• महोत्तरी ७३ औं खुला दिसामुक्त जिल्ला

      महोत्तरी : प्रदेश २ को अन्तिम एवं देशको ७३ औं जिल्लाको रुपमा महोत्तरीलाई खुला दिसामुक्त घोषणा गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभयो । पूर्वमा धनुषा, पश्चिममा सर्लाही, दक्षिणमा भारत र उत्तरमा सिन्धुली जिल्लासँग सिमाना जोडिएको महोत्तरी जिल्ला ...

  • कपिलवस्तु ७४ औं खुला दिसामुक्त जिल्ला घोषणा

      कपिलवस्तु : प्रदेश ५ को खुला दिसामुक्त घोषणा गर्न बाँकी एक मात्र जिल्ला कपिलवस्तुलाई खुला दिसामुक्त घोषणा गरिएको छ ।तौलिहवामा भएको खुला दिसामुक्त घोषणा सभाका प्रमुख अतिथि प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले कपिलवस्तु खुला दिसामुक्त भएको घोषणा गर्नुभयो । प्रदेश प्रमुख झाले जिल्ला खुला दिसामुक्त भएसँ...

  • काठमाडौ खुला दिसामुक्त घोषणा

      काठमाडौ : संघीय राजधानी काठमाडौलाई खुला दिसामुक्त घोषणा गरिएको छ । काठमाडौ जिल्लाका सबै नगरपालिकाहरु खुला दिसामुक्त घोषणा भएपछि काठमाडौ जिल्लालाई नै खुला दिसामुक्त घोषणा गरिएको हो । काठमाडौ महानगरपालिकालाई गत २४ गते मात्र खुला दिसामुक्त घोषणा गरिएको थियो ।   खुला दिसामुक्त घोषणा समारोहमा वि...

  • एउटा सरसफाइ हिरो, जसले पक्रेपछि गन्तव्यमा पुर्‍याएरै छाडे

      काठमाडौ : खुला दिसामुक्त घोषणा गर्नका लागि अति चुनौतीपूर्ण मानिएको प्रदेश २ का जिल्लाहरु धमाधम खुला दिसामुक्त घोषणा भएका छन् । खुला ठाउँमा दिसा गर्ने परम्परालाई तोड्न लगाएर सानो कोठाभित्र सीमित बनाउने काम कम चुनौतीपूर्ण थिएन । यो चुनौतीपूर्ण यात्रा सितिमिती तरिकाले पार भएकै छैन । ‘खुला दिसामुक्त मधेस’ ...

  • थाहा पाईराखौं, कुन जिल्ला कहिले खुला दिसामुक्त घोषणा भएको थियो ?

      काठमाडौ : आजको १३ दिनपछि देश नै खुला दिसामुक्त घोषणा हुने चरणमा छ । २०६८ सालमा कास्कीलाई खुला दिसामुक्त घोषणा गरेपछि सुरु भएको दिसामुक्त घोषणा अभियानले ८ बर्ष पछि देश नै खुला दिसामुक्त घोषणा गर्ने तहमा आईपुगेको हो । सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई कार्यान्वयनमा आएपछि नेपालमा सरसफाइ ...

  • नेपाल ओडिएफ : मात्र १३ दिन बाँकी

    काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब १३ दिन मात्र बाँकी छ । अहिलेसम्म ७२ जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । आज एकैदिन काठमाडौ, महोत्तरी र कपिलवस्तु जिल्ला खुला दिसाम्क्त घोषणा हुँदैछ । यी तीन जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि २ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी हुनेछ । ...

  • एकै दिन तीन जिल्ला खुला दिसामुक्त घोषणा हुँदै

      काठमाडौ : आज संघीय राजधानी काठमाडौ जिल्ला सहित तीन जिल्ला खुला दिसामुक्त घोषणा हुँदैछ । सरसफाइ इतिहासमै पहिलो पटक तीन जिल्ला एकै दिन खुला दिसामुक्त घोषणा गर्न लागिएको हो । यसअघि एकैदिन दुई जिल्ला खुला दिसामुक्त घोषणा गरेपनि एकैदिन तीन वटा जिल्ला घोषणा गर्न लागिएको यो पहिलो हो । राष्ट्रिय सरसफाइ तथा स्व...

  • सर्लाही र धनुषा खुला दिसामुक्त घोषणा

      जनकपुर : प्रदेश २ को धनुषा र सर्लाही जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सदरमुकाम मलंगवामा आयोजित खुला दिसामुक्त घोषणा समारोहमा सर्लाहीलाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल र धनुषालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभयो । सर्लाहीका एक...

  • आज धनुषा खुला दिसामुक्त हुँदै, नेपाल ओडिएफ : अब १४ दिन बाँकी

      काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १४ दिन मात्र बाँकी छ । आज धनुषालाई खुला दिसामुक्त घोषणा गरिदैछ । धनुषा पनि खुला दिसामुक्त घोषणा भएपछि अब ६ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी हुनेछ । धनुषा खुला दिसामुक्त घोषणा भएको ७१ जिल्लामा पर्नेछ । सबै जिल्लालाई भदौ मसान्तभित्रै ख...

  • नेपाल ओडिएफका लागि ७८ लाख प्रतिबद्धता, क – कसले कति व्यहोर्दैछन् ?

    काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्न लाग्ने खर्च व्यहोर्न ७८ लाखको प्रतिबद्धता आएको छ । विभिन्न साझेदार संघसंस्थाले नेपाललाई खुला दिसामुक्त घोषणा गर्न लाग्ने पूर्व तयारी खर्च, सचिवालय खर्च, सूचना प्रसारण, इभेन्ट म्यानेज्मेन्ट एवं अन्य मसलन्द खर्च व्यहोर्ने भएका हुन् । अहिलेसम्म युएन ह्याबिट्याट नेपाल, एसएनभी...