सरसफाइ – Page 223 – WASHKhabar
Saturday November 28, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

सरसफाइ

  • स्वच्छ हात (Hand Hygiene Campaign Implementation) अभियान सम्बन्धी अभिमुखीकरण

    काठमाडौ : मौका आउँछ पर्खदैन । बगेको खोला फर्कदैन । एन्फोले स्वच्छ हात अभियान कार्यान्वयन सम्बन्धी जुम लनलाइन अभिमुखीकरण गर्दैछ । स्वच्छ हात अभियान (Hand Hygiene Campaign Implementation) सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने र स्वच्छ हात अभियानलाई समुदायस्तरसम्म प्रभावकारी ढंगबाट कार्यान्वयन गराउने उद्देश्यले यही सेप्टेम्बर ...

  • स्थानीयको अवरोधले बिद्युतीय शवदाह गृह निर्माणको काम ठप्प

    कास्की : पोखरामा निर्माण हुन लागेको अत्याधुनिक बिद्युतीय शवदाह गृह निर्माणमा केही स्थानीयको अवरोधले परियोजनाको काम ठप्प भएको छ । पोखरा–१० रामघाट, बौद्ध अर्घौं सदन परिसरमा केही समयअघि जग खनी शवदाह गृह निर्माणकार्य शुभारम्भ भएको अवस्थामा केही स्थानीयले विरोध गर्दै आएकाले उक्त परियोजनको काम ठप्प भएको हो । मानव बस्तीभन्...

  • कोभिडजन्य फोहोरमैला व्यवस्थापनका लागि उपत्यकाका नगरपालिकाहरु के गरिरहेका छन् ?

    काठमाडौ : काठमाडौ उपत्यकामा कोरोना संक्रमित दिन प्रतिदिन थपिदो छ । आइसोलेसन तथा अस्पतालहरु कोरोना संक्रमितले भरिन थालेका छन् । कोरोना संक्रमितले उत्सर्जन गर्ने फोहोरको राम्रोसँग व्यस्थापन गर्न नसके सोही फोहोरबाट पनि थप संक्रमण हुने सम्भावनालाई नकार्न सकिन्न । कोरोनाजन्य फोहोरमैला व्यवस्थापनका लागि ललितपुर महानगरपालि...

  • कोभिड महामारीको आपतकालिन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन निर्देशिका जारी हुँदै, ल्याण्डफिल साइटमा फोहोर छुट्याउने तथा छान्ने कार्यमा रोक

    काठमाडौं : कोरोना भाइरस संक्रमण फैलिन नदिन स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन निर्देशिका जारी हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन निर्देशिकामा स्वीकृतिको प्रक्रियामा रहेको र नया...

  • कोरोना संक्रमितको फोहोर व्यवस्थापन गर्न वायोहाजार्ड ब्यागको व्यवस्था मिलाउनुपर्ने

    काठमाडौ : फोहोरमैला व्यवस्थापन संघ नेपाल (SWMAN) का अध्यक्ष धुव्र आचार्यले कोभिड १९ संक्रमितको फोहोर संकलन गर्न वायोहाजार्ड (Biohazard) ब्यागको व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यकामा ३ हजार बढी कोभिड संक्रमित घरमै सेल्फ आइसोलेसनमा रहेको हुँदा ती घरहरुबाट उठने फोहर पनि सामान्य फोहोरमा मिसिन सक्ने सम्भ...

  • वास क्षेत्रको सुधार हुँदै भएन भन्ने लाग्छ ? थाहा पाउन जरुरी छ कि परिवर्तनको लागि समय लाग्दछ

    काठमाडौ : तपाई सरसफाइ अभियन्ता हुनुहुन्छ र सरसफाइ क्षेत्रमा विगत धेरै बर्षदेखि क्रियाशील हुनुहुन्छ भने तपाईलाई लाग्दो हो, खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा सुधार नै आएन । हो तपाईले अपेक्षा गरेजत्ति सुधार नआएको हुनसक्छ । तर सुधार हुने क्रममा छ । जुनसुकै क्षेत्रको परिवर्तन हुन समय लाग्छ । झनै वातावरणीय स्वास्थ्यम...

  • जो ५५ वर्षदेखि कपडा धोएरै जीवन धानिरहेका छन्

    बुटवल : बुटवल - २ मैनाबगरस्थित धोबीटोलका ७२ वर्षीय मङरु धोबीको हरेक उज्यालो साबुन र सर्फबाट हुन्छ। हरेक दिउँसो र साँझ, धोएका कपडा घरघरमा पुर्‍याएर बित्छ। उनले अरूका कपडा धोएरै जीवन धान्न सुरू गरेको ५५ वर्ष भयो। यो अवधिमा उनले कसका, कति र कस्ता कपडा धोए, त्यसको लेखाजोखा राखेका छैनन्। सुरूमा उनी ‘साहु-मह...

  • खानेपानीले गोमाको जीवन कायापलट

    संगिता गिरी दास, काभ्रे : महाभारत गाउँपालिकाबाट काभ्रेको बेथानचोक गाउँपालिका वडा न. –५ मा बिहे गरेर आउँदा गोमा तामाङले कहीं नभोगेको खानेपानीको महाभारत खेप्नुपर्‍यो । बर्खा मौसममा जताततै पानी बगे पनि हिउँद मौसममा पानी सुकेर ठप्प हुन्थ्यो । कहिलेकाहीं त उहाँलाई लाग्थ्यो रे ‘यस्तो खानेपानीको अभाव भएको ठाउँमा पनि ...

  • पूर्ण सरसफाइको सूचक मध्येको एक, सुरक्षित खाना कसरी बनाउने ?

    काठमाडौ : घरायसी जीवनको महत्वपूर्ण पाटो भनेको परिवारको खाना बनाउनु हो । तर खाना र खाना बनाइने सतहहरूले धेरै किसिमका कीटाणुहरूलाई बोकेको हुन सक्दछन् । कीटाणुहरूबाट दूषित खाना वा पेय पदार्थ खाँदा खानाको विष लाग्ने, पेट दुख्ने, शरीरको कुनै अंगमा मांशपेशीहरू कस्सिएर हुने दुखाइ, झाडापखाला, पेट सुन्निन, परजीवीको आक्रमण, ज्...

  • ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको म्याद सन् २०२० पछि पनि थप हुन्छ ? : उपकार्यकारी निर्देशक मिश्र (अडियो सहित)

    हामी कहाँ खानेपानी तथा सरसफाइ आयोजनाहरु सम्पन्न भएपछि फर्केर हेर्ने चलन छैन । फलस्वरुप निर्माणको क्रममा भएका सामान्य कमीकमजोरीको बिषयमा पनि अत्तोपत्तो पाउँदैनौं भने खानेपानी आयोजनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने कुनै योजना पनि हुँदैन । जसका कारण खानेपानी आयोजनाहरु जत्ति समयका लागि भनेर डिजाइन गरिएको हुन्छ, त्यत्ति ...

    • « Previous Page
    • 1
    • …
    • 221
    • 222
    • 223
    • 224
    • 225
    • …
    • 399
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • Unused Infrastructure in Birgunj, Polluted Trishuli River Expose Nepal’s Urban Sanitation Challenges: MP Shrestha

  • दिसाजन्य लेदो प्रशोधन केन्द्र सञ्चालनका लागि अन्तरपालिका सहकार्य

  • कोशीका ६८ स्थानीय तहमा वास प्लान निर्माणको तयारी, ९ स्थानीय तहका कर्मचारीलाई NWASH-MIS तालिम

  • हेटौंडामा खानेपानी पूर्वाधार विस्तार गर्न ३८ करोड ९१ लाखको बोलपत्र आह्वान

  • Political Leadership’s Focus on Sanitation: A Positive Step Towards Ensuring Safe and Inclusive Sanitation for All – Hezekiah Otieno Pireh

  • फोहरलाई उपयोगी सामग्रीमा रूपान्तरण गर्न आरुघाटमा ‘बेकारबाट आविष्कार’ तालिम

  • हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको चौमासिक आम्दानी ७ करोड ६ लाख, ३८ करोड ९१ लाखको सहलगानी आयोजना अघि बढ्दै

  • सरसफाइका उपलब्धि जोगाउन बलियो प्रणाली र साझेदारी आवश्यक : कार्यक्रम व्यवस्थापक प्रधान

  • सरसफाइको मुद्दामा राजनीतिक तथा प्रशासनिक नेतृत्व एकै मञ्चमा उभिनु महत्वपूर्ण : UN-Habitat WASH टोली प्रमुख पिरेह

  • करोडौं लगानीका सरसफाइ संरचना प्रयोगविहीन, नदीमा ढल : सांसद श्रेष्ठले उठाए व्यवस्थापकीय प्रश्न

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज