• २ जना सफाइ कर्मचारी आईसोलेसनमा भर्ना

    ललितपुर : ललितपुर महानगरपालिकाका दुईजना सफाइ कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । महानगरपालिकाले शनिबार सरसफाइ क्षेत्रमा काम गर्ने तीन सय ३० जनाको कोरोना परिक्षण गरिएको थियो । २ सय ११ जनाको पीसीआर र १ सय १९ जनाको आरडीटी परिक्षण गर्दा ४८ र ५० वर्षीया महिलामा आरडीटी र...

  • आरडिटीमा पोजेटिभ देखिएको सफाइ कर्मचारीको रिपोर्ट पिसिआरमा नेगेटिभ

    काठमाडौं : आरडिटी परीक्षण (र्‍यापिड डाइग्नोष्टिक टेष्ट)  मा पोजेटिभ देखिएको काठमाडौ महानगरपालिकामा कार्यरत सफाइ कर्मचारीको रिपोर्ट पिसिआर परिक्षणमा नेगेटिभ देखिएको छ । आरडिटी (पोलिमेयर चेन रियाक्सन) परीक्षणमा पोजेटिभ देखिएका ३१ जना सफाइ कर्मचारीको नतिज नेगेटिभ आएको हो । महानरपालिकाले जेठ २ गते इपिडियोमोलोजी ...

  • कोरोनाको सन्त्रासबीच सामाजिक अगुवाहरु पूर्ण सरसफाइ प्रबर्द्वनमा

    विनोद धौलागिरि/विराटनगर : देशैभरि कोरोनाको सन्त्रास छ, जनजीवन कठिन बनिरहेको छ । कोरोनाबाट नेपालमा पहिलो मृत्युको खबर बाहिरिंदै गर्दा आगामी दिनहरुमा फेरि यस्तै त्रासदीपूर्ण दिनहरु आउनै नदिनका लागि अहिले समुदाय पूर्ण सरसफाइ प्रबर्द्वनमा जुटेका छन् । मोरङ बेलबारी नगरपालिका, वडा नं. ८ की रत्ना खवासको दैनिकी समुदायमा...

  • ९ प्रसुति केन्द्रलाई पिपीई देखि हेण्डग्लब्स सम्म वितरण

    सर्लाही : कोबिड-१९ संक्रमण रोकथामका लागि सर्लाही जिल्लाका ९ प्रसुति केन्द्रलाई स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु सहयोग गरिएको छ । अस्ट्रेलियन सरकार तथा आड्रा नेपालको सहयोगमा वागमती सेवा समाज नेपाल सर्लाहीद्वारा सिमरा, बगदह, सुन्दरपुर, सिसौटिया, सेखौना बरहथवा, पिपरिया, लक्ष्मीपुर र सासपुर प्रसुतिका केन्द्रका लागि स्...

  • सरकारको नीति तथा कार्यक्रममा खानेपानी र सरसफाइ क्षेत्र

    काठमाडौ : सरकारले आगामी आर्थिक बर्षमा स्वच्छ नेपाल अभियान सञ्चालन गर्ने, मुख्य-मुख्य सहरहरु र सहर उन्मुख क्षेत्रहरुमा ढल निर्माण र फोहोर प्रशोधन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्य...

  • सरकारले भन्यो, शौचालयले नेपाली सभ्यताको स्तर माथि उठायो, दक्षिण एसियामै पहिलो हुने सफलता

    काठमाडौ : सरकारले शौचालयले नेपाली सभ्यताको स्तर माथि उठाएको र यो कार्यमा दक्षिण एसियामै पहिलो हुने सफलता प्राप्त भएको जनाएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भन्नुभयो ‘सरकारले शौचालयको उपलब्धता र प्रयोगमा सुधार ल्याई नेपालीलाई सभ्यताको एक स्त...

  • ३१ जना सफाइ कर्मचारीमा कोरोनाको एन्टिबडी पोजेटिभ देखियो

    काठमाडौं : काठमाडौं महानगरपालिकामा कार्यरत ३१ जना सफाइ कर्मचारीमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। शुक्रबार टेकु अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणमा १६ जना पुरुष र १५ जना महिलामा एन्टिबडी पोजेटिभ देखिएको हो । जसमा चालकहरू समेत छन्। शुक्रबार टेकु अस्पतालमा महानगरपालिकाका सरसफाई...

  • मेलम्चीको सम्पूर्ण काम आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने सरकारको घोषणा

    काठमाडौ : सरकारले ७ वटै प्रदेशमा वाटर एम्बुलेन्स सञ्चालनमा ल्याएको र यसलाई अझ विस्तार गर्ने जनाएको छ । यस्तै हाल ९१ प्रतिशत जनसख्यालाई आधारभूत स्तरको खानेपानी सुविधा उपलब्ध गराएको र आगामी बर्ष यो सेवा ९४ प्रतिशत पुर्‍याईने उल्लेख गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर...

  • स्वच्छ अभियान नेपाल सञ्चालन गरिने

    काठमाडौ : सरकारले स्वच्छ अभियान नेपाल सञ्चालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा स्वच्छ अभियान नेपाल सञ्चालन गर्ने घोषणा गर्नुभएको हो । यसका लागि काठमाडौ उपत्यका सहित देशभरिका महानगरपालिका तथा प्रदेश राजधानीलाई हरित सहरमा रुपान्तर...

  • नीति तथा कार्यक्रम : सहरी क्षेत्रमा कौसी खेती प्रवर्द्वन गरिने

    काठमाडौ : सरकारले सहरी क्षेत्रमा कौसी खेतीलाई प्रवर्द्वन गर्ने भएको छ । संघीय संसदको दुवै सदन (प्रतिनिधी सभा र राष्टिय सभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेतीलाई प्रवर्द्वन गर्ने घोषणा गर्नुभएको हो । सरकारले कृषि क्षेत्रको विकासका...