नुवाकोट : “जहाँ इच्छा त्यहाँ उपाय” नेपाली समाजमा चलेको यो उखान अहिले नुवाकोटको सरसफाइ अभियानमा पनि अति सान्दर्भिक भएको छ । कोरोनाको महामारी फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण मानिसहरु घरभित्रै बस्न बाध्य भएको बेला नुवाकोटमा भने पूर्ण सरसफाइ सम्बन्धी गतिविधि भईरहेका छन् । लकडाउनको समयमा समेत घरमै बसेर पनि फरक त...
सरसफाइ
-
-
गलैंचा कारखानाका श्रमिक र अपाङ्गता भएका महिलालाई स्यानिटरी प्याड
काठमाडौ : गलैंचा कारखानाका श्रमिक र अपाङ्गता भएका ९४ जना महिलालाई धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको छ । लकडाउनका कारण बाहिर निस्कन नपाउँदा प्याडको अभाव भएको भन्ने सूचनाको आधारमा ती महिलाहरुको बास स्थानमै पुगेर कपडाको (धोएर पुनः प्रयोग गर्न मिल्ने) प्याड वितरण गरिएको डेज फर गर्ल्स नेपालकी निर्देशक माया...
-
बाँसका डस्टबिन अर्थात पूर्ण सरसफाइका पर्याय
विनोद धौलागिरि/झापा : पूर्ण सरसफाइ अभियान सञ्चालन भैरहेको झापा जिल्लामा बाँसबाट बुनिएका ठोस फोहर राख्ने भाँडा (डस्ट बिन) सरसफाइ अभियानका पर्यायजस्तै बनेका छन् । पूर्ण सरसफाइ अभियान थालनी भएपछि आफ्ना टोललाई सरसफाइमा नमूना बनाउनका लागि जुटेका छन्, र यी सबै टोलमा बाँसबाट बुनिएका डस्ट बिनहरु राखिएका छन् । “अहिले अभि...
-
यसरी सुल्झियो, ढलभित्र खानेपानीको पाइप छिराएको बिषय
काठमाडौ : सडक विभागले ढल बिछ्याईरहेको काठमाडौको पुतलीसडक क्षेत्रमा केही दिन अघि अनुगमनको क्रममा पुग्दा ढलभित्र खानेपानीको पाईप छिराएको भेटियो । मौजुदा खानेपानीको पाईप ढलभित्र छिराउँदा भोलिका दिनमा ढलबाट सिर्जित ग्याँसका कारण खिया लाग्ने र पाइपमा प्वाल भई खानेपानी प्रदुषण हुने प्रवल सम्भावना थियो । यस बिषयमा काठम...
-
प्रशिक्षक महर्जनको टिप्स् : मिहेनत गरे बन्न सक्छ छतमै करेसाबारी
काठमाडौं : बरण्डा, कौसी र छत। जता हेरे पनि हरियाली । जताततै पनि तरकारी फलेका । कुनै करेसाबारीमै पुगेजस्तो हुने । काठमाडौ महानगरपालिकाको वडा नं.१९ चागलका ५४ वर्षीय शेषनारायण महर्जनले घरलाई नै करेसाबारी बनाउनु भएको छ । एक दशक भयो, उहाँले छत र कौसीमा तरकारी खेती गर्न थाल्नुभएको । शेषनारायणले विभिन्न संघ संस्था मार्फत...
-
युवाको सक्रियतामा खुट्टाले सञ्चालन गर्न मिल्ने हात धुने स्टेशन जडान
पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका युवाहरुले छुट्टा छुट्टै दुई स्थानमा खुट्टाले सञ्चालन गर्न मिल्ने हात धुने स्टेशन अर्थात फुट अपरेटेड ट्याप जडान गरेका छन् । बायाँ खुट्टाले पेडल दबाउँदा साबुनको झोल आउने र दायाँ खुट्टाले पेडल दबाउँदा पानी आउने हात धुने स्टेसन सुनवल चोकमा र सुनवल नगरपालिकाको क्वरे...
-
सरसफाइ तथा स्वच्छताको ग्लोबल कोष गठन, नेपालमा सहयोग बढाउने
काठमाडौ : नेपाल सहित विकासोन्मुख एवं गरिब मुलुकका लागि सहयोग गर्दै आएको जेनेभा मुख्यालय रहेको खानेपानी तथा सरसफाइ संयुक्त परिषद (डब्लुएसएससीसी) सञ्चालक समिति बैठकले परिषदको २०२१ –२०२५ नयाँ रणनीतिलाई अनुमोदन गर्दै परिषदलाई सरसफाइ र स्वच्छता कोष (स्यानिटेसन एण्ड हाइजिन फन्ड) का रुपमा रुपान्तरण गरेको छ । राष्ट्रसंघ...
-
सिसडोल ल्यान्डफिल साइटको ‘पोष्ट क्लोजर’ गरिदै, बञ्चरेडाँडा बर्षाअघि सक्न चुनौती
काठमाडौ : धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट निर्माण भइरहेको छ । सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले निर्माण गरिरहेको ल्यान्ड फिल्डसाइटको निर्माणको गति सुस्त छ । लकडाउनका समयमा काम गर्न निर्माण सामाग्रीको उपलब्धता र ढुवानी जस्ता समस्याले अप्ठ्यारो छ । शहरी विकास मन्त्रालयका सचिव मधु...
-
पैसाको लेनदेन गरेपछि किन साबुनपानीले हात धुने ?
काठमाडौ : कोरोना भाइरस सङ्क्रमणको डरले मानिसका व्यवहारहरु बदलिएका छन् । डेढ महिनादेखि घरभित्रै बस्नुपरेको छ । घरबाट बाहिर निस्कँदा अर्को मान्छे देख्नसाथ छेउ लाग्ने बानी परेको छ । घरमा केही सामान सकियो भन्ने किन्न जाँदा पसलमा, किनिएका सामानमा वा पैसामा बसेर भाइरस आउँछ कि भन्ने डर धेरैमा हुन्छ । यही डरका कारण हिँडडुल,...
-
माइकिङ गर्नेदेखि हात धुने व्यवस्था मिलाउने सम्मको काममा स्वास्थ्य संयोजक रोक्का
उहाँ कहिले कोभिड १९ विरुद्धको अभियानमा माइकिङ गर्दै गाउँ-गाउँ पुगिरहनुहुन्छ । कहिले गाउँपालिकाका सार्वजनिक स्थानमा हात धुने व्यवस्था मिलाईरहनु भएको हुन्छ । अनि कहिले क्वारेन्टिनको उचित व्यवस्थापन गर्न पालिकालाई सहयोग गरिरहेको हुन्छ । हेल्थ डेस्क स्थापना गर्ने, समुदायमा सचेतीकरण गर्ने, प्रचार प्रसार गर्ने काममा पनि ...





