• सर्लाहीमा २ सय ४० घरमा हात धुने ठाउँ र चाङ निर्माण

    सर्लाही : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा देशको हरेक गतिविधि ठप्प छ । तर सरसफाइ क्षेत्र भने यही अवधिमा अझ चलायमान भएको छ । लकडाउनका कारण परिवर्तित दैनिकीमा सरसफाइले उर्जा थपेको बागमती सेवा समाज नेपालका टिम लिडर गजेन्द्र साहले जानकारी दिनुभयो । साहका अनुसार लकडाउनकै अवधिमा सर्लाहीको हर...

  • लकडाउनको मौकामा धमाधम ठडिदै चर्पी र जुठ्यान

    तारा बाबु खाती, बाजुरा : बाजुराको बडिमालिका नगरपालिका ५ कुडाटोलका खडक साँउदको घरमा अहिले आफ्नै चर्पी ठडिएको छ । विगत लामो समयदेखि छिमेकीको चर्पी प्रयोग गर्दै आउनुभएका साँउदलाई लकडाउनले गर्दा आफ्नै चर्पी बनाउने समय मिलेको हो । ३ पुरुष र २ महिला गरी ५ जनाको परिवार रहेको साँउद घरले चर्पी सँगै जुठ्यान र साबुन पानी सहित हात...

  • प्रविधि र सीप सिके चामलको बोरामै फलाउन सकिन्छ तरकारी 

    काठमाडौ : कम्पोष्ट विन किनेर ल्याएको १ वर्ष वित्दा पनि मल बनाउन नजाने पछि हैरान हुनुहुन्थ्यो ललितपुरकी किरन शाक्य । कम्पोष्ट मल बनाउने सीप सिक्न धेरै पटक महानगरपालिकामा फोन गरिसक्नुभएकी किरनलाई गुथिद्वारा आयोजित कम्पोष्ट मल बनाउने अनलाइन तालिम भने ढुंगाको सट्टा देउता मिलेको अनुभूति भएको छ । किरन भन्नुहुन्छ ‘मैले नग...

  • ग्राहकका लागि साबुन पानीको व्यवस्था नगर्ने पसल धमाधम कार्वाहीमा

    काठमाडौ : काठमाडौंको चन्द्रागिरि नगरपालिकाले ग्राहकका लागि हात धुने स्थानको व्यवस्था नगर्ने, लकडाउनको समयमा मदिरा पसल सञ्चालन गर्ने र लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई धमाधम कार्वाही गर्न थालेको छ । त्यस्ता व्यापारी र लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको नगरपालिकाका प्रवक्...

  • सरसफाइकर्मीका लागि पीपीई अति आवश्यक : कार्यकारी निर्देशक डंगोल

    काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक विपिन डंगोलले अस्पतालजन्य फोहोर ल्याण्डफिलमा जाने हुँदा सरसफाइकर्मीको लागि पनि पीपीई अत्यावश्यक रहेको बताउनुभएको छ । कोभिड -१९ पश्चातको अवस्थामा खानेपानी र सरसफाइका स्थानीय मुद्दा र संचारकर्मीको भुमिका बिषयक भिडियो कन्फरेन्समा बोल्दै उहाँले अस्पतालहरु...

  • पानीले ल्याएको सम्वृद्धि

    भरत अधिकारी :बारीको पाटामा प्लाष्टिक बिछ्याएर बनाएको पोखरीमा पानी टलपल छ । पोखरीदेखि तलतिर बारीमा लसुन, प्याज, काउली, रायो लगायतका सागसब्जी लहलह छन् । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नं. ३, टोक्लाबाङ गाउँका वासिन्दा देवेन्द्र भट्टराईले घरायसी प्रयोजनबाट बढी भएको पानी जम्मा गरेर बनाएको यो पोखरीबाट करेसाबारीमा...

  • साबुनपानीले मिचीमिची हात धुनुको अर्थ

    म देशको मुख्य सहरमा डेरामा बस्छु । शिक्षित टोपलिन्छु । जस्तो भए पनि निजी क्षेत्रमा रोजगारी गर्छु । चीनमा कोरोना भाइरस (कोभिड–१९) को उत्पत्ति हुँदै गर्दा र यसको फैलावट युरोपसम्म आइपुग्दा समेत पनि मैले दिनहुँ यति धेरै पटक साबुनपानीले मिचीमिची हात धोएको थिइनँ । पानी र साबुन भएर पनि राम्रो तरिकाले हात नधुने पनि छन् र ...

  • अंशुलाई जहाजको शौचालयबाट कोरोना सरेको आशंका

    काठमाडौ : मेरा बुबा र आमा १४ बर्षअघि बेल्जियम जानु भएको हो । त्यति बेला म सानै थिएँ । गाउँमै पढ्न थालेकोले हजुरबुबा हजुरआमासँगै बसें । मेरा भाइ र बहिनी बेल्जियममै जन्मिए । बेलाबेला बुबाआमा नेपाल आउनुहुन्थ्यो अनि फर्किनुहुन्थ्यो । मलाई बुबाआमा फर्केपछि नरमाइलो लाग्थ्यो । मेरो अनुमानमा जहाजमा एउटै शौचालय र जहाजका सामाग्...

  • स्वच्छता नै कोरोना भाइरस रोकथामको उत्तम भ्याक्सिन

    केही दिन अघि फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ बर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना भएर करिब २ हप्ताको अस्पताल बसाइ पछि निको भएर घर फर्किइन् । उनीसँगै हाल सम्म अन्य १२ जना संक्रमितहरु पनि उपचार पछि निको भएर घर फर्किएका छन् । यो आलेख तयार पार्दासम्म नेपालमा ५१ जना ब्यक्तिहरुमा संक्रमण पुष्टि...

  • कोरोनाबाट बच्न फोहोरमैलाको व्यवस्थापन

    विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ सम्बद्ध फोहोरको व्यवस्थापनमा सजगता अवलम्बन गर्नुपर्ने देखिएको छ । लकडाउनले घर बसेका, आइसोलेसनमा भएका, क्वारेण्टाइनमा बसेका र अस्पतालमा जाँच परीक्षण गरिरहेकाहरूबाट सिर्जना हुने फोहोरमैला व्यवस्थापनमा चुनौती र अस्तव्यस्तता देखिएको छ । बेलायती सरकारी स्वास्थ्य संस्थाले आफ्ना नागरिकमा...