• पूर्ण सरसफाइ गुरुयोजना २०७७ बन्ने

    काठमाडौ : दिगो विकास लक्ष्य हासिल हुने गरी पूर्ण सरसफाइका क्रियाकलाप सञ्चालन गर्न पूर्ण सरसफाइ गुरुयोजना २०७७ बनाईने भएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको अध्यक्षतामा हालै सम्पन्न बैठकले सरसफाइ गुरुयोजना २०६८ परिमार्जन तथा पुनर्लेखन गरी सो मार्फत...

  • महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत स्यानिटरी प्याड बनाउने तालिम

    बाग्लुङ : बाग्लुङको गलकोट नगरपालिकाले सेनेटरी प्याड तथा झोला बनाउने तालिम दिईएको छ । कोरोना भाइरस रोकथाम तथा संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण प्याड पाउनै मुश्किल भएपछि नगरपालिकाले सीमान्तकृत समुदायका महिलालाई सामाजिक दूरी कायम गर्दै तालिम प्रदान गरेको हो । आफ्ना लागि आवश्यक प्याड आफैँ उत्पादन गर्ने तथा ...

  • पूर्ण सरसफाइका लागि घरदैलो अभियान

    सर्लाही : आफ्नो गाउँ समुदायलाई सफा र स्वच्छ बनाउनका लागि सर्लाही जिल्लाको गाउँ गाउँमा सरसफाइ जागरण र्‍याली आयोजना भइरहेका छन् । पूर्ण सरसफाइका लागि घरदैलो अभियान सुरु गर्न थालिएको हो ।  र्‍यालीमा सहभागी भएका हरिवन नगरपालिका वडा नं. ८, नयाँ वस्तीका सुन्तली बि.क.ले भन्नुभयो “आफू सफा सुग्घर हुनु र घर आँगन ...

  • वास सम्बन्धी विभिन्न कार्यक्रमको जिल्ला स्तरीय संयुक्त अनुगमन सकियो

    सर्लाही : बागमती सेवा समाज नेपाल, हरिवन, सर्लाहीद्वारा सर्लाही जिल्लामा संचालन गरिएका विभिन्न परियोजनाको जिल्ला स्तरीय संयुक्त अनुगमन सम्पन्न भएको छ । संस्थाद्वारा युएन ह्याविट्याटको सहयोगमा संचालित पूर्ण सरसफाइ परियोजना, अक्सफामको सहयोगमा संचालित सुरक्षित खानेपानी परियोजना र आड्रा नेपालको सहयोगमा संचालित बर्थिङ सेन...

  • बञ्चरेडाँडा ल्याण्डफिल साइटको काम असोज भित्रै सम्पन्न हुन्छ : राज्यमन्त्री मानन्धर

    काठमाडौ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मानन्धरले असोज महिनाभित्रै ल्याण्डफिल्ड साईटको पहिलो चरणको निर्माण सकिने दावी गर्नुभएको छ । आइतबार नुवाकोट- धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माण भईरहेको स्यानिटरी ल्याण्डफिल साइटको अवलोकन गर्दै मन्त्री मानन्धरले कार्तिक पहिलो सातादेखि फोहोर विसर्जनको काम...

  • सिमसार क्षेत्र संरक्षणको सन्दर्भ

    वातावरण संरक्षण र जलचर प्राणीको वासस्थानका लागि सिमसार महत्वपूर्ण क्षेत्र हो । हाम्रो दशको कुल क्षेत्रफलको ६ प्रतिशत सिमसार क्षेत्रले ओगटेको तथ्याङ्कले देखाउँछ । वातावरणीय संरक्षणका लागि मात्र नभई २१ थरी आदिवासी जनजाति समुदाय जीवनयापनका लागि यही सिमसार क्षेत्रमा भर पर्दै आएका छन् । पारिस्थितिकीय प्रणालीका सेवाहरू उ...

  • कोरोना र शौचालयको सम्बन्धबारे थाहा छ ?

    काठमाडौ : कोभिड -१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिले प्रयोग गरेको शौचालय अन्य व्यक्तिले प्रयोग गर्दा पनि कोरोना भाइरस सर्ने सम्भावना प्रवल रहन्छ । संक्रमित व्यक्तिले हाच्छ्यूँ गर्दा, खोक्दा वा संक्रमित हातले छोएको कुनै पनि सतहमा कोरोना भाइरस २ घण्टा देखि ९ दिनसम्म जिवित रहन सक्ने अध्ययनले देखाएको छ । अतः कोरोना सं...

  • सिरहाका महिला प्याड बनाएर उद्यमी बन्दै, प्याड बनाउन सहकारीले ऋण उपलब्ध गराउने

      सिरहा : सिरहा नगरपालिकाका १२ जना स्थानिय महिलाहरु कपडाको सेनिटरी प्याड बनाउने सीप सिकेर उद्यमशिलतातर्फ अग्रसर भएका छन् । वेल्टहंगर हिल्फे नेपालको साझेदार संस्था सबल नेपालको प्राविधिक सहयोग तथा खैरसलवा कृषि सहकारी संस्था लिमिटेड सिरहाको आयोजनामा घरेलु बिधि (हात तथा सिलाई मेसिनको प्रयोग) बाट प्याड सिलाउने त...

  • शौचालय नहुँदा किशोरी माथि सामूहिक बलात्कार, अभियुक्तहरु फरार

    राजविराज : घरमा शौचालय भएको भए सायद बाहिर खुल्ला ठाउँमा शौच गर्न जाने थिएनन् उनी, जसका कारण बलत्कारको शिकार हुनु पर्ने थिएन होला ? तर शौचालय नभएकै कारण सप्तरीको बलान बिहुल गाउँपालिकामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । आइतबार राती शौच गर्न घर बाहिर निस्केको बेला ती किशोरी बलात्कृत भएकी हुन् । पीडितको बयान अनुसार...

  • चिनी कारखानाको फोहोरपानीले गाउँभरि क्यान्सरका बिरामी, ३ बर्षमा ३१ जनाले ज्यान गुमाए

    सर्लाही : तीन बर्षको अवधिमा सर्लाहीको हरिवन नगरपालिका –५ का ३१ जना क्यान्सर रोगीले ज्यान गुमाएका छन् । ३४ जना भन्दा बढी क्यान्सर रोगीको अहिले पनि उपचार भईरहेको छ । हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले केमिकल मिसिएको पानी लखन्देही खोलामा बगाउँदा क्यान्सरले धमाधम ज्यान लिईरहेको ५ नं. वडाका वडाध्यक्ष नागेन्द्र साहले...