• लायन्स क्लव र नेता कार्कीद्वारा स्वास्थ्य तथा स्वच्छता सामग्री वितरण

    सोलुखुम्बु : लायन्स क्लब अफ काठमाडौ क्यापिटल र नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एवं समाजसेवी प्रकाश सिंह कार्कीको सहकार्यमा जिल्ला अस्पताल फाप्लु सहित विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य तथा स्वच्छता सामग्री प्रदान गरिएको छ । नेता कार्की र लायन्स क्लब अफ काठमाडौ क्यापिटलकी अध्यक्ष मन्दिरा बस्नेत कार्कीको उपस्थि...

  • कोरोनाका कारण मात्रै होइन, तरकारी तथा फलफूल सधै‌ं सफा पानीले पखालेर खानुपर्छ : डा. जोशी

    विश्व यतिबेला कोरोनाको महासंकटसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन र हामीले बन्दाबन्दीको दुई महिना पार गरिसकेका छौं । यस्तो अवस्थामा पनि बाँच्नका लागि खाद्य वस्तुको उपभोग त गर्नैपर्छ । कोरोना त्रासका बीच खाद्य वस्तुको आपूर्ति शृङ्खलाका बारेमा विभिन्न खाले सवालहरू यतिबेला उठेका छन् । खाद्य वस्तुहरू पकाए...

  • आज विश्व वातावरण दिवस, आजबाटै सरसफाइ सप्ताह सुरु

    काठमाडौ : आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ जुनदेखि १६ जुन सम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरण...

  • नाकामा सास्ती : सडकमै शौच, सडकमै बास

    बाँके : लकडाउन लम्बिएपछि रूपन्देहीको बेलहिया नाकामा दुवै मुलुकका नागरिकको भीड लागेको छ । मुलुक भित्रिने र बाहिरिने दिनहुँ थपिइरहेका छन् । अधिकांश मजदुर परिवारसहित अलपत्र परेका छन् । १५ वर्षदेखि पश्चिम नवपरासीको एक इँटा उद्योगमा मजदुरी गरेर परिवार पालिरहेका भारतको गोरखपुरका धर्मदेव यादव चार दिनदेखि आठ वर्षीय छोरा...

  • कौसीखेतीले फोहोर व्यवस्थापनमा सहज, अब कौसी पनि खाली नरहने

    काठमाडौ : ललितपुर महानगरपालिका भोल्ढोकाकी रोजिता ताम्राकारको दैनिकी बिहान उठ्ना साथ छतमा गएपछि शुरु हुन्छ । देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसीखेती शुरु गर्नुभएकी उहाँलाई आफूले रोपेको तरकारीको चिन्ता हुन्छ र बिहान उठ्नेबित्तिकै छतमा पुग्नुहुन्छ । उहाँको वरपरका चार पाँच घर छिमेकीले पनि उहाँले जस्तै कौसीमा त...

  • पूर्ण सरसफाइ अभियानको उपहार, पानी छान्ने फिल्टर पुरस्कार

    विनोद धौलागिरि/गौरीगञ्ज, झापा : सबैको घर अगाडि एउटा काठको मचान, त्यसमाथि एउटा टिनमा पानी । त्यसबाट तल झर्ने पानी जम्मा गर्नका लागि अर्को एउटा भाँडो । टिनको मुख पनि खुल्लै, पानी थाप्ने भाँडोको मुख पनि खुल्लै । त्यही खुल्ला भाँडोमा रहेको पानीले तिर्खा मेट्नु झापाको गौरीगञ्ज गाउँपालिका, वडा नं. २ का बासिन्दाको तीतो सत्य ह...

  • लुगा धुँदादेखि खाना तयारी गर्दा सम्म, कोरोनाबाट बच्ने उपायहरू

    कोरोना भाइरस (कोभिड - १९) को बारेमा अनुसन्धान भइरहेको समयमा, हामीलाई यो भाइरस व्यक्तिको श्वासप्रश्वासको छिटासँगको प्रत्यक्ष सम्पर्कको माध्यमबाट (खोकी र हाँच्छ्युमार्फत) र भाइरसले दुषित गरेको सतहहरूबाट संक्रमण हुन्छ भनेर थाहा छ। यो भाइरस विभिन्न सतहमा सतह अनुसार केही घण्टादेखि केही दिनसम्म बाँच्न सक्दछ। राम्रो खबर के ...

  • लकडाउनले कौसी खेती प्रबर्द्वनमा सहयोग, किर्तीपुर नगरपालिकाद्वारा बीउ र मलमा ५०% सहुलियत

    काठमाडौ : लकडाउनका कारण देशको आर्थिक गतिविधि ठप्प छ । सबैजसो मानिस फुर्सदिला छन् । यही मौकामा सहरी क्षेत्रमा कौसीमा तरकारी खेती फलाउन थालेका छन् । खाली समयको सही सदुपयोग र भान्छाको आवश्यकता समेत पूर्ति हुने भएकाले सहरी बासिन्दा यसतर्फ आकर्षित भएका हुन् । देशको कृषि तथा वातावरणलाई बढावा दिन कोशी खेती राम्रो माध्य...

  • खानेपानी उपभोक्ता समितिले लिएको ऋणको ब्याज मिनाहा गर्न फेडवासनको माग

    काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले खानेपानी उपभोक्ता समितिहरुले लिएको ऋणको ब्याज मिनाहा तथा साँवा भुक्तानीमा समेत पुनर्तालिका निर्धारण गरी राहत प्याकेज उपलब्ध गराउन माग गरेको छ । उपभोक्ता संस्थाहरुले प्रकोप, विपत्ति र संकटपूर्ण अवस्थामा समेत निरन्तर सेवा प्रवाह गरिरहेकाले देशभरका खानेपान...

  • आज विश्व साइकल दिवस : नेपालमा पनि मनाईदै

    काठमाडौ : आज जुन ३, विश्व साइकल दिवस । पोलिस नागरिक प्रोफेसर लेस्जेक सिविल्स्कीको सक्रियतामा तुर्किमिनिस्तानको अगुवाईमा १९३ देशले हस्ताक्षर गरे पछि संयुक्त राष्ट्रसंघले जुन ३ लाई विश्व साइकल दिवसको रुपमा मनाउने निर्णय गरेको हो । राष्ट्र संघले सन् २०१८, जुन ३ बाट यसको सुरुआत गरेको थियो। सफा, स्वच्छ, वातावरणमैत्री...