• चर्पीविनाका पक्की घर (भिडियो)

    मोरङ : ९ मंसीरमा कटहरीका जनप्रतिनिधि अनुगमनमा जाँदा उल्टै स्थानीयवासीको खप्की सहनुपर्‍यो। अनुगमनका गएका जनप्रतिनिधिलाई स्थानीयवासीले चर्पी बनाउँदा खेतबारीमा मल नहुने अनौठो जवाफ फर्काए। झुपडीमा बस्ने र जमिन नभएकाको मात्रै होइन, पक्की घर भएका बासिन्दाले समेत चर्पी बनाएका छैनन्। वडा नम्बर ४ स्थित श्रीआधारभुत विद...

  • शिक्षक नायक र जुनियर रेडक्रस सर्कलका पदाधिकारीलाई महिनावारी स्वच्छता तालिम

    कालिकोट : कालिकोटको पचालझरना गाउँपालिकाका विभिन्न विद्यालयमा शिक्षक नायक र जुनियर रेडक्रसका सदस्यलाई महिनावारी स्वच्छता सम्बन्धी तालिम दिईएको छ । बिद्यालयमा आधारित पूर्ण सरसफाइ बिषयक दुई दिने तालिम दिईएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले सरसफाइको महाअभियानलाइ बिद्यालय र समुद...

  • अबको दुई बर्षमा यस्तो बन्दैछ, जनकपुरधाम (3D भिडियो सहित)

    काठमाडौं : प्रदेश नं. २ को राजधानी जनकपुर अबको दुई वर्षमा सफा सुग्घर र हेर्न लायक हुने भएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन हुन लागेको हो । जनकपुरको अहिलेको स्वरुप परिवर्तन गर्नका लागि जनकपुरधाम सरसफाई तथा पोखरी सम्बद्र्धन आयोजना अघि बढाउने सम्झौता भएको छ । खानेपानी मन्त्राल...

  • महोत्तरी यसरी ओडिएफ हुँदैछ पुस १० गते

    महोत्तरी : महोत्तरी जिल्लालाई आगामी पुस १० गते खुला दिसामुक्त घोषणा गर्ने भएको छ । महोत्तरीको जलेश्वरमा आज बसेको विस्तारित बैठकले पुसको पहिलो सातासम्ममा सबै स्थानीय तहलाई खुला दिसामुक्त घोषणा गरी पुस १० गते जिल्लालाई नै घोषणा गर्ने निर्णय गरेको खानेपानी तथा ढल व्यवस्थापन विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख एवं राष्ट्...

  • सिन्धुपाल्चोकको गाउँ गाउँमा पूर्ण सरसफाइ सम्बन्धी नाटक

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको गाउँ गाउँमा पूर्ण सरसफाइ सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । सडक नाटक मार्फत पूर्ण सरसफाइ सम्बन्धी सचेतना प्रवाह गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको ग्रामिण सेवा समितिका कार्यक्रम संयोजक रोहित शर्माले बताउनुभयो । आवाज आर्ट क्रियसनका कलाकारहरुले प्रस्तुत गरेको नाटकमा शौचालयलाई ...

  • तिलोत्तमा बन्दैछ, प्लाष्टिक झोला, चम्चा र गिलास निषेधित क्षेत्र

    रुपन्देही : तिलोत्तमा नगरपालिकाले प्लाष्टिकका झोला, गिलास तथा चम्चा निषेध गर्ने भएको छ । विभिन्न चरणको छलफल पछि नगरपालिकाले यही मंसिर १५ गतेदेखि प्लाष्टिकका झोला, गिलास र चम्चाको प्रयोगमा निषेध गर्ने निर्णय लिएको हो । प्लाष्टिकका झोला, गिलास तथा चम्चाको प्रयोगमा प्रतिबन्ध लगाउन गत बैशाख देखि सचेतना अभियान सञ्चालन गर...

  • खानेपानीका डिजी र सचिव जनकपुरमै पुगेर गरे, जनकपुरको सफाइ र पोखरी सौन्दर्यकरणको सम्झौता

    जनकपुर : खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दास जनकपुर नै गएर जनकपुरको सफाइ र पोखरीको सम्बर्द्धन सम्बन्धी सम्झौता गर्नुभएको छ । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयबीच मंगलवार २ अर्ब १० करोड रुपैयाँको सम्झौँता भएको हो । उक्त रकमबाट जनकपुरको...

  • सर्लाहीलाई पुस ११ गते ओडिएफ गर्ने गरी रणनीतिक योजना तयार

    सर्लाही : सर्लाहीलाई आगामी पुस ११ गते खुला दिसामुक्त घोषणा गर्ने गरी रणनीतिक योजना तयार पारेको छ । डिवाससीसी सर्लाहीको आज बसेको विस्तारित बैठकले खुला दिसामुक्त घोषणा गर्न बाँकी स्थानीय तहलाई पुसको ७ गतेसम्ममा घोषणा गरिसक्ने र ११ गते जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभाग,...

  • सर्लाहीलाई ओडिएफ गर्न विस्तारित बैठक बस्दै

    सर्लाही : सर्लाही जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न ठोस योजना तर्जुमा गर्ने उद्देश्यले मंगलबार डिवाससीसीको विस्तार बैठक बसिरहेको छ । सुन्दर समुन्नत सफा सर्लाही, पूरा गरौं यो अभियान घरघरमा चर्पी बनाई भन्ने मूल नाराका साथ बसिरहेको बैठकमा सर्लाही जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल...

  • ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका लागि एडीबीद्वारा १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता

    काठमाडौ : एसियाली विकास बैंक (एडीबी) ले ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना र विद्युतीय प्रसारण लाईन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । सोमबार अर्थ मन्त्रालयमा अर्थ सचिव डा. राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभ बीच ऋण सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्त...