भक्तपुर : राष्ट्रपति कार्यालय परिसरको बगैंचामा भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले फोहोरबाट उत्पादन गरेको मल प्रयोग गरिएको छ । जापानी प्रविधिबाट उत्पादन गरिएको कम्पोस्ट मल दुषित रहित भएको प्रमाणित भएपछि राष्ट्रपति कार्यालयको बगैंचामा प्रयोग गर्न थालिएको मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । म...
सरसफाइ
-
-
नगरकोटका सरोकारवालालाई पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले वडा नं. ६ (साबिक नगरकोट गाउँ विकास समिति) मा वडा स्तरीय सरोकारवालाहरुको लागि पूर्ण सरसफाइ सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । वडा स्थित बिद्यालयहरुको प्रतिनिधी, महिला स्वास्थ्य स्वयं सेविका, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधीहरु, सुरक्षा निकाय, वा...
-
सरसफाइ नमूना समुदायमा ६ वटा होमस्टे, ६ वटा सञ्चालनको तयारीमा
तारा बाबु खाती, बर्दिया : प्रदेश नं. ५ का भूमी तथा कृषि सहकारी विकास मन्त्री आरती पौडेल भोजनमा बनेका परिकार देखेर मुस्कुराउँदै हुनुहुन्थ्यो । ‘यही हो प्रगति र नयाँ सोच अनि आर्थिक उन्नतिको माध्यम’ उहाँले भन्नुभयो । प्रसंग हो लक्ष्मणपुरमा सञ्चालित होम स्टेको उदघाटन कार्यक्रम पछिको जलपान कार्यक्रमको । बर्दियाको वास...
-
सचेतनामूलक र्यालीसहित सरसफाइ
बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं.–२ स्थित बेलभार गाउँमा सचेतनामुलक र्याली सहित सरसफाइ गरिएको छ । बेलभारमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया र वडा कार्यालयको नेतृत्वमा पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । गाउँमा सचेतनामुलक र्याली मार्फत सुचना प्रसारण गरिएको छ भने गाउँको मुख्य बाटोमा सरसफ...
-
सरसफाइ सूचक पूरा गरेका घरलाई सरसफाइ परिचयपत्र, ७ घरले पाएनन्
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ को माधवपुर सप्तरंगी टोलमा सरसफाइ परिचय पत्र वितरण गरिएको छ । सरसफाइको सूचक पूरा गरेका ४१ घरलाई वडाध्यक्ष दयाराम वैद्यले सरसफाइ परिचयपत्र वितरण गर्नुभएको हो । सरसफाइको सूचक पूरा नगरेका ७ घरले भने परिचय पत्र पाएनन् । वडा कार्यालयबाट वितरण गरिने सरसफाइ परिचय पत्र पाउन...
-
सम्पन्न नहुँदै प्रधानमन्त्री ओलीद्वारा तमोर लिफ्ट खानेपानीको उदघाटन
पाँचथर : पाँचथरको सुख्खा क्षेत्रको रुपमा चिनिने कुम्मायक गाउँपालिकाको यासोकमा तमोर लिफ्ट खानेपानी आयोजनाको उदघाटन गरिएको छ । आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उदघाटन गर्नुभएको हो । तमोर नदीबाट खानेपानी लिफ्टिङ गरी सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले चार बर्ष अघि या...
-
३० देशको सहभागितामा अन्तर्राष्ट्रिय महिनावारी कार्यशाला हुने
काठमाडौ : सरकारले महिनावारी सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गर्ने भएको छ । राष्ट्रिय मानवअधिकार आयोग र राधा पौडेल फाउन्डेसन सँगको सहकार्यमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आगामी जेठ १३ गतेदेखि १५ गतेसम्म कार्यशाला आयोजना गर्न लागेको हो । दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भ पारेर आयोजना गर्न ...
-
NWASH System ले खानेपानीको पहुँच नपुगेको घर पत्ता लाग्न थाल्यो
काठमाडौ : सरकारले करिव ११ प्रतिशत जनसंख्याको आधारभूत खानेपानीमा पहुँच नपुगेको डाटा प्रस्तुत गर्दै आएपनि ती ११ प्रतिशत जनसंख्या कहाँ छन् ? भन्ने थाहा थिएन । सार्वजनिक कार्यक्रमहरुमै यो बिषयमा निक्कै चर्चा हुने गर्थ्यो । तर NWASH System सफ्टवेयर मार्फत डाटा संकलन गर्न थालेपछि यसले नतिजा देखाउन थालेको छ । सफ्टवेयरमा ख...
-
हात कतिको धुनुहुन्छ ? नधुँदा कोरोना संक्रमित भईएला नि ?
काठमाडौ : नियमित रूपमा प्रक्रिया पुर्याएर साबुनपानीले राम्ररी हात धुँदा कोरोना, मौसमी रुघाखोकी, श्वासप्रश्वासबाट हुने संक्रमण, टाइफाइड, झाडापखाला लगायतका थुप्रै संक्रमणबाट बच्न सकिन्छ । विशेषज्ञका अनुसार संक्रमण फैलन नदिने हो भने हात धुनु सबैभन्दा बढी प्रभावकारी तरिका हो । अन्य व्यक्तिलाई छुँदा केही खास ...
-
महालक्ष्मीको साढे ९ हजार घरमध्ये ९ सय घरमा मात्र सेप्टिक ट्याङ्क
ललितपुर : नयाँ बन्ने घरमा अनिवार्य शील्ड सेप्टिक ट्याङ्क बनाउनुपर्ने नियम लागु गरेको ललितपुरको महालक्ष्मी नगरपालिकाको ९ सय ९ घरले मात्र सेप्टिक ट्याङ्क बनाएको भेटिएको छ । ढल प्रणालीमा नजोडिएका वडा नं. ६ देखि १० सम्मको अध्ययनका क्रममा १४२ घरमा चर्पी नै नभएको, २५ सय ७२ घरमा खाल्डे चर्पी रहेको, ४ हजार ९ सय ९१ घरमा सेप...










