दशैमा धेरै उपभोग हुने पदार्थ मध्ये मासुजन्य पदार्थ पनि एक हो । दशैंमा नखाएको मासु कहिले खाने ? भन्दै मासु अलि बढी नै खान उक्साउँछौं । मासु बढी खाँदा स्वास्थ्यलाई हानी नगर्ने त कुरै भएन । अझ अस्वस्थकर र अधिक मासु दुवै खायौं भने तपाई हाम्रो स्वास्थ्यमा कस्तो असर पर्ला ? त्यसैले दशैंमा मात्र होइन, जहिले प...
सरसफाइ
-
-
यस्ता छन् सेनिटरी प्याड वितरणको मापदण्ड र नियम
काठमाडौ: सरकारले आगामी कार्तिक १ गतेदेखि विशेष कार्यक्रम गरी सेनिटरी प्याड वितरणको काम थालनी गर्न सबै स्थानीय तहलाई परिपत्र गरिसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित मन्त्रालयका सचिवहरुको बैठकले गरेको निर्णय सहित सबै स्थानीय तहलाई परिपत्र गरेको हो । मापदण्ड र पालना गर्नु नियमहरु: १. ...
-
सेनिटरी प्याड वितरणको लागि सरकारले साझा कोष खडा गर्ने
काठमाडौ: सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई सेनिटरी प्याड वितरणको लागि आर्थिक व्यवस्था गर्न साझा कोष खडा गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूका लागि सेनिटरी प्याडको व्यवस्था गर्न सरकारले विनियोजन गरिएको रकमसँगै अन्य क्षेत्रको रकम समेत एकत्रित गरी परिचालन गर्न कोष खडा गर्न लागेको हो । चालु आ...
-
ओडिएफ समारोहमा खानेपानीमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ
समारोहका प्रमूख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू, सङ्घीय सरकारका माननीय मन्त्रीज्यूहरु, कर्णाली प्रदेशका मूख्यमन्त्रीज्यू, सङ्घीय संसदका माननीय सांसदज्यूहरु, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षज्यू, प्रदेशका माननीय मन्त्रीज्यूहरु, प्रदेश सभाका माननीय सांसदज्यूहरु, नेपाल सरकारका सचिवज्यू, दातृ निकायका प...
-
सम्पादकीय : घोषणामा मात्र सीमित नहोस् खुला दिसामुक्त
नेपाललाई सोमबार बडो उल्लासका साथ खुला दिसामुक्त घोषणा गरियो । भदौ मसान्तका दिन काठमाडौ जिल्ला खुला दिसामुक्त घोषणा गर्न आएका उपप्रधानमन्त्री ईश्वर पोख्रेल घोषणा नै नगरी फर्केपछि देश नै खुला दिसामुक्त घोषणा कार्यक्रम पनि कतै त्यस्तै त हुने होइन भन्ने ठूलो डर पैदा भएको थियो । सुरुमा राष्ट्रपतिद्धारा नेपा...
-
प्रधानमन्त्री ओलीले सम्झिए जेल जीवनमा प्रयोग गरिएको चर्पी (भिडियो)
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरिरहँदा आफूले जेल जीवनमा प्रयोग गरिएको चर्पीको स्मरण गर्नुभएको छ । आफ्नो जेल जीवनका क्रममा समयमा दिसापिसाब गर्न नपाइने, लामो लाम लागेर बल्ल पालो आएपछि मात्र दिसापिसाब गर्नुपर्ने तर्फ इंगित गर्दै भन्नुभयो ‘एकदम लामो लाईन लाग्नुपर्थ्यो, पछि एउटा...
-
प्रधानमन्त्री ओलीले यसरी गरे खुला दिसामुक्त घोषणा (भिडियो)
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त घोषणा गर्नुभयो । खुला दिसामुक्त नेपाल लेखिएको फ्रेमलाई छोपिएका फूलका गुच्छाहरुलाई हातले पन्छाउँदै उहाँले खुला दिसामुक्त घोषणा गर्नुभयो । घोषणा सभा हाँसो र उल्लासले भरिएको थियो । प्रधानमन्त्री ओलीले देशलाई खुला दिसामुक्त घोषणा गरिरहेका बेला डिजिटल स्क्र...
-
नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा
काठमाडौ : नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गर्नुभएको हो । घोषणा अघि खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेले स्वागत ...
-
सरसफाइ गुरुयोजनाका नेतृत्वकर्ता : मस्यौदा निर्माणदेखि सफलताको चुलीसम्म
आज नेपाल खुला दिसामुक्त देश घोषणा हुँदैछ । २०६८ सालमा बनेको सरसफाइ गुरुयोजनाको जगमा चलेको सरसफाइ अभियानले आज गन्तव्य चुम्दैछ । देश नै खुला दिसामुक्त हुँदै गर्दा सरसफाइ गुरुयोजना कसरी बनेको थियो ? यसका नेतृत्वकर्ता को – को हुनुहुन्थ्यो ? भन्ने ऐतिहासिक पक्षबारे तपाईको मनमा जिज्ञासा उत्पन्न भएको हुनसक्छ । सरसफाइ विद ...
-
नेपाल आजदेखि दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्दै
काठमाडौ : नेपाल आजदेखि दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्दैछ । दिउँसो १२ बजे राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा आयोजित ‘खुला दिसामुक्त एवं पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल समारोह’मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नुहुनेछ । त्यसपछि नेपाल आजैदेखि दक्षिण एसियाक...

