सुदूरपश्चिम : विश्वव्यापी रुपमा महामारीको रुपमा फेलिईरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका बिषयमा सुदूरपश्चिम प्रदेश वास क्लस्टरमा छलफल भएको छ । सुदूरपश्चिम प्रदेशमा भारतबाट धेरै व्यक्तिहरु भित्रिरहेको, क्वारेन्टिनमा व्यक्तिहरुको उच्च चाप तथा सरसफाइको अवस्था निकै कमजोर भई संक्रमण झनै बढ्ने सम्भावना भएकाले त्यस क्...
सरसफाइ
-
-
आगामी आवको वास क्षेत्रको बजेट माथि छलफल – १ : के भन्छन् सरकारी अधिकारी ?
काठमाडौ : खानेपानी मन्त्रालयका सहसचिव, इन्जिनियर रमाकान्त दुवाडीले यस वर्षको बजेटमा सार्वजनिक शौचालय, खानेपानीको श्रोत संरक्षण र पानी पुनः भरणमा जोड दिने गरी बजेट विनियोजन गरिएको बताउनुभएको छ । उहाँले कोभिड - १९ महामारीको सन्दर्भमा पनि विभिन्न कार्यक्रम समाबेश गरी कार्यान्वयन गर्ने दिसा तर्फ सरकार अगाडि बढेको बताउनुभ...
-
भारतबाट स्वदेश फर्केकालाई प्लानको सहयोग
काठमाडौं : भारतबाट बाँकेको जमुनाहा नाका भएर घर फर्किरहेकाहरुका लागि खानेकुरा, पानी र स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले उनीहरुलाई तयारी खाना सहितका सामग्री वितरण गरिएको हो । चेक प्वा...
-
साउनको सुरुमै मेलम्चीको सुरुङ परीक्षण हुन्छ : खानेपानीमन्त्री
काठमाडौ : खानेपानीमन्त्री बिना मगरले आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले आगामी आर्थिक बर्षदेखि मेलम्चीको बारेमा प...
-
बडीमालिका र बुढीगंगामा यसरी मनाईदैछ सरसफाइ सप्ताह
बाजुरा : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका र बुढीगंगा नगरपालिकामा सरसफाइ सम्बन्धी विविध कार्यक्रम गरी २१औ राष्ट्रिय सरसफाइ सप्ताह मनाईरहेको छ । बाजुरा जिल्लाको सदरमुकाम र बुढीगंगाको कुल्देवमाण्डौको टाँटेमा र्याली निकालेर शनिबार सरसफाइ सप्ताहको सुरुवात गरिएको हो । सप्ताहव्यापी सरसफाइ कार्यक्रमको दोस्रो ...
-
रातभर एक्लै सरसफाइमा जुट्दा कार र पूर्ण छात्रवृत्ति उपहार
काठमाडौ : रातिको दुई बज्दै थियो । अमेरिकाको न्युर्योक शहरको बफेलोका एक किशोर एन्टोनियो जिविन जुनियरले हातमा झाडु लिएर बाहिर निस्किनुभयो । केही फोहोर राख्ने ‘डस्टबिन’ एकत्रित गर्नुभयो । र गल्लीमा झाडु लगाउन थाल्नुभयो । सोमबार राति झाडु लगाउन सुरु गर्नुभएका उहाँले निरन्तर दश घण्टासम्म सडक र गल्ली सरसफाइमा जुट्नुभयो ...
-
आज खाद्य स्वच्छता दिवस, स्वच्छतामा ध्यान दिए कोरोना लगायत अन्य रोगले समेत नछुने
काठमाडौं : आज दोस्रो विश्व खाद्य स्वच्छता दिवस तथा बाह्रौ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाईदैछ । नेपालले बर्षेनी मनाउँदै आएको राष्ट्रिय खाद्य स्वच्छता दिवसलाई संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै सन् २०१९ देखि प्रत्येक वर्षको ७ जुनलाई विश्व खाद्य स्वच्छता दिवसको रुपमा मनाउन थालिएको हो । नेपाल सहित कोस्टारिक...
-
लकडाउनलाई सहज बनाउने कार्ययोजना माथि प्रारम्भिक छलफल
काठमाडौ : लकडाउनकै अवस्था बीच विकास निर्माण, अत्यावश्यकीय सेवा र बैकिङ कारोबारलाई केही खुकुलो बनाउने कार्ययोजना तयारीमा उच्चस्तरीय समन्वय समिति जुटेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले बन्दाबन्दीबीच आर्थिक क्रियाकलाप, विकास निर्माण, उद्योग, व्यवसाय र अत्यावश्यक...
-
विश्व वातावरण दिवसको अवसरमा सचेतना बोर्ड स्थापना
काठमाडौ : गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले विश्व वातावरण दिवसको अवसर पारी सचेतना बोर्ड स्थापना गरेको छ । सरसफाइ अभियन्ताहरुले सरसफाइ गर्नुका साथै सचेतना बोर्ड राखिएको गोदावरी खोलाक्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जैविक विविधतालाइ जोगाउनका लागि बाताबरण मैत्री व...
-
लकडाउन खुकुलो हुँदै, असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने तयारी
काठमाडौ : सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस...











