काठमाडौ : देशभर चर्पी बनाउन बाँकी घरपरिवारको आधारमा खुला ठाउँमा दिसा गर्ने सबैभन्दा बढी परिवार बारा जिल्लाका छन् । बाराका करिब १७ हजार परिवारले अझै खुला ठाउँमा दिसा गर्छन् । खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाका अनुसार सरसफाइमा सबैभन्दा पछाडि रहेको जिल्ला बारा हो । बाराका १६ हजार १६४ परिवारसँग अझै चर्पी...
सरसफाइ
-
-
देशभर ७७ हजार ३५७ चर्पी बनाउन बाँकी, बारामा मात्र १६ हजार बनाउनु पर्ने
काठमाडौ : देशभर अझै ७७ हजार ३५७ चर्पी बनाउन बाँकी छ । खुला दिसामुक्त घोषणा गर्न बाँकी १७ जिल्लाको खानेपानी डिभिजन तथा सव डिभिजन कार्यालयका प्रमुखहरुसँगको छलफलमा ५३ लाख ६२ हजार ८९८ घरपरिवार मध्ये अहिलेसम्म ५२ लाख ८५ हजार ५०१ घरमा चर्पी बनिसकेको र ७७ हजार ३५७ घरमा चर्पी बन्न बाँकी रहेको तथ्याङ्क सार्वजनिक गरिएको हो । ...
-
बिर्तामोड–१० खुला दिसामुक्त घोषणा
बिर्तामोड : बिर्तामोड नगरपालिका वडा नम्बर १० बुधबार खुला दिसामुक्त घोषणा भएको छ । नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले वडालाई खुला दिसामुक्त भएको घोषणा गर्नुभयो । साविक बिर्तामोडका सबै वडा खुला दिसामुक्त घोषणा भइसकेका छन् भने बिर्तामोडमा गाभिएको गरामनीमा पर्ने चार वडामध्ये ३ वडा खुला दिसामुक्त घोषणा भए । बाँकी रहे...
-
नेपालको होचो भाग कचनकवल स्तम्भमा गाडियो खुल्ला दिसामुक्तको झण्डा
कचनकवल (झापा) : नेपालको जगको रुपमा चिनिने सबैभन्दा होचो भूभागमा रहेको कचनकवल स्तम्भमा खुल्ला दिसामुक्तको झण्डा गाडिएको छ । हाल कचनकवल गाउँपालिका, वडा नं. ४ मा पर्ने साविक केचना गाविसमा नेपालकै सबैभन्दा होचो भाग हो । कचनकवल समुन्द्र सतहदेखि ५८ मिटरको उचाइमा रहेको छ । साविक केचना गाविस खुल्ला दिसामुक्त घोषणा भएसँगै सो स्...
-
ओडिएफ गर्न बाँकी जिल्लाका डिभिजन प्रमुखहरुसँग छलफल
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाका डिभिजन प्रमुखहरुसँग छलफल गर्ने भएको छ । सचिवालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुखहरुसँग खुला दिसामुक्त अभियानको विषयमा समीक्षा गरी आगामी कार्ययोजना बनाउन छलफल गर्न लागेको सचिवालयका सदस्य सचिव एवं वाताव...
-
आव २०७४/०७५ को प्रगति समीक्षा : सुर्खेतको सरसफाइ शतप्रतिशत
सुर्खेत : खानेपानी तथा ढल निकास विभाग क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले सुर्खेतको सरसफाइ शतप्रतिशत समेटेको जनाएको छ । क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको आव २०७४/०७५ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्लाको सरसफाईको अवस्था शतप्रतिशत रहेको जानकारी दिएको हो । विसं...
-
अन्दुवा खोलाको कथा : दिसाको लेदो बग्ने खोलामा सल्बलाउँछन् माछा
विर्तामोडहुँदै बग्ने अन्दुवा खोलामा अहिले दिसाको लेदो बग्दैन । दुई महिना अघिसम्म यहाँ पानी र फोहोर सँगै पहेंलै दिसाको लेदो समेत बग्थ्यो । खोला छेउछाउमा बनाइएका असुरक्षित चर्पीको दिसा सिधै खोलामा बगाइन्थ्यो (३ र ४) । खोलाको दुबैपट्टी अतिक्रमण गरिएको जग्गा हटाउन, फोहर सफा गर्न र नदीमा दिसा मिसाउनेगरी बनाइएका संरचना हटाउन...
-
बाह्रबिघा मैदान बन्यो खुला शौचालय
जनकपुर : रामजानकी विवाह उत्सव आयोजन स्थलका रूपमा चिनिने ऐतिहासिक रंगभूमि बाह्रबिघा मैदान खुला शौचालयमा परिणत भएको छ । वर्षामा जलमग्न र गर्मीमा धुलाम्मे हुने मैदानको जनकपुर अञ्चल अस्पताल छेउको कुना डम्पिङ साइटमा परिणत भएको छ । रंगभूमि मैदानमा धार्मिक, सांस्कृतिक, खेलकुद र राजनीतिक सभासम्मेलनको आयोजना वर्षभरि टुटदैन ।...
-
झापा खुल्ला दिसामुक्त घोषणा : हात्ती छि-यो, पुच्छर अड्कियो
पछिल्लो एक वर्षमा ३८ हजार घरधुरीमा चर्पी बने पनि झापा यस आर्थिक वर्षमा खुल्ला दिसामुक्त घोषणा हुन सकेन । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सोमबार अद्यावधिक गरेको तथ्यांक अनुसार अझै १ हजार २ सय ५४ घरधुरीमा सुरक्षित चर्पी निर्माण हुन बाँकी छ । ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम/यू.एन. ह्याबिट्याटको सहय...
-
बालुवाडी खुल्ला दिसामुक्त घोषणा
बालुवाडी (झापा) : नेपालकै होचो भागमा रहेको कचनकवल गाउँपालिकामा पर्ने साविक बालुवाडी गाविस खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रत्येक घरधुरीको सुरक्षित शौचालयमा पहुँच पुगेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण अनुगमन गरेपश्चात् बालुवाडीलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । १ हजार २ सय ७२...








