• काठमाडौं महानगरपालिकाको भुईखेलमा राखियो, शरीर निसङ्क्रमण द्वार

    काठमाडौ : काठमाडौं महानगरपालिका वडा नं. १५, भुईखेलमा शरीर निसङ्क्रमण द्वार राखिएको छ । काठमाडौ महानगरपालिका वडा १५ को लगानी र गैर सरकारी संस्था गुथि, निभा रेन र रोटरी न्यूरोड क्लबको प्राविधिक सहयोगमा निर्मित निसङ्क्रमण द्वारको काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले शुभारम्भ गर्नुभयो । काठमाडौं वडा नंं. ...

  • ढलको फोहोर पानी अनिवार्य प्रशोधन गर्नुपर्छ : वैज्ञानिक प्रसाईँ

    काठमाडौ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की वैज्ञानिक डा. टिष्टा प्रसाईँ जोशीले अष्ट्रेलिया र पेरिसमा ढलमा समेत कोरोना भाइरस देखिएकाले ढल र नालीको फोहोर पानी अनिवार्य प्रशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । स्मार्ट वास सोलुसन्स प्रा.लि.ले आयोजना गरेको भिडियो कन्फरेन्समा स्रोत व्यक्तिको रुपमा रहनु...

  • पूर्व सचिव उपाध्यायको विना शर्त रिहाईको माग

    पछिल्लो समय उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नजोडिकन मृगौला र कार्यक्षमताका बारे ट्विट लेखेर प्रधानमन्त्री प्रति संकेत गरेका थिए । काठमाडौ : नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रिय समिति र वाग्मती प्रदेश कार्यकारिणी समितिले आफ्ना आजीवन सदस्य तथा नेपाल सरकारका पूर्व सचिव भीम प्रसाद उपाध्यायलाई विना शर्त तत...

  • अनलाइनबाटै कौसीमा तरकारी फलाउने सीप प्रदान

    काठमाडौ : न तालिम कक्षमा सहजकर्ता । न त खचाखच प्रशिक्षार्थी नै । तैपनि हजारौं जनालाई एकैपटक तरकारी फलाउने सीप प्रदान गरिरहनु भएको थियो कौशी खेती विज्ञ शेष नारायण महर्जन । उहाँले कतिको त कौसी खेती सम्बन्धी जिज्ञासाको तत्काल समाधान पनि गर्नुभएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर...

  • एघार बर्ष अघिको ‘जाजरकोटमा भाँजो’ यत्तिबेला झनै सान्दर्भिक

    देशमा यत्तिबेला कोरोना भाइरस फैलँदो छ । एक महिनाकै बीचमा कोरोना संक्रमित ४५ जना पुगेका छन् । हुन त ती मध्ये ७ जनाले कोरोनासँगको लडाइमा जीत हासिल गरेर घर फर्किसकेका छन् । अहिले देशमा कोरोना महामारी फैलिए जस्तै आजभन्दा ११ बर्ष अघि अर्थात सन् २००९ को जुलाई महिनातिर जाजरकोटमा हैजा फैलिएको थियो । हैजा फैलिएको तीन महिना भईसक...

  • सरसफाइ अभियन्ता आरतीको आव्हान : कोरोना विरुद्धको सफल योद्धा बन्न सकौं

    हस्पिटल क्षेत्र साप्ताहिक सरसफाइ अभियान, भरतपुर (चितवन) देशभरिको स्वास्थ्य संस्था क्षेत्रमा सामूहिक जनसहभगितामा सरसफाइ गर्ने उद्देश्य लिएको अभियान हो । City of hospitals भनेर चिनिने भरतपुर चितवनको मुख्य गरी बी.पी कोइराला क्यान्सर हस्पिटल, भरतपुर केन्द्रीय अस्पताल, पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज, आँखा हस्पिटल ...

  • लकडाउनमा धमाधम ढल निकासको काम हुँदै

    काठमाडौ : काठमाडौंको पुतलीसडक हरेक वर्षायाममा सँधै ढलमग्न हुन्छ । काठमाडौंका अन्य सडक चुस्त अवस्था भएका बेला पनि पुतलीसडकमा सधैँ खाल्डाखुल्डी भइरहन्छ । ढल फुट्ने समस्याले अत्यधिक सताएपछि सडक विभागले लकडाउनकै समय पारेर पुतलीसडकको ढल स्तरीकरण गर्न थालेको छ । सरकारले तोकेको सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर कामदार ...

  • स्यानिटाइजर प्रयोग गर्न नजाने स्वास्थ्यमा घातक परिणाम निम्तिन सक्छ

      कोरोनाले विश्वव्यापी महामारीको रुप लिनु अघि स्यानिटाइजरको खासै प्रयोग हुँदैन थियो । तर अहिले स्यानिटाइजरको नाम समेत नसुनेका गाउँघरका आमा बुबाले समेत स्यानिटाइजर दल्नुपर्ने अवस्था सिर्जना भएको छ । सकेसम्म साबुन पानीले हात धुनु नै भाइरस तथा अन्य किटाणुहरुबाट जोगिने उपाय भएपनि हात धुने पानी नभएको ठाउँमा वा क...

  • इन्जिनियर्स एसोसिएसनद्वारा कोरोना परिक्षणका लागि स्वाव संकलन बुथ हस्तान्तरण

    काठमाडौ : नेपाल इन्जिनियर्स एसोसिएनसन वाग्मती प्रदेश कार्यकारिणी समितिले कोरोना भाइरस संक्रमण परिक्षणका लागिस्वाव संकलन गर्न ‘स्वाव संकलन बुथ’ निर्माण गरी हस्तान्तरण गरिएको छ । पहिलो चरणमा वाग्मती प्रदेश कार्यकारिणी समितिका सभापति ई.नन्दलाल बन्जाडेले सिन्धु इन्जिनियरिङ सोसाईटीका अध्यक्ष सञ्जय सापकोटालाई १ थान पिपिई...

  • वन विज्ञान विश्वबिद्यालयले बनायो तितेपातीबाट स्यानिटाइजर, किसानका लागि अति उपयोगी हुने

    भरतपुर : कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुर चितवनले गाउँ घरमै पाइने तितेपातीको स्यानिटाईजर बनाएर बजारमा ल्याएको छ । विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रद्धारा तितेपातीको ह्याण्ड स्यानिटाईजर उत्पादन गरि बजारमा ल्याएको हो । स्यानिटाईजरमा तितेपातीसँगै ईथानल, ग्लिसिरल, हाईड्रोजन पेरो अकसाईड र निर्मलीकरण गरिएको प...