• फोहोर फाल्ने बैंक र कलेजलाई वातावरण विभागको ७ दिने पत्र

      काठमाडौ : काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जथाभावी फोहोर फाल्ने ग्लोबल आई एम ई बैङ्क, बानेश्वर शाखा र ह्वाइट हाउस कलेजलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम कार्वाही गर्ने भएको छ । विभागले बैंक र कलेज दुवैलाई कार्वाही गर्न नपर्ने कारण भए सात दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन पत्राचार...

  • शहरका धनीहरु कारबाट फोहोरको बोरा वाग्मतीमा मिल्काउछन् (भिडियो)

    काठमाडौ : काठमाडौमा चर्पीको कुरा गर्दा सुकुम्बासी बस्तीमा चर्पी छैन भन्ने सबैको अनुमान हुन्छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका उनीहरुले चर्पी बनाएका हुँदैनन् भन्ने सोच्नु पनि स्वभाविकै होला ? तर थापाथलीको सुकुम्बासी बस्ती, गैरीगाउँ र बल्खुमा रहेको सुकुम्बासी पुग्दा त्यस्तो देखिएन । प्रायः हरेक घरको एउटा शौचालय र...

  • दुर्घटना बीमामा इन्जिनियरहरुको उत्साहजनक सहभागिता

      काठमाडौ : नेपाल इन्जिनियर्स एशोसिएसनले ईञ्जिनियरहरुका लागि गरेको दुर्घटना बीमा प्रति ईञ्जिनियरहरुको उत्साहजनक सहभागिता बढेको छ । हालसम्म करिब १२ हजार ईन्जिनियरहरुले दुर्घटना बीमा गरेका छन् । ईन्जिनियर्स एशोसिएसनकै इतिहासमा पहिलो पटक ईन्जिनियरहरुको लागि १० लाखको दुर्घटना बीमा गरिएको हो । नवीकृत र आजीवन ...

  • सरसफाइको अनुगमन गर्न सुकुम्बासी बस्ती पुग्दा …..

     पी.टी.लोप्चन   बिहानको खाना खाने समय भईसकेको थियो । कोही खाने तयारीमा थिए, कोही भने खाना खाएर पनि बाहिर निस्कने तरखर गर्दै थिए । स्कुल जाने उमेरका बालबालिका विद्यालय पोशाक लगाउदै थिए । त्यत्ति नै बेला पुग्यो सुकुम्बासी बस्तीको सरसफाइको अवस्था हेर्न गएको अनुगमन टोली । टोलीले अनुगमनका लागि काठमाडौ महा...

  • महानगरपालिका ओडिएफ अभियान : एकैदिन तीन वटा वडाको अनुगमन

        काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न महानगरपालिकाले अनुगमनलाई तीब्रता दिएको छ । महानगरपालिकाले आज एकैदिन तीन वटा वडामा रहेको अव्यवस्थित बस्तीको सरसफाइको अवस्था अनुगमन गरिएको हो । काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, वातावरण प्रशासन महाशाखा प...

  • कम्पोष्ट बिनको प्रयोग गरी जैविक मल बनाउने विधि थाहा पाउनुहोस्

      काठमाडौ : कम्पोष्ट मल अत्यन्त सरल र वातावरणमैत्री तरिकाले बनाउन सकिन्छ । आँगनको एक कुनामा फोहोरलाई एउटा भाँडोमा जम्मा गरेर दुर्गन्ध नआउने गरी मल बनाउन सकिन्छ । कम्पोष्ट बिन बाक्लो प्लाष्टिकले बनेको हुन्छ । ड्रमको माथिल्लो खुला भाग ढकनीले ढाकेको हुन्छ । ढकनी आवश्यकता अनुसार खोल्न र बन्द गर्न सकिन्छ । बि...

  • कपिलवस्तुलाई भदौ ३१ मा ओडिएफ गर्न तयारी दल

    कपिलवस्तु : कपिलवस्तु जिल्लालाई आगामी भदौ ३१ गते खुला दिसामुक्त घोषणा गर्न ८ सदस्यीय तयारी दल गठन गरिएको छ । जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेको संयोजकत्वमा जिल्लालाई खुला दिसामुक्त घोषणाको लागि आवश्यक तयारी गर्न जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मूल आयोजक समिति रहने गरी जिल्ला घोषणा तयारी दल ग...

  • सहुलियतमा बायोस्याण्ड फिल्टर बितरण

    भिष्म लोध  बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.–५ मा सहुलियत दरमा फिल्टर बितरण गरिएको छ । गेरुवा ग्रामीण जागरण संघ र टिडिएच (Tdh) फाउण्डेसन स्वीजरल्याण्डसंगको साझेदारीमा सञ्चालित सफा पानी परियोजना अन्तर्गत बारबर्दियामा ५ मा सहुलियत दरमा फिल्टर बितरण गरिएको हो । बितरण कार्यक्रममा बोल्दै ५ नं. वडाका अध्...

  • उपत्यकाको खानेपानी समस्या हल गर्न उच्च स्तरीय समिति गठन गर्न कर्मचारी संगठनको माग

    काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले काठमाडौ उपत्यकाको खानेपानी समस्या समाधान गर्नका लागि उच्च स्तरीय सञ्चालक समिति गठन गरी सञ्चालन गर्न माग गरेको छ । मेलम्ची लगायत उपत्यकाको समग्र खानेपानी तथा सरसफाइ व्यवस्थापनको लागि स्रोत साधन र अधिकार सम्पन्न एकल ऐन र एकल संरचना निर्माण गरी संघीय सरकार मात...

  • खानेपानी तथा सरसफाइ विधेयक प्रति संशोधन पेश गर्ने समय शनिबारसम्म

    काठमाडौ : संसदबाट स्वीकृत खानेपानी तथा सरसफाइ विधेयक उपर संशोधन पेश गर्न चाहने सांसदहरुका लागि शनिबारसम्मको समय उपलब्ध गराएको छ । संघीय संसद सचिवालयको विधेयक शाखाले एक सूचना जारी गर्दै विधेयक माथिको सामान्य छलफल समाप्त भईसकेकाले संशोधन पेश गर्न चाहने सांसदहरुका लागि शनिबार सम्मको समय उपलब्ध गराएको हो । संशोधन पेश गर...