वीरगञ्ज :आइसोलेसनमा राखेको १८ घन्टासम्म खाना र पानी नदिएको भन्दै सिराहाको चन्द्र माविस्थित आइसोलेसनका संक्रमितले ८ असारमा नाराबाजी गरे । बिहानको खाजा पिउने पानीसमेत नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका थिए । आइसोलेसनमा रहेका ७२ जनामध्ये चार जना स्वास्थ्यकर्मी, एक जना चालक र अरु सर्वसाधारण छन् । ७२ मध्ये ६७ जनाको...
सरसफाइ
-
-
लकडाउनको सदुपयोग गर्दै घर घरमा धारा निर्माण
मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ चैना गाउँमा लकडाउनको समयमा ४५ घरमा खानेपानी धारा निर्माण गरिएको छ । नगरपालिका नजिकैको बस्ती भएपनि हाल सम्म खानेपानीको प्रबन्ध नभएको चैना गाउँमा घरघरै धारा बनाईएको हो । पानी लिन जाँदा आउँदा आधा घण्टा हिड्न बाध्य रहेका चैन गाउँका बासिन्दा लकडाउनकै अवधिमा घर घरमै धारा निर्म...
-
फण्ड बोर्डले जडान गर्यो, उपत्यकाका ५ ठाउँमा हात धुने स्टेशन
काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले उपत्यकाको दुई वटा नगरपालिकाका ५ स्थानमा हात धुने स्टेसन जडान गरेको छ । कोभिड - १९ इमर्जेन्सी रेस्पोन्स कार्यक्रम अन्तर्गत तारकेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका ५ स्थानमा हात धुने स्टेसन जडान गरिएको कोष विकास समितिका कार्यकारी निर्देशक चोक...
-
पाँचखाल सहरी खानेपानीको चौपक्षीय सम्झौता
काठमाडौ : पाँचखालको बहुप्रतिक्षित पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको चौपक्षीय सम्झौता भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग, नगर विकास कोष, पाँचखाल नगरपालिका र उपभोक्ता समिति बीच पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्न सम्झौता भएको हो। नगरपालिकाका अनुसार सम्झौता पत्रमा खानेपानी तथा ढल व्यव...
-
सरसफाइ क्षेत्रका श्रमिकलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण
काठमाडौ : स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइमा कार्यरत श्रमिक कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा कवच (पिपिई) प्रदान गरिएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्वन केन्द्र (सिफेड) ले एशिया मोनिटर रिसोर्स सेन्टरको सहयोगमा ललितपुरस्थित किष्ट टिचिङ अस्पताल, पाटन अस्पताल र सर्बाङ अस्पतालका ३२ जना श्रमिक कर्मचारी...
-
महिनावारी भएको बेला गर्नुहोस् यी योगासन
हाम्रो नेपाली संस्कृतिअनुसार पुरूष घर बाहिरको काम धन्दामा व्यस्त रहने र महिलाहरू घर धन्दामा व्यस्त रहने परम्परा छ। पछिल्लो समयमा महिलाहरूले पनि घर धन्दाका अतिरिक्त विभिन्न कार्यालय, व्यापार व्यवसाय जस्ता विभिन्न कार्यमा संलग्न छन्। यसरी दैनिक जीवनमा व्यस्त रहने महिलाहरू घरधन्दामा व्यस्त रहनुका साथै महिलाको जीवनका ल...
-
पुस अघि नै फण्ड बोर्डको मोडालिटी निधो गर्छौ : अध्यक्ष दुवाडी
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) अन्तर्गत सञ्चालित ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको समयावधि यही जुन महिनासँगै समाप्त हुँदैछ । नेपाल सरकार र विश्व बैंक बीच जुलाई २०१४ देखि जुन २०२० सम्म ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना सञ्चालन गर्न सम्झौता भएको थियो । यस सुधार आयोजना अन्तर्ग...
-
सरसफाइमा नमूना टोल बनाउन कार्ययोजना निर्माण
सर्लाही : सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ८ स्थित मिलिजुली टोलका बासिन्दाहरु आफ्नो टोललाई नमुना सरसफाइ टोल बनाउनका लागि व्यवस्थित कार्ययोजना निर्माण गरेर अगाडि बढेका छन् । कार्ययोजनामा सबैले मासिक रुपमा बचत गर्ने, सरसफाइ कोष खडा गर्ने, साप्ताहिक बैठक बस्ने, घरायसी सरसफाइको अनुगमन गर्ने र सरसफाइ नगर्ने घरलाई...
-
ढलको पानी परीक्षणबाट कोरोना फैलिएको पत्ता लगाउन सकिने नेपाली वैज्ञानिकको दावी
काठमाडौ : ढलको पानीमा कोभिड–१९ को विषाणु सार्स (कोभ–२) फेला परेको छ । जापानको यामानासी विश्वविद्यालयमा गरिएको अनुसन्धानमा कोभिड़–१९ रोगको विषाणु सार्स (कोभ–२) फेला परेको दावी गरिएको छ । यामानासी विश्वविद्यालयमा सो अध्ययनमा संलग्न डा. ओसन थकालीका अनुसार, कोभिड–१९ सङ्क्रमितको (चाहे लक्षण देखाउने होस् या नदेखाउने) ...
-
रोग र भोक दुवैको ओखती, कौसी खेती
भक्तपुर : लकडाउनको समयलाई सदुपयोग गर्न लगाएको कौसी खेतीले काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रको धेरैको घरको छत हरियाली भएको छ । अघि पछि कपडा सुकाउने र घाम ताप्ने प्रयोजनका लागि मात्र काममा आउने घरको छतमा विभिन्न जातका तरकारी फलेका छन् । छतमै तरकारी फलाउन सफल भएकाहरु भन्छन् ‘पहिले देखि नै यसरी मिहेनत गरेको भए तरकारी कि...










