खानेपानी, सरसफाइ र स्वच्छता (वास) को क्षेत्रमा परिचित नाम हो बोध नारायण श्रेष्ठ । सरसफाइ गुरुयोजना २०६८ लागु भएपछि सरसफाइ अभियानमा हजारौले योगदान पुर्याएका छन् । तर बोध नारायण श्रेष्ठ यस्ता व्यक्ति हुनुहुन्छ जो सरसफाइ अभियान सुरु हुनु अघि नै वास सेक्टरमा क्रियाशील हुनुहुन्थ्यो र आज पर्यन्त यही क्ष...
सरसफाइ
-
-
नेपाल ओडिएफ : अब १ दिन मात्र बाँकी
काठमाडौ : नेपाललाई भोलि खुला दिसामुक्त घोषणा गरिदैछ । भोलि सोमबार राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइ तिर अग्रसर भएको घोषणा गर्नुहुनेछ । सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै देशलाई खुला दिसामुक्त ...
-
चर्पी र रोजगारी
विभिन्न दिवसहरुको भिडमा विश्व चर्पी दिवस, १९ नोभेम्बर पनि एक हो । सन् २०१६ मा विश्व चर्पी दिवसको नारा थियो “चर्पी र रोजगारी” । नारा पनि अलिक फरक प्रकारको पक्कै हो । विश्वचर्पी संगठनको स्थापना दिवस १९ नोभेम्बर २००१ को दिन नै विश्व चर्पी सम्मेलन भएको थियो । त्यही समय देखि सरसफाइमा विश्वको ध्यानाकर्षण गरा...
-
I feel honoured to have been part of a unique era : Nadira
Nepal ODF Declaration is at the last stage. PM KP Oli will declare Nepal as the first ODF nation of South Asia this Monday. SNV Nepal has played a huge role in the sanitation campaign of Nepal. Chetan Rai from WASH Khabar has taken an interview with SNV's WASH Sector Leader Nadira Khawaja on the contributions made ...
-
नेपाल ओडिएफ : अब २ दिन मात्र बाँकी
काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब २ दिन मात्र बाँकी छ । पर्सि सोमबार राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइ तिर अग्रसर भएको घोषणा गर्नुहुनेछ । सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित...
-
खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सम्पूर्ण तयारी पूरा : मन्त्री मगर
काठमाडौ : दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ । यही असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी पुरा भईसकेको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आज शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार स...
-
रुबीभ्याली र गंगाजमुनाले २०२२ भित्र सफा गापा बनाउने, ७ सदस्यीय कार्यदल गठन
धादिङ : धादिङको रुबीभ्याली गाउँपालिकाले सन् २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२ भित्र आ – आफ्नो गाउँपालिकालाई सफा र स्वच्छ क्षेत्र तथा सन् २०२५ भित्र पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । धादिङको रुवीभ्याली र गंगा जमुना गाउँपालिकाका लागि आयोजित पुर्ण सरसफाइ सम्बन्...
-
नेपाल ओडिएफ : अब ३ दिन मात्र बाँकी
काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब ३ दिन मात्र बाँकी छ । राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइ तिर अग्रसर भएको घोषणा गर्नुहुनेछ । सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै देशलाई खुला दिसामुक...
-
पूर्ण सरसफाइका लागि वास च्याम्पियन चम्किए
बाँके : वास च्याम्पियनका लागि पूर्ण सरसफाइ सम्बन्धी दुई दिने तालिम बिहीबारबाट नेपालगञ्जमा शुरु भएको छ । सरकारको लक्ष्य अनुसार समुदायलाई पूर्ण सरसफाइतर्फ उन्मुख गराउने उद्देश्यले बाँके र बर्दियाका वास च्याम्पियनका लागि नेपालगञ्जमा दुई दिने तालिम सञ्चालन गरिएको हो । तालिममा वास च्याम्पियनले गर्नुपर्ने का...
-
कास्कीलाई नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला बनाउँदा
सूर्य थापा/विनोद शर्मा संयुक्त राष्ट्र संघको सन् २०१५ सम्ममा नेपालका ५३ प्रतिशत जनतालाई सरसफाइ सुविधा पुर्याउने सहस्राव्दी विकास लक्ष्यभन्दा पनि एक कदम अगाडि बढेर नेपाल सरकारले सन् २०१७ सम्ममा सबै जनतालाई आधारभूत सरसफाइ सुविधामा पहुँच पुर्याउने राष्ट्रिय लक्ष्य निर्धारण गर्यो ।...

