• बर्दियाका चारवटा पालिका र जिल्ला समन्वय समितिलाई सरसफाइ सामग्री सहयोग

    बर्दिया : बर्दियाका चारवटा पालिका र जिल्ला समन्वय समितिलाई कन्ट्याक्ट लेस (Contact less) अर्थात खुट्टाको माध्यमबाट प्रयोग गर्न मिल्ने हातधुने स्थानका साथै अन्य सरसफाइ सामग्री उपलब्ध गराएको छ । कोभिड —१९ को महामारी बढ्दै गईरहेको बेलामा सरसफाइ कायम गर्न सके रोकथाम गर्न सकिन्छ भन्ने हेतुले यूएन ह्याबिटाट नेपालले सर...

  • वास प्लान निर्माणको काम कोरोना भाइरसका कारण अलपत्र

    बर्दिया : बर्दिया जिल्लाको ८ वटै स्थानीय तहमा अन्तिम चरणमा पुगेको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) निर्माणको काम अलपत्र परेको छ । निर्माणको करिब अन्तिम अवस्थामा पुग्दा कोरोना भाइरसका देशमा लकडाउन भएपछि काम अगाडि बढाउन नसकिएको बर्दिया जिल्ला वास प्लान संयोजक यज्ञ राज जोशीले जानकारी दिनुभयो । उहाँका...

  • दिसाजन्य लेदो विसर्जन गर्दै आएकाहरुले कोरोना लाग्नबाट कसरी बच्ने ?

    काठमाडौ : कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण तपाई हाम्रो दैनिकी घरभित्रै सीमित भएको छ । घरका सबैजसो परिवार घरभित्रै बस्दा सेप्टि ट्याङ्कीमा हुने दिसाजन्य लेदोको चाप अरु समयमा भन्दा बढी नै हुन्छ । ढल प्रणालीमा जोडिएका शौचालयले खाली गर्नु नपर्ने भएपनि सेप्टिक ट्याङ्की जडित शौचालयको भने दिसाजन्य लेद...

  • प्रारम्भिक आइसोलेसन सेन्टरमा शौचालय तथा स्नान घर निर्माण

    मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकाको जिल्ला कारागार भबनमा रहेको प्रारम्भिक आईसोलेसन सेन्टरमा सरसफाइ सामग्री सहित लैगिङ्कमैत्री शौचालय तथा स्नान घर निर्माण गरिएको छ । ५० बेडको प्रारम्भिक आइसोलेसन सेन्टरमा ४ वटा लैगिङ्कमैत्री शौचालय तथा २ वटा स्नान घर निर्माण गरिएको जिल्ला बिपद व्यवस्थापन समितिका सदस्य तथा नेपाल रेड...

  • फेवाताल पुरिन नदिन तालमा मिसिने चारवटा खोलामा ड्याम

    कास्की : बर्खामा वरिपरिका खोलाबाट बाढीसँगै गिट्टीबालुवा थुप्रिएर फेवाताल पुरिने क्रम रोक्न एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा पुगेको छ । अँधेरीखोला, हर्पनखोला, बेत्यानीखोला र लौरुकखोलामा ड्याम बनाइएका हुन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साझा योजनाअन्तर्गत अँधेरीखोला, हर्पनखोला र बेत्या...

  • मेलम्चीको पानी परीक्षणको काम असार भित्रै हुन्छ : खानेपानीमन्त्री मगर

    काठमाडौ : खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताउनुभयो । उहाँले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जा...

  • पाटनका ढुंगेधारा र पोखरी रिचार्जका लागि लिच्छविकालीन राजकुलो ल्याईदै

    काठमाडौ : ऐतिहासिक पाटन सहरको भौगोलिक स्वरूप दक्षिणबाट उत्तरतर्फ पानीढलो फैलिएको छ । कुनै समय यो सहर र वरिपरिका खेतबारीलाई हराभरा तुल्याउने टीकाभैरव राजकुलो थियो । सहरीकरण बढेसँगै राजकुलो अतिक्रमणमा परेपछि यस क्षेत्रका अधिकांश ढुंगेधारा र पोखरीहरू सुकेका छन् । त्यसयता सहरका बासिन्दा नालाबाट ल्याइएको धारा, ट्यांक...

  • फोहोरबाट मल, मलबाट मालामाल

    भक्तपुर : मध्यपुर थिमी नगरपालिकाले घरबाट निस्कने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउन सुरु गरेको करिब दुई वर्ष पुग्न लाग्यो । कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि नगरपालिकाको आम्दानी बढ्नुका साथै किसानलाई समेत राहत पुगेको छ । दुई वर्षभित्र नगरपालिकाले तीन करोड रुपियाँको मल मात्र बिक्री गरेको छ...

  • खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम प्रसारण हुने

    काठमाडौ : रेडियो कान्तिपुर, रेडियो राष्ट्रको बाट खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम ‘पानी, सरसफाइ र जीवन’ प्रसारण हुने भएको छ । कार्यक्रम हरेक बुधबार बेलुकी ६ बजेदेखि ६ : ३० बजेसम्म प्रसारण हुनेछ । कार्यक्रम ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको सहयोगमा सम्पन्न सञ्चारले उत्पादन गरेको हो । ...

  • उच्च जोखिममा परेका यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    काठमाडौ : सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्ने भएको हो । गृह मन्त्रालयले यी ४ जिल्लामा ...