पोखरा : पोखरा महानगरपालिका–८ न्यूरोडकी सवि शेरचन गौचन बिहान आँखा खोल्ने बित्तिकै कौसी खेती सम्झन्छिन् । जुरुक्क उठेर कौसीमा आफूले लगाएको तरकारी दिनप्रतिदिन हर्लक्कै बढेको, फुल फक्रँदै गरेको दृश्यले निकै प्रफुल्लित भएको देख्दा आनन्द लाग्ने उनी बताउँछिन् । बिहानको चिसो हावासँग हरियो साग धनियाँ, लसुन लगायतका थाँक्र...
सरसफाइ
-
-
एक स्टाफ नर्सको लोभलाग्दो कौसी खेती कर्म
पोखरा : पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ। तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ ‘एक सफल कौसी खेती किसान ।’ उहाँ पोखरामा पछिल्लो समय स्टाफ नर्स भन्दा सफल कौसी खेती किसानबाट अझ बढी चिनिन थाल्नु भएको छ । १५ वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थाल्नुभएकी सर...
-
जथाभावी थुक्ने बानी छ ? कोरोना निम्तिन सक्छ, त्यागिहाल्नुहोस्
काठमाडौ : सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेपछि मानिसको चहलपहल बढेसँगै भाइरस फैलने जोखिमसमेत बढेको छ । मानिसहरू सार्वजनिक स्थलमा मास्क लगाइरहेका तथा हात सफा गरिरहका देखिन्छन् । यद्यपि धेरैले सार्वजनिक स्थानहरूमा जथाभावी थुक्नेजस्ता धेरै बानी छोड्न सकेका छैनन्, जसले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई झन् तीव्र बन...
-
भूक्षयबाट बस्ती जोगाउन नाली निर्माण
प्यूठान : प्यूठानको नौवहिनी गाउँपालिकाले बस्ती संरक्षणका लागि नाली निर्माणको काम गरिरहेको छ । बाढी पहिरोबाट आउने जोखिम रोकथामका लागि नौवहिनी गाउँपालिका–५ गावैमा नाली निर्माण गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीका अनुसार यो वर्ष २ सय ४० मिटर नाली निर्माणको काम सम्पन्न भएको छ । झन्डै ११ स...
-
काठमाडौ उपत्यकाभित्र उप सहरहरुको निर्माण प्रकृया रोक्न माग
काठमाडौ : काठमाडौ उपत्यकाभित्र शहरी विकास मन्त्रालय र काठमाडौ उपत्यका विकास प्राधिकरणले थालनी गरेको उप सहरहरुको निर्माण प्रकृया अविलम्व रोक्न माग गरिएको छ । भक्तपुर नगरपालिकाको आइतबार सुरु भएको सातौ नगरसभा उदघाटन कार्यक्रमका वक्ताहरुले उपत्यकाभित्र उप सहरहरु निर्माण गर्नुको सट्टा उपत्यकाबाहिर स–साना सहरहरूको विकासम...
-
गृहिणीलाई धुवाँ धुलोबाट जोगाउन ग्यास सिलिन्डर वितरण
बारा : बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ र २ का गृहिणीलाई ग्यास सिलिन्डर वितरण गरिएको छ । धुवाँ धुलोको कारण श्वासप्रश्वास समस्याको जोखिममा रहेका नगर क्षेत्रका बासिन्दालाई ग्यास सिलिन्डर वितरण गरिएको हो । धुँवाधुलोबाट हुने संक्रमणबाट जोगाउन र नगरक्षेत्रको प्रदूषण नियन्त्रण गर्न महागढीमाई नगरपालिकाले अभियान स्वर...
-
ढलको पानीमा कोरोना भाइरस पुष्टि
काठमाडौ : वैज्ञानिकहरूले गत डिसेम्बर महिनामै इटालीको दुई शहरका ढलको पानीमा कोरोनाभाइरस फेला पारेको जनाएका छन् । इटालीमा कोरोनाभाइरसको पहिलो सङ्क्रमित पुष्टि हुन धेरैअघि ढलको पानीमा सङ्क्रमण पाइएको इटालीका वैज्ञानिकहरूको दाबी छ । इटालीको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले मिलान र तुरिन शहरको ढलको पानी परीक्षण गर्दा...
-
बेरोजगार पर्वतीय गाईडलाई हिमाल सफाइ अभियानमा लगाउने तयारी
काठमाडौ : कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बेरोजगार बनेका पर्वतीय पथप्रदर्शक तथा सहयोगीहरुको संलग्नतामा हिमाल सफाइ अभियान सुरु गर्ने तयारी गरिएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को पहलमा सरकारले साउन दोस्रो साताबाट हिमाल सफाइ अभियान गर्न लागेको हो । कोरोना महामारीका कारण बेरोजगार बनेक...
-
खानेपानी र सिँचाईमा लाग्ने डिमाण्ड शुल्क मिनाहा गर्ने व्यवस्था कार्यान्वयनमा
काठमाडौ : सरकारले बजेट भाषण मार्फत खानेपानी र सिँचाई उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । विद्युत नियमन आयोगले सामुदायिक खानेपानी वर्ग र सिँचाई वर्गको डिमाण्ड शुल्क हटाउने निर्णय गरेसँगै उक्त व्यवस्था कार्यान्वयनमा आउने भएको हो । अर्थमन्त्री डा. युवराज ...
-
काठमाडौ महानगरपालिकाको नीति तथा कार्यक्रम : रिचार्ज काठमाडौंलाई निरन्तरता दिने
काठमाडौ : काठमाडौं महानगरपालिकाले रिचार्ज काठमाडौं अभियानलाई निरन्तरता दिने भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समूदायको पहलमा स्थानीयस्तरमा खानेपानीको वितरण, आकाशेपानी संकलन तथा पानी पुनर्भरण गर्ने कार्यलाई विशेष प्राथमिकता दिने, उक्त कार्यको लागि सम्बन्धित सरकारी त...






