काठमाडौ : बर्षातको पानीले बितण्डा मच्चाएका कयौं समाचारहरु तपाई हामीले देखे सुनेकै छौ । बर्षातको पानीले सिन्धुपाल्चोक, कालिकोट, बाग्लुङ लगायत जिल्लाहरुमा यसबर्ष ठूलो धनजनको क्षति गराएको छ । सडक निर्माण गर्दा वातावरणीय सम्भाव्यता अध्ययन गरी प्रतिवेदनले औल्याएका कुराहरुको परिपालना गर्ने र ढल निकासको राम्रो प्रबन्ध मिलाउ...
सरसफाइ
-
-
यस्ता फोहोरलाई गाडेर व्यवस्थापन गर्नुहोस्, खाल्टो बनाउने तरिकाबारे पनि थाहा पाउनुहोस्
काठमाडौ : खाल्टो प्रविधि धारिलो औजारहरू, शरीरको अंगहरू र म्याद गुज्रिएको औषधिहरूको व्यवस्थापनको लागि उपयोगी हुन्छ । कुहिएर मल बनाउन सक्ने फोहरलाई खाल्टोमा पुर्नु हुँदैन जस्तै खानेकुराहरू आदि । यस्तै पुनः प्रयोग गर्न सक्ने सामग्रीहरु काँच र प्लाष्टिकको वस्तुहरू वा ल्यान्डफिल साइटमा निसंक्रमण पछि फाल्न सक्ने पदार्थहर...
-
खानेपानी विभागद्वारा चारवटा खानेपानी उपभोक्ता संस्थालाई सवारी साधन हस्तान्तरण
काठमाडौ : खानेपानी मन्त्री बिना मगरले सहरी खानेपानी तथा सरसफाइ आयोजनाका चार उपभोक्ता संस्थालाई सवारी साधन हस्तान्तरण गर्नुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत रहेको सहरी खानेपानी तथा सरसफाइ आयोजनाले सहरी क्षेत्रमा सञ्चालित खानेपानी आयोजनाका चारवटा उपभोक्ता संस्थाहरुलाई गाडी हस्तान्तरण गरेको हो । मन्त...
-
रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवन, अंक – ९
यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको नवौं अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दै आईरहेका छौं । नवौं अंकम...
-
बर्षातको पानीलाई यसरी व्यवस्थापन गर्नुहोस्
काठमाडौ : पानी बग्ने जमीन वा बाटोलाई ढल भनिन्छ । राम्रो ढलको व्यवस्थापनबाट बाढी र भूक्षयको खतरा घटाउँदछ र बढी पानी जमीनमा सोस्ने मौका प्रदान गर्दछ । कमजोर ढल व्यवस्थापनले भूक्षय र पानी जम्ने गराउँदछ । ढलको अवस्थामा सुधार ल्याउने राम्रो उपायहरूमा वर्षातको सतही पानीलाई बग्ने भन्दा पनि विस्तारै हिंड्ने गराउनु हो ताकि...
-
गिनिज वर्ल्ड रेकर्डमा सगरमाथा सरसफाइ अभियान
काठमाडौ : ‘सगरमाथा सरसफाइ अभियान’ गिनिज बुकमा रेकर्ड राख्न सफल भएको छ । १४ अप्रिल देखि २९ मे २०१९ सम्म चलेको अभियान गिनिज वर्ल्ड रेकर्ड बनेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो । यो अभियानलाई ‘वृहत सरसफाइ अभियान’का रुपमा मान्यता दिएको हो सचिव अधिकारीले भन्नुभयो...
-
आजै दर्ता गर्नुहोस् : क्लोरिन निसंक्रमण तयारी र प्रयोग सम्बन्धी अभिमुखीकरण
काठमाडौ : क्लोरिनको प्रयोग गरी निसंक्रमण गर्ने तरिका थाहा पाउन चाहनुहुन्छ भने तपाईलाई यो अवसर वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले प्रदान गर्दैछ । कोभिड - १९ सँग सम्बन्धित विभिन्न अनलाइन कक्षाहरु सञ्चालन गरिरहेको एन्फोले यसपटक क्लोरिन निसंक्रमणको तयारी र प्रयोग सम्बन्धी अभिमुखीकरण गर्न लागेको हो । १४ अगष्ट २०...
-
के हो भोपाल घटना ? जुन ३ दशक भईसक्दा समेत अझै माटो र खानेपानी बिषाक्त छ
काठमाडौ : डिसेम्बर ३ तारिख सन् १९८४ को रात भोपाल, भारतमा घटेको दर्दनाक घटना हो यो । भोपालका एक धेरै जनघनत्व तथा गरिब बस्तीमा अवस्थित एउटा विषादी उद्योगबाट निकै ठूलो मात्रामा विषालु ग्याँस निष्केर हावामा मिसिन गयो । उद्योगका आपतकालीन सूचना प्रवाह पद्धति बन्द रहेको कारण नजिकैको समुदायले कुनै किसिमको सावधानीको सूचना प...
-
रासयनिक फोहोरको सुरक्षित बिसर्जन नगरे बाँझोपन तथा क्यान्सर समेत हुन सक्ने
काठमाडौ : प्रायः जसो ठूला वा साना सबै स्वास्थ्य केन्द्रहरूले रासयनिक फोहर उत्सर्जन गर्दछ । जसलाई सुरक्षित तरीकाले विसर्जन गर्नुपर्दछ । ठूल्ठूला स्वास्थ्य केन्द्रहरूमा भएको एक्सरे इकाइबाट केमोथेरापी र प्रयोगशाला आदिबाट रासयनिक फोहर उत्सर्जन हुन्छ । यी रासयनिक फोहरको सुरक्षित तरिकाले विसर्जन नगरेमा मानिसमा बाँझोपन तथ...
-
सरसफाइप्रतिको व्यवहार परिवर्तन नहुँदा वाग्मती सफाइ चुनौतीपूर्ण बन्दै
काठमाडौ : वाग्मती नदी सफाइ निरन्तर चलिरहेपनि फोहोर फाल्ने क्रम भने खासै घटेको छैन । वर्षाको भेलमा फोहोरका पोका नदीमा फाल्ने क्रम बढेको छ । झनै कोरोना कहरका कारण सरकारको सबै निकाय सक्रिय नरहेको मौका छोपी फोहोर फाल्नेहरु मोटरसाइकलमै आएर आँखा छलेर नदीमा फोहोर फाल्ने गर्छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विक...











