‘‘बौद्ध धर्मावलम्बीहरुको पुरातात्विक महत्वको यत्ति ठूलो सम्पति माटोमुनि पुर्न थालेको देखें, झारपातले ढाकिएर विरुप भएको देखेपछि लकडाउनको समय माने सरसफाइ र रंगरोगनमा लगाउन मन लाग्यो ।’’ सोलुखुम्बु : लकडाउनले देश ठप्प भएपछि काठमाडौ बस्दै आएका छिरिङ दोर्जी शेर्पा आफ्नै गाउँ सोलु दुधकुण्ड नगरपालिका २ तुम्बुकमा फर्किनुभयो...
सरसफाइ
-
-
खानेपानी, नदी नियन्त्रण र सिँचाईका २० करोड भन्दा बढीका योजना सम्पन्न हुने चरणमा
उदयपुर : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लामो समयदेखि लकडाउन जारी रहदै गर्दा उदयपुरमा नदी नियन्त्रण र सिँचाईतर्फ २० करोड रुपैयाँ बढीका योजना सम्पन्न हुन लागेका छन् । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय उदयपुरका अनुसार चालु अर्थिक बर्षका लागि प्रदेश र संघीय सरकारबाट बजेट ब्यवस्था गरिएका अधिकांस योजना...
-
सन्दर्भ : राष्ट्रिय सरसफाइ सप्ताह, सरसफाइ सहजकर्ता समुदायमा पुग्दा ससुराल गएकी छोरी माइती फर्किएजस्तै
विनोद धौलागिरि/विराटनगर : मोरङको जहदा गाउँपालिका, वडा नं. ३ की गीता ठाकुर दुई महिनाको घर बसाइपछि यसै साता समुदायमा पुग्नुभयो । दुई महिनाभन्दा लामो समय घरमै बसी टेलिफोनको माध्यमबाट आफ्नो कार्यक्षेत्रका घरधुरीमा सरसफाइ तथा स्वच्छता प्रबर्द्वनमा सघाइरहनुभएकी गीता सरसफाइ सप्ताहको अवसर पारेर समुदायमा पुग्दा समुदाय समेत ...
-
सरकारले विकास निर्माणको काम पूर्ण सञ्चालनमा ल्याउने
काठमाडौ : सरकारले निजी र सरकारी क्षेत्रबाट संचालित विकास निर्माणका योजना पूर्णरूपमा संचालन गर्ने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुकुलो पार्ने नीति सार्वजनिक गर्दै निर्माण क्षेत्रलाई निर्वाध संचालन गर्न दिने निर्णय भएको जानकारी दिए । ...
-
वासको बजेटमाथि छलफल २ : जनप्रतिनिधी भन्छन् ‘ढल व्यवस्थापन र सरसफाइका लागि बजेट अपर्याप्त’
काठमाडौ : सरकारले आर्थिक बर्ष २०७७/०७८ मा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको जनप्रतिनिधीहरुले बताएका छन् । सबैजसो बजेट केन्द्रमा राखेर स्थानीय तहमा कमै मात्र बजेट विनियोजन गर्दा वास क्षेत्रमा राखेको लक्ष्य पूरा गर्न नसक्ने स्थानीय तहका जनप्रतिनिधीहरुले बताएका छन् । आर...
-
पानी कम हुँदा मुत्रनलीको संक्रमण देखि अपच समेत हुने
काठमाडौ : हामीले सधैं सुनिरहेको कुरा हो– हामी पर्याप्त पानी पिइरहेका छैनौं । राम्रैसँग थाहा छ कि हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, तर पनि अनेक कुरामा अल्झेर हामी पानी पिउनुलाई हाम्रो दैनिकीको प्राथमिकतामा पार्न असफल हुन्छौं । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं। एउटा ...
-
सुवर्ण अवसर : क्वारेन्टिन र आईसोलेसनमा खानेपानी, सरसफाइ र स्वच्छता
काठमाडौ : कोरोना भाईरस (कोभिड १९ ) रोकथाम र नियन्त्रणमा लागि निर्मित क्वारेन्टिन र आईसोलेसनमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सुविधा किन ? यसको सुनिश्चितता कसरी गर्ने ? क्वारेन्टिन र आईसोलेसनमा हुनुपर्ने वास सम्बन्धी मापदण्ड आदिका बिषयमा पर्याप्त जानकारी हासिल गर्न चाहनुहुन्छ भने यो अवसर तपाईलाई वातावरण र जनस्वा...
-
दैनिक जीवनको सरसफाइमा कोरोनाले ल्याएको परिवर्तन
विनोद महतो, धनुषा : कोरोना (कोभिड १९) भाइरसले अचेल श्रुर्ति कर्णको दैनिकी सरसफाइ फेरिएको छ । विहानको निन्द्रा खुलेदेखि नै सुरु हुन्छ, श्रुर्तिको सरसफाइको दैनिक जीवन । धनुषाधाम नगरपालिका वडा नं. २ गोविन्दपुर बस्ने श्रुर्ति त एउटा प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्तै अधिकांशको दैनिक जीवनको सरसफाइमा कोरोनाले अहिले प...
-
लकडाउनमा महिनावारी : किन्नै पाईदैन स्यानिटरी प्याड
काठमाडौ : महिनावारी सम्बन्धी गरिएको एक अध्ययनले लकडाउनको समयमा स्यानिटरी प्याड किन्नै नपाएको र पाए पनि आफूले खोजेजस्तो ब्राण्डको नपाएको देखाएको छ । लकडाउनको समयमा महिनावारी सामग्रीको उपलव्धता विषयमा गुथि र एरोशानले गरेको ‘महामारीमा महिनावारी’ नामक सर्वेक्षणले यस्तो देखाएको हो । अध्ययन अनुसार लकडाउनको समयमा महिला...
-
क्लोरिनेशन भनेको के हो, कसरी प्रयोग गर्ने ?
...










