• आहा ! भन्ने भएको छ सहरी सुन्दरता र सरसफाइ

    काठमाडौं : लकडाउनका कारण बाहिर निस्कन नपाउनु भएको महिना दिन भन्दा बढी भईसकेको छ । लकडाउन खुलेपछि तपाईले काठमाडौको सरसफाइ र सहरी सुन्दरता फरक पाउनु हुनेछ । सडक तथा अरु थुप्रै पूर्वाधार पहिलेको भन्दा फरक लाग्नेछ तपाईलाई । लकडाउनकै समयमा सडक र सहरी सरसफाइ तथा सौन्दर्यकरणमा जोड दिएपछि सहरी सुन्दरता बढेको हो । काठमाडौ म...

  • लकडाउनको समयमा यी कामहरु गर्न छुटाउनुभयो कि ?

    काठमाडौ : लामो समय घरमा बस्नुपर्दा तपाईलाई दिक्क लागिसकेको होला ? तर दिक्क नमान्नु होला । लकडाउनकै कारण भए पनि तपाई हामीले परिवार सँग बस्ने अवसर पाएका छौ नि होइन ? यो फुर्सदको समय घरमै रचनात्मक काम गर्न पनि सकिदो रहेछ । यो समयमा घरको बगैँचादेखि बैठक कोठासम्म सरसफाइ गर्न सकिन्छ । छोराछोरीलाई अतिरिक्त क्रियाकलाप गराउ...

  • लकडाउनमै ३८ खानेपानी आयोजनाको काम गर्न प्रशासनको अनुमति

    गोरखा : लकडाउनकै बीचमा गोरखामा ३८ वटा खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनका लागि अनुमति लिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखासँग खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ती खानेपानी आयोजना सञ्चालन गर्न अनुमति लिएको हो । गोरखामा खानेपानी सहित एक सय ६ वटा विकास आयोयोजना सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको...

  • बागमतीका जनप्रतिनिधिलाई खानेपानी र सरसफाइ लगायत खर्च पनि सरकारी ढुकुटीबाट

    यसअघिको गाउँपालिका अध्यक्षले मासिक तलब ३० हजार रुपैयाँ पाउने व्यवस्था भएकोमा अब विभिन्न १४ शीर्षकबाट ३५ हजार रुपैयाँ पाउनेछन् । जिल्ला समन्वय समितिका प्रमुखले ४२ हजार रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था भएकोमा अब विभिन्न शीर्षकमा ४५ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ  काठमाडौ : देश कोभिड– १९ महामारीविरुद्ध संघर्ष गरिरह...

  • चर्पीले पाहुना लोभ्याएको बौघागुम्हाको कथा

    आजभोलि घरमा चर्पी नभए छोरी ज्वाइँ त नआउने रैछन्, पाहुनाको त के कुरा ? रोशन कुमार जोशी : गाउँमा आएका पाहुनाहरूलाई फूल र शर्बतले स्वागत गरेपछि कोही भान्सातिर लाग्छन् त कोही अरू काममा । घरमुली सुकबहादुर थापा भने आगन्तुकहरूसँग कुराकानी गर्न थाल्नुहुन्छ । होमस्टे सञ्चालन भएका गाउँका २२ घरमध्ये पाहुनाहरू क–कसको घरमा जाने ...

  • कीर्तिपुरमा पनि स्पर्श रहित हात धुने स्टेशन जडान

    कीर्तिपुर : काठमाडौको कीर्तिपुर नगरपालिका क्षेत्रमा पनि स्पर्श रहित हात धुने स्टेशन जडान गरिएको छ । बायाँ प्याडल दबाउँदा साबुनको झोल आउने, दायाँ प्याडल दबाउँदा पानी आउने, प्याडल दबाउन छोड्दा पानी वा साबुन बन्द हुने र हातले छोईरहनु नपर्ने, स्पर्श रहित हात धुने स्टेशनको विशेषता हो । वाटर एड नेपालको आर्थिक तथा प्राविधिक स...

  • हात धुने तरिकासँग उब्जिएका प्रश्नहरु

    कोरोना भाइरस (कोभिड -१९) जस्ता श्वासप्रश्वास सम्बन्धी भाइरस संक्रमितको सिँगान तथा खकारका साथै सूक्ष्म थोपाहरू आँखा, नाक वा घाँटिको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ । धेरै जसो अवस्थामा यस्तो संक्रमण हाम्रो हात मार्फत हुने गर्छ । एक व्यक्तिबाट अर्कोमा भाइरस सर्ने प्रमुख माध्यम नै हात हो । विश्वव्यापी महामारीको...

  • शौच गर्ने पश्चिमा चलन भन्दा पूर्वीय शैली नै स्वस्थकर

    कोरोना महामारी विश्वव्यापी रुपमा फैलिएसँगै पश्चिम संस्कृतिमा प्रचलित व्यवहारका विषयमा प्रश्नहरू उठ्न थालेका छन् । यससँगै पश्चिममा मुलुकको संस्कृतिमा प्रचलित शौच गर्ने विधिका विषयमा समेत प्रश्नहरू उठ्न थालेका छन् । पश्चिमा मुलुकका मानिसहरुले शौचालयभित्र दिसा गरेपछि सफा गर्नका लागि कागजको रोल उपयोग गर्ने गरिन्छ । कोर...

  • हेटौंडाको चार स्थानमा खुट्टाले प्याडल दबाउँदा हात धुन मिल्ने स्टेशन

    हेटौंडा : खुट्टाले प्याडललाई दबाएपछि हात धुन मिल्ने धारा अर्थात Contact less Hand wash station मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडा उपमहानगरपालिकाको अति ब्यस्त स्थान बुद्ध चोक, बसपार्क, हेटौंडा अस्पताल र मानस चोकमा राखिएको छ । हेटौंडाका सम्पूर्ण लायन्स तथा लियो क्लबको संयोजन तथा गोदावरी स्टिल्स प्रा.लि., लायन्स क्...

  • क्वारेन्टाइनमा बस्नेको दुर्दशा : बाल्टिनमा शौच गर्नुपर्ने बाध्यता

    बैतडी : बैतडी सदरमुकामको जगन्नाथ बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा बसेकाहरू सुत्ने कोठामै शौच गर्नुपर्ने बाध्यतामा छन् । दुर्गन्धले उनीहरू राम्ररी निदाउनसम्म सक्दैनन् । कर्मचारीहरू बेलुकी ८ बजेतिर बाहिरबाट ताला लगाएर जाने गरेकाले कोठामै दिसापिसाब गर्न बाध्य भएको दशरथचन्द नगरपालिका–६ सुकुटीका योगेशराम लुहारले बता...