• सरसफाइ अभियान शुरु भएको ८ बर्षपछि बाँके खुला दिसामुक्त घोषणा

    बाँके : सरसफाइ अभियान शुरु भएको आठ बर्ष पछि बाँके खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । जिल्लाका ९३ हजार ४२ घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएपछि आज प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नुभएको हो ।   बाँकेको तत्कालीन बागेश्वरी गाउँ विकास समितिलाई २०६...

  • नुवाकोटलाई यसरी गरियो, खुला दिसामुक्त घोषणा

    नुवाकोट : नुवाकोटलाई बिहीबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाको ६६ हजार २७२ घरमै शौचालय बनेर प्रयोगमा आएपछि सांसद बहादुरसिंह लामाले नुवाकोटलाई खुला दिसामुक्त घोषणा गर्नुभयो । पूर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यमा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम भएपनि थापाले व्यस्तताका कारण समय उप...

  • सडक सफाइका बहादुर

    हेल्लो ! ग्रीनसिटी हस्पिटलका अध्यक्ष ज्यू बोल्दै हुनुहुन्छ ? म लीलामणि पौडेल, नेपाल सरकारको मुख्य सचिव हजुर बोल्दैछु । भन्नुहोस् त मैले के सेवा गरौं ? तपाई, एम्बुलेन्स लिएर वाग्मती सरसफाइ अभियानमा सरिक भईदिनु पर्यो । यो अभियानमा तपाई जस्तो समाजसेवीहरुको खाँचो छ । हवस् हुन्छ हजुर, म आउँछु । ......................

  • महानगरपालिकाकै शौचालयको ढल सीधै विष्णुमतिमा

    काठमाडौ : काठमाडौ उपत्यकाभित्रका नदीनालाहरुमा हरेक हप्ताको शनिबार सफाइ अभियान चलिरहेको छ । वाग्मती सफाइ महाअभियान शुरु भएको त पाँच बर्ष भइसकेको छ । तर कानुन कार्यान्वयन गराउने निकाय काठमाडौ महानगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालयको ढल समेत सीधै नदीमा मिसाइएको छ । काठमाडौं महानगरपालिका १३ टंकेश्वरमा रहेको सार्व...

  • एकै दिन दुई जिल्ला खुला दिसामुक्त घोषणा हुँदै

    काठमाडौ : यही असार २८ गते विहीबार दुई जिल्ला एकैदिन खुला दिसामुक्त घोषणा हुने भएका छन् । प्रदेश नं. ५ को बाँके र प्रदेश ३ को नुवाकोट जिल्लालाई एकै दिन खुला दिसामुुक्त घोषणा गर्ने समय जुरेको हो । बाँकेलाई सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा र नुवाकोटलाई पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य ...

  • बाँके जिल्ला खुला दिसामुक्त घोषणा हुने

    बाँके : प्रदेश ५ को बाँके जिल्लालाई यही असार २८ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्ने भएको छ । बाँकेका ९४ हजार ५ सय ३४ घरमै चर्पी बनाएर आठ वटै स्थानीय तह खुला दिसामुक्त भइसकेकाले खुला दिसामुक्त घोषणा गर्न लागेको हो । सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा सिद्धार्थ कटेजको सभाहलमा जिल्लालाई खुला दिसामुक्त ...

  • महिलाको नेतृत्वमा सरसफाइ अभियान

    रुकुम पश्चिम : सानीभेरी गाउँपालिका–७, फुक्रुटाकुराकी कमला विसी झण्डै २ वर्षदेखि वेफुर्सदिली छिन् । घरधन्दा, छोराछोरीको पढाई व्यवहारको साथै सामाजिक काममा जोडिएपछि उनको व्यस्तता बढेको हो । हरेक महिना समूहको बैठक डाक्ने, दैनिकजसो टोलमा भएको कामकाज र प्रगतिको मूल्याङ्कन गर्ने, काम नगर्नेलाई गर्न लगाउन लगायत उनका थपिएका काम...

  • विद्यालयलाई फोहर व्यवस्थापन सामग्री

    रामपुर : बजार तथा विद्यालयबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न फोहर व्यवस्थापन सामग्री वितरण गरिएको छ । रामपुर नगरपालिकाले रामपुरका बेझाड बजार, विजयपुर बजार, किसानबारी बजारबाट दिनहुँ निस्कने फोहरमैला व्यवस्थापन गर्नका लागि फोहर व्यवस्थापन सामग्री वितरण गरेको हो । यसका लागि गमबुट, पन्जा, मास्क, एप्रोन, गम्छा र साबुन ...

  • एनजिओको जागिर भन्दा पिसाब खेती प्यारो

    बझाङ : झोलामा ल्याप्टप र फाइल बोकेर सामाजिक चेतना अभिवृद्धिका लागि हिड्ने विकासे कार्यकर्ता हर्कबहादुर विष्ट हिजोआज बैठक तथा तालिम स्थलतिर भेटिनुहुन्न । उहाँलाई भेट्न हिजोआज करेसाबारी वा प्लाष्टिक टनेलमा पुग्नुपर्छ । अरुलाई तालिम दिएर सामाजिक चेतनाको कुरा गर्ने हर्कबहादुर व्यवहारिक रुपमा आफैले नै गरेर समाजका लागि केही ...

  • प्रदेश ७ लाई फोहोरमुक्त प्रदेश बनाउने अभियान शुरु

    धनगढी : सबै जिल्लाहरु खुल्ला दिशामुक्त घोषणा भईसकेको प्रदेश ७ लाई फोहोरमुक्त स्वच्छ प्रदेश बनाउन सरोकारवाला सबैले प्रतिबद्धता जनाएका छन् । धनगढीमा दुई दिन सम्म चलेको छलफलले प्रदेश सरकारले महत्वका साथ लिएको फोहोरमुक्त स्वच्छता प्रदेश बनाउने अभियानलाई सफल पार्न सबै निकायले प्रतिवद्धता जनाएका हुन् । ‘फोहोरमैलाको उचित व...