• पशुपति क्षेत्र सरसफाइका लागि भारतद्वारा झण्डै ४ करोड सहयोग

    काठमाडौ : भारत सरकारले पशुपति क्षेत्रको सरसफाइका लागि ३ करोड ७२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । पशुपति क्षेत्र सरसफाइ सुविधाका लागि पूर्वाधार निर्माण एवं अन्य कार्यका लागि दूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका बीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारद्वारा ...

  • दृष्टि विहिनको घरभित्रै खनेर खानेपानीको पाइप बिछ्याउँदा पनि वडा अध्यक्ष बेखबर

    चितवन : चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २१ मा एक घरको भित्रैबाट खनेर खानेपानीको पाइप बिछ्याइएको छ । पार्वतीपुरका ९५ वर्षीया दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइएको हो । घरको दायाँ–बायाँ खाली जग्गा रहे पनि सुत्ने कोठाभित्र गहिरो खाल्डो खनेर र भित्ता नै फोडेर खानेपानीको प...

  • कोरोनाको समयमा घरबाहिर खाँदा कसरी सुरक्षित रहने ?

    काठमाडौ : लकडाउन खुकुलो भएपछि बजार, पसल र कार्यालय खुल्न थालेका छन् । तर घरबाहिर चिया, खाजा, खाना कसरी सुरक्षित तरिकाले खाने भन्ने अन्योल छ । कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा हेलचेक्रयाइँ गरियो भने यसले अर्को जोखिम निम्त्याउन सक्छ । विज्ञहरूले कार्यस्थलका खाजाघर, रेस्टुरेन्ट, कफीसप र होटलमा संक्रमण रोकथामको वि...

  • प्रदेशको वार्षिक बजेटमा सरसफाइ तथा स्वच्छता : १ र ५ नं. प्रदेशको बाजी, अन्य प्रदेश औसतभन्दा तल

    विनोद धौलागिरि : संघीय सरकारले वार्षिक बजेट आएको दुई साताभित्रै सबै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसकेका छन् । कोभिड कहरको बीचमा आएको बजेटमा स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार एवम् क्षमता विस्तारमा विशेष जोड दिइएको छ भने विदेशबाट फर्किएका र फर्किने आँकलन गरिएका युवाहरुलाई लक्षित गरी स्वरो...

  • सरसफाइ र रङरोगन पछि यस्तो देखियो माने (फोटो फिचर)

    सोलुखुम्बु : दुई जना युवाको अभियानले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका २ तुम्बुक र आसपासका मानेहरु चम्किएका छन् । पर्यटक पथप्रदर्शकहरु छिरिङ दोर्जी शेर्पा र निमा तेञ्जिङ शेर्पाले थालनी गरेको माने सरसफाइ र रङरोगन अभियानले गाउँमा रहेका मानेहरुको रुप फेरिएको हो । ती दुई जना युवाको अभियानलाई गाउँले र विदेशमा रह...

  • लकडाउनले बन्द सरकारी कार्यालय आजदेखि खुल्दै, यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड

    काठमाडौ : कोरोना भाइरस रोग (कोभिड–१९) नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेको ८३ दिनपछि सोमबारदेखि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुँदैछ । बन्दाबन्दीले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी सरकारले ...

  • अब निजी मेडिकल कलेजहरूमा पनि आइसोलेसन सेन्टर बनाईने

    काठमाडौ : सरकारले निजी मेडिकल कलेजहरुमा समेत आइसोलेसन सेन्टर बनाउने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिको पछिल्लो बैठकले प्रदेशहरुमा सञ्चालित मेडिकल कलेज र सरकारी आवासीय भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । त्यहाँ राखिने संक्रमितहरुको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले ग...

  • के तपाईलाई थाहा छ ? क्वारेन्टिन र एकान्तवासमा के-कस्ता वास व्यवहार अपनाउनुपर्छ ?

    काठमाडौ : कोरोना भाइरस (कोभिड - १९) महामारीका कारण यत्तिबेला हजारौं व्यक्ति आइसोलेसन (एकान्तवास) मा बसेर स्वास्थ्य लाभ गराईरहेका छन् । आजसम्म नेपालमा ५ हजार ३३५ जना कोरोना संक्रमित भईसकेका छन् । ती मध्ये ९१३ जना कोरोनाको लडाई जितेर घर फर्किसकेका छन् भने १८ जनाले ज्यान गुमाएका छन् । कोरोनाको संक्रमण हुन सक्ने आशंका...

  • वास बजेटमाथि छलफल-३, विज्ञ भन्छन् ‘कोभिड व्यवस्थापन कोष खडा गरी आपतकालीन वास सेवा दिनुपर्छ’

    काठमाडौ : खानेपानी तथा सरसफाइ विज्ञहरुले सरकारले महामारीको प्रकोपलाई न्यूनीकरण गर्न कोभिड व्यवस्थापन कोष खडा गरी आपतकालीन खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न सेवाहरु दिनुपर्ने कुरामा जोड दिएका छन् । आर्थिक वर्ष ०७७/७८ का लागि खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रको विनियोजित बजेट र कोभिड महामारी व्यवस्थापन...

  • क्वारेन्टिन सरसफाइमा खटिएका दम्पतीलाई कोरोना

    स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका स्थित बहुमुखी क्याम्पस क्वारेन्टाइनमा सरसफाइ गर्ने २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा सरसफाइको काम गर्दै आएका श्रीमान्–श्रीमतीलाई नै कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । ...