• राँगाभैसीको ५० टन लादी र हड्डी विस्थापन गर्ने वातावरण प्रमुखको यस्तो छ योजना

      तपाई हामीले उपभोग गर्ने मःमः, छोइला, सेकुवा, सुकुटी जस्ता मासुजन्य पदार्थ उत्पादनका लागि दैनिक ८ सय राँगाभैंसी, १५ सय खसीबोका, ७० हजार किलो कुखुरा, २ सय सुँगुर र ७ हजार किलो माछा खपत हुन्छ, काठमाडौमा । राँगाभैंसीको जिउँदो तौलबाट करिब ३०–३२५ मात्र मासु निस्किन्छ । ३०० किलोको राँगाबाट करिब १०० किलो मासु, २६...

  • नेपाल ओडिएफ : अब ४ दिन बाँकी

      काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब ४ दिन मात्र बाँकी छ । आजको ४ दिन पछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइ तिर अग्रसर भएको घोषणा गर्नुहुनेछ । सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भ...

  • नेपाल ओडिएफ प्रधानमन्त्रीले घोषणा गर्ने

      काठमाडौ : नेपाल खुला दिसामुक्त घोषणा, प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ । यसअघि राष्ट्रपति विद्या भण्डारीले घोषणा गर्ने कार्यक्रम रहेपनि राष्ट्रपति भण्डारीले व्यस्तताका कारण समय उपलब्ध गराउन नसक्ने जनाउनु भएपछि प्रधानमन्त्री ओलीले खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम निधो गरिएको हो । सरका...

  • सरसफाइका माध्यमबाट सामाजिक परिवर्तनको साक्षी बन्दा

     विनोद शर्मा  पश्चिमको बाजुरा र कालिकोटदेखि सुदूर पूर्वको झापासम्म सरसफाइ प्रबर्धनको माध्यमबाट सामाजिक परिवर्तनसँग जोडिने सौभाग्य पाएँ, एक कर्ताको रुपमा रहने अवसर प्राप्त गरें र आफूलाई प्रत्येक परिवर्तनको साक्षीको रुपमा उभ्याउने मौका पाएँ । बाह्र वर्षमा खोलो पनि फर्किन्छ, सत्य डुग्रिदै हिड्न थाल्छ र प्रत्येक दश ...

  • उदयपुरमा खानेपानी आतंक : महिना दिनको महसुल १७ हजार भन्दा बढी

      उदयपुर : एक महिनाको पानीको बिल १७ हजार भन्दा बढी आयो भन्दा पत्याउनु हुन्छ ? नपत्याए पनि पत्याउन कर नै लाग्छ । किनकि उदयपुरको कटारी तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले महिना दिनकै पानीको बिल १७ हजार भन्दा बढी थमाएको हो । कटारी नगरपालिका - ३ का कैशाल प्रसाद शाहको घरको धाराको मिटर रिडिङ...

  • नेपाल ओडिएफ : अब ५ दिन बाँकी

      काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब ५ दिन मात्र बाँकी छ । समय नजिकिदै जाँदा ओडिएफ तयारी कार्य समूह एवं ओडिएफ घोषणाको सचिवालयले तयारीलाई तीब्र बनाएको छ । मंगलबार मात्र खानेपानी मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ७५३ वटै स्थानीय तहका प्रमुखलाई ओडिएफ समारोहमा भाग ...

  • नेपाल ओडिएफमा ७५३ वटै पालिका प्रमुखहरुको सहभागिता हुने

    काठमाडौ : नेपाल खुला दिसामुक्त समारोहमा ७५३ वटै स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने भएको छ । समारोहमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका प्रमुख र सदस्य सचिव सहित २ जना, नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्...

  • ओडिएफ समारोह दुई शत्रमा हुने, यसरी गरिदैछ नेपाललाई ओडिएफ

      काठमाडौ : नेपाल खुला दिसामुक्त समारोह दुई शत्रमा विभाजन गरी सञ्चालन गरिने भएको छ । पहिलो शत्रको कार्यक्रमलाई ‘जर्नी टु ओडिएफ’ नाम दिईएको छ । जसमा पाँच मिनेटको डकुमेन्ट्री प्रदर्शन गरिनेछ । डकुमेन्ट्रीमा नेपालमा चलेको सरसफाइ आन्दोलन र खुला दिसामुक्त घोषणा सम्मको यात्रालाई समेटिनेछ । पहिलो शत्रको कार्यक्...

  • नेपाल ओडिएफ घोषणामा हरेक प्रदेशबाट ७ जनाको सहभागिता अनिवार्य

    काठमाडौ : अबको ६ दिन पछि हुन गईरहेको ‘खुला दिसामुक्त एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल घोषणा समारोह’ मा हरेक प्रदेशबाट ७ जनाको दरले सहभागिताको सुनिश्चितता गराईने भएको छ । समारोहमा सहभागिताका लागि प्रदेशका प्रमुख सचिव एवं भौतिक पूर्वाधार मन्त्रालयका सचिव लगायत सातै जनालाई पत्र पठाईसकेको छ । खुला दिसामुक्त नेपाल सचि...

  • नेपाल ओडिएफ : अब ६ दिन बाँकी

      काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब ६ दिन मात्र बाँकी छ । देशका सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि नेपाल ओडिएफ तयारी कार्य समूहले असोज १३ को कार्यक्रमलाई लक्षित गरी तीब्र तयारी गरिरहेको छ । तयारी कार्य समूहले नेपाल खुला दिसामुक्त घोषणा समारोहमा भाग लिन चाहनेका लागि अनलाइन बाटै...