• फोहोरमैला बोक्ने गाडी चालकलाई कोरोना

    काठमाडौ : काठमाडौ महानगरपालिकाकाको फोहोरमैला बोक्ने गाडी चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । मंगलबार कोरोना पुष्टि भएका ४२ बर्षीय पुरुष काठमाडौ महानगरपालिकाको फोहोरमैला बोक्ने गाडीको चालक रहेको खुलेको हो । महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको थियो ।उहाँ भक्तपुर न...

  • अनलाइन बैठकको निष्कर्ष : मोबाइलको माध्यमबाट सञ्चालित पूर्ण सरसफाइ कार्यक्रम प्रभावकारी बन्दै

    विनोद महतो, धनुषा : लकडाउनको समयमा घरमै बसेर मोबाइल मार्फत पठाईने सन्देश र नजिकको घरधुरीमा सामाजिक दुरी कायम गर्दै गरिएको सहजीकरण प्रभावकारी हुँदै गएको छ । यस्तो कार्यक्रमले समुदायमा सचेतना फैलिँदै गएको र सरसफाइको उपलब्धीहरु देखिन थालेको धनुषाधाम नगरपालिकाका वडा नं. ४ का पूर्ण सरसफाइ सहजकर्ता भुपेन्द्र मण्डलले बताउ...

  • अन्तर जिल्ला आवागमनमा रोक लगाएपछि विकास निर्माणको काम अन्योलमा

    प्यूठान : कोरोना संक्रमणका बीच जिल्लामा सुरु भएका विकास निर्माणका योजना पुनः अन्योलमा परेको छ । सरकारले लकडाउनलाई थप कडाइ गर्दै अन्तर जिल्ला आवागमनमा रोक लगाएपछि निर्माणका काम अन्योलमा परेका हुन् । निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष पशुपति नारायण नकर्मीले कामदार, निर्माण सामग्री र आर्थिक समस्याले योजना निर्माण ...

  • डाक्टर, नर्स जत्तिकै जोखिममा अस्पतालका सफाइ कर्मचारी

    काठमाडौ : राष्ट्रिय ट्रमा सेन्टरकी सरसफाइ कर्मचारी हुन्, सुभद्रा न्यौपाने । भक्तपुर दधिकोटस्थित न्यौपाने गाउँकी उनी बिहान साढे ६ बजे घरबाट निस्किन्छिन् । साढे सात बजे नयाँ ठिमीस्थित अरनिको राजमार्गमा नपुगे अस्पतालको गाडी छुटिसक्छ । कोभिड–१९ को महामारीबीच फ्रन्टलाइनमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीजत्तिकै ज...

  • यस्तो पनि क्वारेन्टाइन, जहाँ शौच गर्न खुला ठाउँ खोज्दै हिड्नुपर्छ

    कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नम्बर २, स्थित महेन्द्र प्राविमा एउटा क्वारेन्टाइन निर्माण गरिएको छ । जहाँ मानिसहरूलाई थुन्नका लागि बनाए जस्तो देखिन्छ । क्वारेन्टाइनमा न शौचालयको व्यवस्था छ, न खाना खाने र सुत्ने व्यवस्थित स्थान । क्वारेन्टाइनमा बसेकाहरूबीच भौतिक दुरी पालना गर्न सकिने अवस्थै छैन । भारतबाट आएका युवा ...

  • सिसडोलबासीसँग सहमति : बेलुकी ८ बजेदेखि बिहान ६ बजे भित्र फोहोर व्यवस्थापन गरिसक्नुपर्ने

    काठमाडौ : नुवाकोटको सिसडोलबासीको कोरोना परिक्षण गर्ने, फोहोरको गाडी छोपेर मात्र सञ्चालन गर्ने र बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र विसर्जन गरिसक्ने सहमति भएपछि काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध हटेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर फोहोर विसर्जनमा अवरोध ...

  • सरसफाइ अभियन्ता साहको दृष्टिमा वागमती सफाइ महाअभियान

    नेपालको पहिचान एवं गरिमा हो बागमती नदी । बागमती नदीको पवित्रता लाई पुनः स्थापित गर्ने प्रयास मध्येको एक पहल बागमती साप्ताहिक सफाइ महाअभियान हो । अभियानको निरन्तरताका लागि सम्पूर्ण सरसफाइ अभियन्ताले पु९याएको निःस्वार्थ योगदानलाई एक सरसफाइ अभियन्ताको हेतुले सारा अभियन्ताहरु प्रति आजको दिन उच्च सम्मान व्यक्त गर्न चाहन्छु ...

  • कोरोना परीक्षणको माग गर्दै फोहोर विसर्जनमा अवरोध

    काठमाडौ : काठमाडौंको फोहोर विर्सजनमा फेरि समस्या परेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि काठमाडौंको फोहोर रोकिने अवस्था आएको हो । लकडाउनको कडाइको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध भएपछि काठमाडौं महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । ककनी गाउँपालिकाले स्थानीयको स्वस्थ...

  • कौसी खेती जैविक फोहोर तह लगाउने र खाँचो टार्ने उत्तम विकल्प

    काठमाडौ : सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रबर्द्वन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रबर्द्वन गर्ने’ उल्लेख गरिएको छ । देशभर उत्पादनशील जमिन ठूलो मात्रामा ...

  • आइसोलेसनमा रहेका दुवै सफाइ कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ

    ललितपुर : ललितपुर महानगरपालिकाका दुबै सफाइ कर्मचारीको पिपीसिआर रिपोर्ट नेगेटिभ आएको छ । दुवै सफाइकर्मचारीको पिसिआर टेस्ट नेगेटिभ आएको ललितपुर महानगरपालिका र्‍यापिड रेस्पोन्स टिमकी फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिनुभयो । शनिवार गरिएको आरटीडी टेस्टमा नतिजा पेजेटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसन...