काठमाडौं : काठमाडौं महानगरपालिकामा सफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरुको शुक्रबार कोरोना संक्रमण परीक्षण गरिएको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकूमा महानगरपालिकाका सफाइ कर्मचारी र फोहोरमैला संकलन गर्ने मजदूरहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पीसीआर दुबै विधिबाट परीक्षण गरिएको हो । शुक्रबार ...
सरसफाइ
-
-
यी हुन्, ट्वाइलेट ब्रस देखि फिनेल र स्यानिटरी प्याड समेत पाउने १५ क्वारेन्टाइन
सर्लाही : सर्लाही जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका १५ क्वारेन्टाइनलाई दोश्रो चरणको सरसफाइ, स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु हस्तान्तरण गरिएको छ ।Poul Due Jensen Foundation को सहयोग तथा अक्सफाम नेपालको समन्वयमा वागमती सेवा समाज नेपाल सर्लाहीद्वारा कोबिड १९ संक्रमण रोकथामका लागि स्वच्छता सामग्री सहयोग गरिएको ह...
-
कविता : सेनिटरी प्याड
पुनः प्रयोग गर्न मिल्ने, सेनिटरी प्याड बनाऔं रासायनिक पदार्थ हुन्न यसमा, स्वास्थ्यलाई जोगाऔं । फलाटिन वा सुति कपडाको, प्याड बनाउन मिल्छ एक पटक बनाएको प्याड, एक वर्षलाई पुग्छ । कपडालाई दोबरी बनाई, प्याडको नक्सा राख्नु चिनो लगाइ कपडालाई, मिलाएर काट्नु । सबैतिर सिलाउनु, त्यसपछि खल्ति हाल्नु बटम लगाउनु त्य...
-
आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
काठमाडौ : सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद...
-
कोरोनाका कारण सरुवा रोगमा कमी आयो
कञ्चनपुर : कोरोना भाइरसको जोखिम हुन नदिन स्थानीय बासिन्दामा साबुनपानीले मिचीमिची हातधुने बानीको विकास भएपछि कञ्चनपुरका स्वास्थ्य चौकीमा सरुवा रोगका बिरामीको सङ्ख्यामा कमी आएको छ । झाडापखाला, स्वासप्रस्वास, मौसमी फ्लुका रूपमा रहेको भाइरल ज्वरो, रुघाखोकी र छाला तथा आँखा पाक्नेलगायतका रोगको सङ्क्रमणमा निकै कमी आएको...
-
सर्लाहीमा दोश्रो चरणका स्वच्छता सामग्रीहरु सहयोग
सर्लाही : कोबिड १९ संक्रमण रोकथामका लागि सर्लाही जिल्लाका ५ स्थानीय तहलाई दोश्रो चरणमा स्वास्थ्य तथा स्वच्छता सामग्री सहयोग गरेको छ । अक्सफामको समन्वय तथा Poul Due Jensen Foundation को सहयोगमा वागमती सेवा समाज नेपालद्वारा हरिवन, लालबन्दी, इश्वरपुर, चन्द्रनगर, तथा हरिपुर नगरपालिकाहरुमा निर्माण गरिएको क्वारेन्टाइनहरु...
-
नदीमा ढल मिसाए ५ लाख तथा अनुमति बिनै खानेपानी सेवा सञ्चालन गरे १ लाख जरिवाना गर्ने कानुन बन्दै
काठमाडौं : प्रशोधन बिनै सिधै नदीमा ढल मिसाउनेलाई ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था सहितको कानुन बन्न लागेको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफलमा रहेको खानेपानी तथा सरसफाइ विधेयक यस्तो प्रावधान राखिन लागेको हो । मानव मलमूत्र खोलामा मिसाए, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनाधिकृत तरिकाले...
-
दिगो विकास लक्ष्य र सरसफाइ
सन् २०१५ मा विश्वका १५० भन्दा बढी राष्ट्रका राष्ट्र प्रमुखहरु संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भविष्यको रेखा कोर्न भेला भए र तयार गरे विश्यव्यापी दिगो विकासका १७ लक्ष्यहरु । यिनलाई विश्वव्यापी लक्ष्य (Global Goal) को नामले समेत चिनिन्छ । सन् २०३० सम्ममा विश्वबाट गरिबी अन्त्य गर्ने, पृथ्वीको संरक्षण गर्ने र मान...
-
बन्दाबन्दीका बेला सरसफाइमा प्रगति, चर्पी सुधार र जुठ्यान निर्माणले लियो गति
सर्लाही : बन्दाबन्दीका कारण सामाजिक, आर्थिक, शैक्षिक लगायत क्षेत्रको अवस्था ठप्प जस्तै भएपनि सर्लाहीको बसबरिया गाउँपालिका वडा नं. ३ मा रहेको मुसहर वस्तीमा भने अर्कै चहलपहल छ । आफ्नो घर, आँगनको सरसफाइ गर्न, चर्पीको मर्मत सम्भार एवं नयाँ निर्माण, हातधुने ठाउँ, भाँडाकुँडा सफा गर्ने र सुकाउन मिल्ने जुठ्यान व्यवस्थापन गर्न ...
-
कर्णालीको राजधानीमा हातले नछोइकन हात धुन मिल्ने स्टेशन
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हातले नछोईकन सञ्चालन गर्न मिल्ने हातधुने स्टेसन जडान गरिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा सेवाग्राहीको चाप अत्यधिक भइरहने भएकाले नगरपालिकाको मागको आधारमा च्यारिटी वाटरको आर्थिक सहयोगमा सामाजिक परिचालन समाज जागरण केन्द्र (स्याक नेपाल) मार्फत एकिकृत जलश...





