु भएको छ । भीमेश्वरमा सामुदायिक विकास मञ्च नेपाल दोलखाले पानीको धारालाई हातले नछोएरै साबुनपानीले मज्जाले हातधुन मिल्ने प्रविधि भित्र्याएको हो । प्राथमिक स्वास्थ...