बाँके : बाँके र बर्दियामा आपूर्ति भईरहेको खानेपानीको श्रोत गुणस्तरयुक्त भेटिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय बुटवलको ल्याब शाखाले गरेको परीक्षणमा खानेपानीको श्रोत गुणस्तरयुक्त भएको पुष्टि भएको हो । कार्यालयले बाँके र बर्दियामा सञ्चालित खानेपानी आयोजना, नेपाली सेना, प्रहरीका व्यारेक तथा विभ...
सरसफाइ
-
-
च्याम्पियन गाउँपालिकाको ओझिलो सरसफाइ नीति, सरसफाइ र स्वच्छता नै समृद्ध जीवनको आधार
झापा : जिल्लाको सरसफाइ च्याम्पियन स्थानीय तह कमल गाउँपालिकाले आउँदो वर्षको नीति कार्यक्रममा खानेपानी, सरसफाइ तथा स्वच्छताका आधार खडा गर्दै पूर्ण सरसफाइ अभियानमा समेत ‘च्याम्पियन’ बन्ने मार्गमा दौडिरहेको छ । सामाजिक विकासतर्फ खानेपानी, सरसफाइ तथा स्वच्छतालाई फराकिलो हिसावले समावेश गरेकोमात्र होइन, प्रदेश र संघीय ...
-
नाल्मा गैरीगाउँको ४२ घरमा घरघरै धारा
लम्जुङ : एक घर एक धारा अभियानलाई तिव्रता दिँदै आएको बेसीशहर नगरपालिकाले बेंसीशहर नगरपालिका ५ नाल्मा गैरीगाउँमा घरघरै धारा पुर्याएको छ । बेसीशहर नगरपालिकाले चालु बर्षकै बजेट ८ लाख र श्रमदान २ लाख ८१ हजार रुपैयाँ गरी १० लाख ८१ हजारमा गैरी गाउँमा घर घरमै खानेपानीको धारा पुर्याएको हो । एक घर एक धारा अभिया...
-
कार्यक्रम पानी, सरसफाइ र जीवन, अंक – २
यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको दोस्रो अंक हो । यो कार्यक्रम ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक सहयोगमा सम्पन्न सञ्चारले उत्पादन गरेको हो । कार्यक्रम पानी, सरसफाइ र जीवन हरेक बुधबार बेलुकी ६ बजे रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा सुन्न सक्नुहुन्छ । ग्रामीण खानेपानी तथा सरस...
-
खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने
काठमाडौ : खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टाइनमा कति सङ्ख्यामा बनाउने लगायतका विषयमा छलफल अघि बढाएको छ । मन्त्री विना मगर, सचिव माधव...
-
प्याड समेत नफेरी – नफेरी कोरोना सँग लड्दै कोरोना फाइटर डा. नितु
भरतपुर : भरतपुर अस्पतालको प्रयोगशालामा पाँच जना पुरुष साथीहरू र म कार्यरत छौं। पीपीई सेट निरन्तर कम्तीमा ७/८ घण्टा लगाउनुपर्छ। अहिले हामी तत्कालको जोखिम मात्र होइन, दीर्घकालीन स्वास्थ्य जटिलताको बीचमा काम गरिरहेका छौं। मुख्य कुरा, शौचालय जान नमिल्ने भएकाले दिसा–पिसाब समेत रोकेर राख्नुपर्छ। पिसाब आउला भनेर पानी कम खानुप...
-
चार युवाले बनाए सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन
भक्तपुर : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनकै बीच भक्तपुरका चार युवाले सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छन् । भक्तपुरका दीपेश वेंजू, विकास प्रजापति, रत्नसुन्दर हाकुदुवाल र उमेश यादवले लकडाउनकै बीच उक्त मेसिन निर्माण पूरा गरेका हुन् । चार युवामध्ये तीनजना त ...
-
यस्तो छ प्राकृतिक विपद न्यूनीकरण गर्ने रणनीति
काठमाडौ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली यतिबेला बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद् न्यूनीकरण एकीकृत रणनीति कार्यान्वयनमा जुटेको छ । असार ५ गते गृहमन्त्रालयको विपद् जोखिम तथा व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी प्रतिकार्य योजना २०७७ पास गरेलगत्तै प्राधिकरण यसको तयारीम...
-
जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा १३ सदस्यीय डिवाससीसी कालिकोट गठन
कालिकोट: कालिकोट जिल्लामा जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसी) गठन गरिएको छ। जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा भएको खानेपानी तथा सरसफाइ सरोकारवालाहरुको भेलाले १३ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथ...
-
पैसालाई निसंक्रमण बनाउने किन र कसरी ?
काठमाडौ : के तपाईंलाई थाहा छ रु पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ । पैसा नभए हाम्रो घर व्यवहार चल्दैन । जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन । तर हामीले ख्याल गर्नैपर्छ कि पैसाबाट पनि विभिन्न सङ्क्रमण फैलिने गर्छन् । दैनिक रुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा बढी फोहर हुन्छ । एउटा नोटमा सयौ...









