बारा : महिना दिन अघिसम्म कलैया उपमहानगरपालिका–४ को डोम समुदाय भरि एउटा चर्पी पनि थिएन । गाउँमा पुग्ने नेता, सरकारी तथा गैरसरकारी संस्थासँग उनीहरुको एउटै माग हुन्थ्यो, चर्पी चाहियो । चर्पीको आवश्यकता बारे बुझेका तर कमजोर आर्थिक अवस्थाका कारण बनाउन नसकेका डोम समुदायमा अहिले चर्पी बनेका छन् । वडा कार्यालयको ५ लाख लगानी...
सरसफाइ
-
-
महिला हिंसा कम गर्न चर्पीमा लगानी बढाऔं
केही बर्ष पहिले इलाका प्रहरी कार्यालय ढल्केबर नजिकै एक बालिका बलात्कृत भईन् । मेलामा आएकी बालिका शौच गर्न जाँदा बलात्कृत भएको अनुसन्धानबाट खुल्न आयो र सबैको सक्रियताबाट अभियुक्तलाई पक्राउ गरी मुद्दा चलाईयो । अहिले अपराधी आफूले गरेको अपराध कर्मको परिणाम भोगिरहेका छन् भने पीडित बालिका सामाजिक जीवन यापन गरिरहेकी छिन् । ...
-
सुनसरी जिल्ला खुला दिसामुक्त घोषणा हुँदै
सुनसरी : सुनसरी जिल्लालाई यही असार १९ गते खुला दिसामुक्त घोषणा गर्ने भएको छ । जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष गोपाल राजभण्डारीको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो । सुनसरीको १ लाख ४३ हजार ३ सय ४७ घ...
-
विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था अब तारा पद्धतिमा स्तरीकरण गरिने
काठमाडौं : देशभरका सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था अब तारा पद्धतिमा स्तरीकरण गरिने भएको छ । सबै विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सुविधामा एक रूपता ल्याउन र सिकाइ उपलब्धि र शैक्षिक गुणस्तरमा सुधार गर्न यस्तो व्यवस्था लागु गरेको हो । शिक्षा विभागले यसका लागि विद्यालय खानेपानी, सरसफाइ तथा स...
-
शुद्धीकरण गरेर निस्केको भनिएको पानीमा जलचर प्राणी बाँच्नै असम्भव
पोखरा : पर्यटन मन्त्रालयद्वारा गठित विज्ञ समूहका सदस्य सुनील शाक्य स्वामित्वको वाटरफ्रन्ट रिसोर्टबाट शुद्धीकरण गरेर निस्केको भनिएको पानीमा जलचर प्राणी बाँच्न असम्भव देखिएको छ । सरकारबाट गठित छानबिन समितिले वाटरफ्रन्ट रिसोर्टबाट निष्कासित पानीको शुद्धीकरण पत्ता लगाउन परीक्षण गरेको थियो । उक्त रिसोर्ट फेवाताल मापदण...
-
हैजा तथा झाडापखाला बाट बच्ने र बचाउने १५ उपाय
काठमाडौ : बर्षायाममा पानीको स्रोत दूषित भई झाडापखाला तथा हैजाको प्रकोप बर्षेनी फैलिदै आएको छ । रोगका किटाणुहरु गर्मी याममा बढी सक्रिय हुने भएकाले पनि हिउँदमा भन्दा बर्षामा बढी रोग फैलिने सम्भावना बढी हुन्छ । हैजा तथा झाडापखाला सरुवा रोग भएकाले धेरै मानिसहरुमा फैलिन गई महामारीको रुप पनि लिन सक्छ । त्यसैे रोग लागेर उप...
-
संसदमा खानेपानीमन्त्रीको जवाफ, चित्त नबुझेपछि सांसदद्धारा थप स्पष्ट पार्न माग
काठमाडौ : खानेपानीमन्त्री बिना मगरले सरकारको नीति बमोजिम आगामी तीन वर्षभित्र सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी मन्त्रालय माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले सबै नागरिकले स्वच्छ खानेपानी...
-
मेयरहरुका लागि दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी कार्यशाला
काठमाडौ : देशभरिका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुखहरुका लागि दिसाजन्य लेदो व्यवस्थापन र मानव मलमूत्र फोहोर व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाकाबारे जानकारी तथा छलफलका लागि कार्यशाला हुँदैछ । खानेपानी तथा ढल निकास विभाग अन्तर्गतको तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना सोसाइटी अफ पब्लिक...
-
बझाङमा पूर्ण सरसफाइ, महिनावारी स्वच्छता तथा पोषण सम्मेलन
बझाङ : बझाङको तल्कोट गाउँपालिकाले पूर्ण सरसफाइ र महिनावारी स्वच्छता तथा पोषण सम्मेलन गरेको छ । स्थानीय तहलाई पूर्ण सरसफाइयुक्त बनाउन योजना निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको तल्कोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिद्धराज भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने बिषयमा बालबाल...
-
चारनाथ नगरपालिकाको गौरीपुर खुल्ला दिसामुक्त घोषणा
धनुषा : धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं. ११ गौरीपुरलाई विहीबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष सत्यनारायण कुंवर दनुवारको अध्यक्षता तथा प्रतिनिधिसभा सांसद बोधमाया यादवको प्रमुख आतिथ्यमा ११ नं. वडालाई खुल्ला दिसामुक्त क्षेत...











