• युवा सप्ताहको अवसरमा बजार सरसफाइ

      लमजुङ : २० औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बेँसीशहर बजार सरसफाइ गरिएको छ । बेसीशहर बजारलाई सफा सुन्दर बनाउनका निम्ति मनाङ्गे चौतारादेखि शेराचौतारासम्मको भित्री सडकमा रहेको फोहोरमैला उठाउँदै सरसफाइ गरिएको हो । जिल्ला युवा समिति लमजुङको समन्वयमा लायन्स क्लब लमजुङ, लमजुङ जेसिज र नव गठित लियो क्लब अफ...

  • खुला दिसामुक्त अभियान : ताप्के तातिंदाको परिणाम

    लिखिता बराल खुला दिसामुक्त घोषणा अभियानको नारा झनै बुलन्द भएर आएको छ । खुला दिसामुक्त घोषणाको नारा मन नपराउनेहरुलाई पनि अहिले खुला दिसामुुक्त अभियानले छोएको छ । गाउँ, शहर, हिमाल पहाड, तराई जताततै खुला दिसामुक्त घोषणा अभियानको नारा गुञ्जिएको छ ।  यदि यो कुरालाई राजनीतिक नेतृत्वले नबुझ्ने हो भने नेपाल दौडको नेतृत्वक...

  • काठमाडौ ओडिएफ गर्न वडा सचिवहरुको बृहत भेला

      काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न वडा सचिवहरुको भूमिकाका बिषयमा बृहत छलफल गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेको उपस्थितिमा ३२ वटै वडाका सचिवहरुको भेलाले काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न खेल्नुपर्ने भूमिकाका बिषयमा बृहत छलफल गरिएको हो ...

  • महानगरपालिकाले सफाइ कर्मचारी घटाउने

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचोको प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता बढाएर फोहरका कर्मचारी घटाउने लक्ष्य लिइएको हो । महानगरको काम नीति बनाउने भए पनि सधैँ फोहरमैला व्यवस्थापनमा नै रुमलिएको भन्दै निजी क्षेत्रको स...

  • कम्पोष्ट बिनको प्रयोग गरी फोहोरबाट पैसा कमाउनुहोस्

      काठमाडौ : शहरबजारमा भान्छाबाट निस्कने फोहोर व्यवस्थापन गर्न नसकेरै मानिसहरु वाक्क दिक्क भएका छन् । भान्छाबाट निस्कने फोहोरलाई कम्पोष्ट बिनमा हालेर मल बनाउने र तरकारी फलाउन प्रयोग गर्ने हो भने तपाईले बसी बसी आयआर्जन गर्न सक्नुहुन्छ । फोहोरलाई कम्पोष्ट मल बनाउने उद्देश्यले नै विभिन्न कम्पनीहरुले कम्पोष्ट ब...

  • दिगो विकास लक्ष्य ६ बारे थाहा छ ? के कस्ता सूचक छन् यसभित्र

      काठमाडौ : खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकास लक्ष्य ६ को बारेमा खुबै चर्चा हुने गरेको छ । खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाइएको दिगो विकास लक्ष्य ६ मा सबैको लागि दिगो खानेपानी र सरसफाइ सेवामा पहुँच सुनिश्चित गर्ने भन्ने थाहा भएपनि यस अन्तर्गत के क...

  • पोखरामा जेरो वेष्ट अभियान सुरु, के हो जेरो वेष्ट अभियान ?

    कास्की : पोखरा महानगरपालिकाको वडा नं १३ ले जेरो वेष्ट अभियान सुरु गरेको छ । वडा नं. १३ का अध्यक्ष दर्शन लामाले बालकल्याण माध्यमिक बिद्यालयका प्रध्यानाध्यापकलाई डस्टबिन हस्तान्तरण गर्दै अभियानको थालनी भएको घोषणा गर्नुभएको हो । पहिलो चरणमा दुई टोलमा अभियानको प्रारम्भ गरेको वडा अध्यक्ष लामाले बताउनुभयो । आगामी भदौमा फो...

  • पेट्रोल पम्पको चर्पी खुला गरिए सार्वजनिक शौचालय अभाव नहुने

      काठमाडौ : काठमाडौ उपत्यकाको पेट्रोल पम्पका शौचालयहरु सर्वसाधारण सबैका लागि खुला गरिए सार्वजनिक शौचालय अभावको समस्या समाधान हुने देखिएको छ । सार्वजनिक शौचालय सम्बन्धी गुथीले गरेको अध्ययनले सार्वजनिक शौचालयको विकल्पमा पेट्रोल पम्पको शौचालयलाई प्रयोगमा ल्याउन सकिने निष्कर्ष निकालेको हो । गुथीले गरेको अध्य...

  • साँस्कृतिक कार्यक्रमको रकमबाट थुम्काडाँडाको ७२ घरमा डस्टबिन

      लमजुङ : लमजुङको बेंसीसहर नगरपालिका ३ गाउँशहर थुम्काडाँडाको युवा क्लबले घरघरै डस्टबिन सहयोग गरेको छ । दशैंमा सञ्चालन गरेको साँस्कृतिक कार्यक्रम र तिहारमा देउसीभैलो खेलेर संकलित रकमबाट जनज्योति युवा क्बले घरघरै डस्टबिन वितरण गरिएको हो । विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले गाउँलाई सफा, स्वच्छ बनाउन गाउँक...

  • प्रदेश २ मा सञ्चालन हुने ढल आयोजना : कहाँका लागि कति बजेट ?

    काठमाडौ : आर्थिक बर्ष २०७६/७७ मा प्रदेश २ का जिल्लाहरुमा केन्द्र सरकारले १७ वटा ढल आयोजना सञ्चालन गर्ने भएका छन् । देशभरिमा १०३ वटा ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न लागेको केन्द्र सरकारले प्रदेश २ को रौतहटमा ६, धनुषामा ५, महोत्तरीमा २ र सप्तरी, सिरहा, सर्लाही र बारामा १/१ वटा ढल निर्माण तथा प्रशोधन कार्यक्...