सर्लाही : सर्लाहीका ४ स्थानीय तहलाई कोभिड १९ संक्रमण रोकथामका उपयोगी हुने स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु कार्यालयमै गएर हस्तान्तरण गरिएको छ । अक्सफामको समन्वय तथा Poul Due Jensen Foundation को सहयोगमा वागमती सेवा समाज नेपाल हरिवन सर्लाहीद्वारा स्थानीय तहले निर्माण गरिएको क्वारेन्टाइनका लागि उपयोगी हुने स्वास्थ्य...
सरसफाइ
-
-
रुमालको फेरले मुख छोपेर फोहोर उठाउँदै सफाईकर्मी
बर्दिया : बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत गुलरिया बजारमा खटिएका सफाइ कर्मचारी रुमालको फेरोले नाकमुख छोपेर काम गर्दै आएका छन् । मास्क र पन्जाको अभावमा असुरक्षित रूपमा काम गर्न बाध्य भएको सरसफाइकर्मीहरु बताउँछन् । नाम नखुलाउन आग्रह गर्दै एक सरसफाइकर्मीले अधिकांश मजदुरलाई बुट, पन्जा र मास्कको अभावमा नाङ्गो हातले ...
-
वागवानी क्वारेन्टाइनलाई स्वास्थ्य तथा स्वच्छता सामग्री
लालबन्दी : कोभिड १९ संक्रमण रोकथामका लागि जिल्ला बिपद व्यबस्थापन समिति सर्लाही द्धारा निर्माण गरिएको उष्ण प्रदेशीय वागवानी क्वारेन्टाइन लालबन्दीलाई क्वारेन्टाइनका लागि उपयोगी हुने स्वास्थ्य तथा स्वच्छता सामग्री प्रदान गरिएको छ । अक्सफाम नेपालसँगको साझेदारीमा वागमती सेवा समाज नेपालले वागवानी क्वारेन्टाइन क्षेत्रमा ए...
-
जसको हातमा छ सहरी स्वच्छता र सुन्दरता
काठमाडौ : काठमाडौं महानगरमा सडक सफाइकी नाइके उषा पोडेको दैनिकी रत्नपार्कबाट सुरु हुन्छ । बिहान ५ बजेदेखि सफाइ सुरु गर्न उनी मातहतका ८ कुचिकार पनि रत्नपार्क आइपुग्छन् । पोडे उनीहरूलाई मास्क, पञ्जा, सेनिटाइजर बाँड्छिन् । सफाइमा खटाउँछिन् । ६ जना महिला कुचिकारले सडकमा झाडु लगाउँछन् । झारपात उखेल्छन् । दुई पुरुष कुचिकारले ...
-
घरायसी फोहोर नियन्त्रणका लागि कम्पोष्ट विनमा अनुदान दिनुपर्छ : पूर्वमन्त्री साह
काठमाडौ : पूर्व विज्ञान प्रविधि तथा वातावरणमन्त्री गणेश कम्पोष्ट विनलाई स्थानीय तहले अनुदान सहित घर घरमा मल बनाउन प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । कौसीमा पुष्प बगैंचा निर्माण सम्बन्धी अनलाइन तालिमका क्रममा पूर्वमन्त्री साहले कम्पोष्ट विनलाई अनुदान दिएमा घरायसी फोहोर नियन्त्रण हुने बताउनुभएको हो । ‘कोभिड–१९ क...
-
काठमाडौमा पानीको हाहाकार, १० दिनमा एक घण्टा वितरण
काठमाडौ : सरकारले कोरोना भाइरसबाट जोगिन व्यक्ति–व्यक्तिबीच शारीरिक दूरी कायम राख्ने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र साबुनपानीले मिचिमिची पटक पटक हात धुनका लागि आम सर्वसाधारणलाई आह्वान गर्दै आएको छ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले पनि कोरोना भाइरसबाट जोगिन साबुनपानीले पटकपटक हात धुनुपर्ने औँल्याएको छ ...
-
लकडाउनको सदुपयोग गर्न यसरी बनाउनुहोस् कौशीमा पुष्प बगैचा
अरुको घरको कौसी र आँगनमा पुष्प बगैचा देखेर कहिलेकाहीं तपाईलाई पनि लाग्दो हो, ‘आहा ! मेरो पनि यस्तै पुष्प बगैंचा भए ?’ तर सोचेर मात्र हुँदैन पुष्प बगैंचा । यसका लागि आफैले बनाउनुपर्छ । उसो भए कसरी बनाउने त पुष्प बगैंचा ? गाह्रो केही पनि छैन, कौसीमा तरकारी खेती लगाए झैं तरकारीको सट्टा विभिन्न जातका फूलहरु रोप्ने म...
-
प्रदेश सांसद यादवद्वारा आफ्नै निवासमा बोलाई सरसफाइ श्रमिकलाई सम्मान
जनकपुर : प्रदेश २ का सांसद एवं सरसफाइ अभियन्ता राम आशिष यादवले जनकपुरधाम उपमहानगरपालिकाको सफाइ मजदुरलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी सांसद यादवले आफ्नै निवासमा ७ जना सफाइ मजदुरलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको सरसफाइ अभियन्ता धीरेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार सरसफाइ गर...
-
सेनिटाइजको नाममा कीटनाशक औषधि छिड़कावको दुष्प्रभाव
भए भरको फोहोर थुपार्ने, खाल्डा खुल्डीमा पानी जम्मा गरेर राख्ने यो हाम्रो दिनचर्या । लामखुट्टेले टोक्यो सुत्न दिएन भनी कराउने बानी हो हाम्रो । तपाई र हाम्रो हल्ला खल्लाले देशभरिको स्थानीय निकाय जस्तै हाम्रो नगरपालिकाले पनि हप्ता दिन देखि लगभग ३० लाख खर्च गरेर लामखुट्टे मार्ने औषधि छरिएको छ । धन्यबाद छ स्थानीय निकाय...
-
सरकारले खानेपानी लगायत यी वस्तुमा लकडाउन अवधिभर छुट दिने
काठमाडौ : सरकारले लकडाउन अवधिभर अत्यावश्यक खाद्य सामाग्री र सेवामा सर्वसाधारणलाई छुट दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत, कर छुट तथा सुविधा स्वीकृत गर्दै छुट सम्बन्धि ब्यबस्था गरेको हो । जस अनुसार खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट बिक्रि हु...


