• सिन्धुपाल्चोकले तोक्यो, स्थानीय तह सहित जिल्ला ओडिएफ घोषणा मिति

      ललितपुर : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) सिन्धुपाल्चोकले खुला दिसामुक्त घोषणा गर्न बाँकी स्थानीय तह सहित जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरेको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष चन्द्र बहादुर केसी सहितका पदाधिकारीहरुको उपस्थितिमा गरि...

  • काठमाडौको होटल रेष्टुराँको शौचालय सबैका लागि प्रयोगमा ल्याइने

    काठमाडौ : काठमाडौंको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौँतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चियारखाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौं महानगरपालिकाले। कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँग...

  • काठमाडौ महानगरलाई भदौ २० गतेभित्र खुला दिसामुक्त घोषणा गर्ने

      काठमाडौ : काठमाडौ महानगरपालिकालाई आगामी भदौ २० गतेभित्र ओडिएफ गर्न आवश्यक मापदण्ड र शर्तहरु पूरा गराई खुला दिसामुक्त घोषणा गरिने भएको छ । महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न अनुगमन गर्न बनेको अनुगमन समितिको बैठकले महानगरपालिकालाई भदौ २० गतेभित्र खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो । अनुगमन...

  • प्रदेश १ मा मात्र १९ ढल आयोजना सञ्चालन हुने (बजेट सहित)

    काठमाडौ : चालु आर्थिक बर्षमा प्रदेश १ मा मात्र १९ वटा ढल आयोजना सञ्चालन हुने भएका छन् । आर्थिक बर्ष २०७६/०७७ मा खानेपानी तथा सरसफाइ मन्त्रालयले सञ्चालन गरिने १०३ वटा ढल निर्माण तथा प्रशोधन कार्यक्रम अन्तर्गत प्रदेश १ मा मात्र १९ वटा ढल आयोजना कार्यान्वयन गर्न लागेको हो । त्यसमा पनि सबैभन्दा बढी मोरङमा छन् । मोरङमा म...

  • खानेपानी मन्त्रालयको बार्षिक समीक्षा बैठक सम्पन्न, मन्त्रालयको भौतिक प्रगति बढ्यो

      काठमाडौ :  खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७५/०७६ मा गरेका भौतिक तथा वित्तीय प्रगतिबारे समीक्षा गरेका छन् । खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा मन्त्रालयको सभाहल सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र...

  • खुला दिसामुक्त घोषणाका लागि तातियो बीरगञ्ज एमवाससीसी

      बीरगञ्ज :  नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बीरगञ्जले खुला दिसामुक्त घोषणा गर्न बाँकी वडालाई चाँडै खुला दिसामुक्त घोषणा गरी भाद्र २१ गते शनिबारका दिन बीरगञ्ज महानगरपालिकालाई नै खुला दिसामुक्त घोषणा गर्ने भएको छ । बीरगञ्ज महानगरपालिकाका नगरप्रमुख एवं एमवाससीसी अध्यक्ष विजय कुमार सरा...

  • ४० वर्षपछि बल्ल सार्वजनिक शौचालय

    झापा : हङकङ मार्केट भनेर चिनिँदै आएको झापाको धुलाबारीमा बजार स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ । मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी बजारको मध्यभागमा नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको साझेदारीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भएको हो । शौचालयमा महिला र पुरुषको कोठा अलग्गै हुनुको ...

  • महिनावारी हुँदा किन विद्यालय जाँदैनन् छात्रा ?

    बाँके : नेपालगञ्जका अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महिनावारीको समयमा विद्यालय जाँदैनन् । यो समस्या नेपालगञ्जको मात्र होइन, सुदुरपश्चिम र कर्णाली प्रदेशका अधिकांश जिल्लामा यो समस्या व्याप्त छ । महिनावारी हुँदा किन विद्यालय जाँदैनन् छात्रा ? यसको कारण केलाउँदा २/४ वटा प्रमुख कारण छन् । विद्यालयमा महिलामै...

  • आकाशेपानी संकलन सम्बन्धी सम्मेलन काठमाडौमा सुरु 

      काठमाडौ : बर्षातको पानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौमा सुरु भएको छ । सम्मेलनको उदघाटन उर्जा, जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुनले गर्नुभयो । बर्षातको पानी संकलन गर्ने मौलिक ज्ञान, सीप तथा शैलीहरु र विश्वमा उपलब्ध ज्ञान, सीप र प्रबिधिको बारेमा छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको सम्मेलन ...

  • बर्षातको पानी संकलन सम्बन्धी सम्मेलनको तयारी पूरा  

    काठमाडौ : बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी सम्मेलनको तयारी पूरा भएको छ । भोलि शनिबार र आईतबार हुने सम्मेलनमा सहभागी हुन विभिन्न देशका प्रतिनिधीहरु काठमाडौ आईसकेको र कार्यक्रममा प्रस्तुत गरिने कार्यपत्र तयारी लगायत अन्य व्यवस्थापकीय तयारी पूरा भएको राष्ट्रिय  सम्मेलन आयोजक समितिका अध्यक्ष रामदीप शाहले जानकारी द...