• महानगरलाई ओडिएफ गर्न बनेको अनुगमन समितिले काम थाल्यो

      काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने प्रयोजनका लागि गठित अनुगमन समितिले आजदेखि काम सुरु गरेको छ । काठमाडौ महानगरपालिका भित्र शौचालयको अवस्था र अब गर्नुपर्ने कार्यहरुको सम्बन्धमा अनुगमन गरी जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति काठमाडौमा सुझाव प्रतिवेदन पेश गर्ने जिम्मेव...

  • फोहोरबाट ग्यास र मल निकाल्न मिल्ने इजरायली प्रविधि नेपालमा

      ‘स्लिपिङ ब्याग’जस्तै देखिने सो प्रविधि सुरुमा जडान गर्नका लागि ११ सय लिटर पानी र १ सय लिटर गोबर आवश्यक पर्छ । त्यसपछि प्रत्येक दिन जम्मा भएको फोहोर हालेपछि ग्याँस र अर्गानिक मल उत्पादन हुन्छ । काठमाडौ : भान्छा कोठामा उत्पादन हुने फोहोरहरु तरकारीका बोक्रा, फलफूल, बासी भात लगायत चीजबीजको व्यवस्थापन कसरी गर्न...

  • काठमाडौ महानगरपालिकालाई ओडिएफ गर्न प्रमाणीकरणको प्रक्रिया अगाडि बढाइने

      काठमाडौ : काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न महानगरपालिका बाधक बनेको आलोचना खेपिरहेको काठमाडौ महानगरपालिकालाई चाँडै खुला दिसामुक्त घोषणा गर्ने भएको छ । महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यसँग जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौका अध्यक्ष शिव सुन्दर राजव...

  • प्रदेश २ वास सीसीको ६ निर्णय : असोज अघि नै सबै जिल्लालाई ओडिएफ गरिसक्ने

      जनकपुर : प्रदेश २ को खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (P-WASH CC) ले हालै बाढी र डुबानले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा पु-याएको क्षतिको अवस्था हेरी प्रदेश सरकारको तर्फबाट तुरुन्त गर्न सकिने कामहरु गर्ने लगायत महत्वपूर्ण ६ वटा निर्णय गरेको छ । पिवास सिसिका अध्यक्ष एवं प्रदेशका प्रमुख स...

  • कौसी खेती फोहोरमैला तह लगाउने अचुक ओखती

      तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रका घरमा कौसी तरकारी खेती कार्यक्रमलाई अगाडि बढाएको छ । घर तथा भान्छाबाट दैनिक निस्कने फोहोरमैलाको उचित व्यवस्थापन गर्न नगरपालिकाले कौसी खेती अभियानलाई प्राथमिकता दिइएको हो । वडा ४ ले गत वर्षदेखि सञ्चालन गरेको कौसी तरकारी खेती कार्यक्रम उपयोगी लागेको ...

  • ह्यूम पाइपको विकल्प अब DWC पाइप, यस्ता छन् विशेषता

      काठमाडौ : सडकको ढल र नालीमा बर्षौदेखि प्रयोग गर्दै आएको ह्यूमपाइपको सट्टामा प्रयोग गर्न मिल्ने Double - Wall Corrugated Pipes (DWC) पाइप बजारमा आएको छ । प्लाष्टिक ट्याङ्की लगायत पानीसँग सम्बन्धित नयाँ - नयाँ उत्पादनहरु गर्दै आएको हिलटेक प्लाष्टिक एण्ड पाइप इन्डष्ट्रिज प्रा.लि.ले सय बर्षसम्म टिकाउ हुने DWC...

  • वीरगञ्जको फोहोर निजी क्षेत्रद्वारा व्यवस्थापन

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको फोहोर व्यवस्थापनको काम आजदेखि निजी क्षेत्रले सम्हालेको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको काम पृथ्वीतारा/एनके इन्टरनेशल जेभीले सुरु गरेको हो । वीरगञ्ज महानगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०७५ ल्याएको छ । ऐनमा जथाभावी फोहोर फाल्न...

  • ‘तिलोत्तमा’ प्लाष्टिक झोला निषेधित नगरपालिका घोषणा

      बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । बुधबार नगरभित्रका करिब दुई सय टोल विकास संस्था, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक तथा व्यवसायिक संघसंस्थाको उपस्थितिमा नगरपालिकालाई प्लाष्टिक झोलामुक्त घोषणा गरिएको हो । तिलोत्तमा नगरपालिकाले २०७५ वैशाख १ देखि नै प्लास्ट...

  • सरसफाइ सन्देशको बर्ष ८, अंक १८ सार्वजनिक

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाले प्रकाशन गर्दै आएको सरसफाइ सन्देश सार्वजनिक गरिएको छ । शाखाले प्रकाशन गरेको पत्रिकाको जेठ र असारको संयुक्त अंक राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव चन्द्र बहादुर केसीले सार्वजनिक गर्न...

  • जब महानिर्देशक, कार्यक्रम अवधिभर सहभागीकै रुपमा बसे

    काठमाडौ : कार्यक्रमका प्रमुख अतिथिलाई पर्खिदा पर्खिदा अधिकांश सरकारी कार्यक्रमहरु समयमै सञ्चालन हुँदैनन् । कार्यक्रममा ढिला गरी उपस्थित हुने अनि तिनै अतिथि अन्य ठाउँमा पनि कार्यक्रम भ्याउनुछ भन्दै बीचैमा निस्केर हिडेका कतिपय कार्यक्रमहरुमा सहभागी हुनु भएकै होला ? यस्ता देख्दै र व्यहोर्दै आएका तपाई हाम्रा लागि कार्यक्रम...