• खुला दिसामुक्त घोषणा गर्न बाँकी ६ जिल्लाका सबै घरमा शौचालय

    काठमाडौ : खुला दिसामुक्त घोषणा गर्न बाँकी २० जिल्ला मध्ये सोलुखुम्बु, दोलखा, सुनसरी, भोजपुर, बाँके र रुपन्देही गरी ६ जिल्लाको पनि सबै घरमा शौचालय बनेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुले जनाए अनुसार ती जिल्ला खुला दिसामुक्त घोषणा गर्ने चरणमा पुगेका छन् । कुन जिल्लामा कति शौचालय बने ? राष्ट्रिय ...

  • खानेपानी र सरसफाइको माग गर्दै कैदीबन्दीद्धारा नाराबाजी

    बझाङ : जेलभित्र खानेपानी तथा सरसफाइको राम्रो व्यवस्था हुनुपर्ने माग गर्दै बझाङ कारागारका कैदीबन्दीले जेलभित्रै नाराबाजी गरेका छन् । खानेपानी र सरसफाइको अवस्था नाजुक हुँदा समेत कारागार प्रशासनले सुधारको लागि चासो नदेखाएकाले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । सुरक्षित खानेपानी, व्यवस्थित चर्पी र ढल निकास नहुँदा आफू...

  • आफै सफा हुने शौचालय बनाउने को हुन्, यी युवा ?

    नेपालको पहिलो प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणमा जाँदा आफै सफा हुने शौचालयमा दिसा गर्नुभएको कुरा कहिलेकाहीं चुट्किला भन्ने शीलशीलामा सुन्नु भएकै होला ? यो कति हदसम्म सत्य हो वा हसाउने मसला बनाउन मात्र यसो भनिएको हो ? त्यो त भन्नेले नै जानुन् । त्यत्तिबेला सुनेको कुरा अहिले भने सत्य साबित भएको छ । त्यो पनि...

  • काठमाडौको १० ठाउँमा सार्वजनिक शौचालय बन्ने

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले पहिलो चरणअन्तर्गत विभिन्न दश स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । आगामी साउनदेखि ती स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने महानगरपालिकाले जनाएको छ । अघिल्लो वर्षमा नै शौचालय निर्माण गर्ने भने पनि आन्तरिक समस्याका कारण निर्माण गर्न नसकेकाले अब आगामी साउनदेखि सार्वज...

  • कान नसुन्ने र बोल्नै नसक्ने दम्पत्ती नै समाजको रोल मोडल

    “जब चाहना बलियो हुन्छ तब केही अबरोध हुन्न”, लोहागढ सरसफाइ नमुना टोलका अध्यक्ष लौटन चौधरीले गर्व गर्दै भन्नुभयो “कानै नसुन्ने र बोल्नै नसक्ने दम्पत्ती नै हाम्रो टोलमा उदाहरणीय बन्नु भएको छ।” गेरुवा गाउँपालिकाको वडा नं ६ साविक मनाउ गाविसमा पर्दछ लोहागढ । यस समुदायमा थारु जातिका ३५ घरपरिवारका २०५ जना बसोबास गर्दछन् । द...

  • खुल्ला दिसामुक्त घोषणा, अर्जुनधाराको एक वर्षको मुख्य उपलब्धी

    अर्जुनधारा (झापा : अर्जुनधारा नगरपालिकाले खानेपानी र सरसफाइलाई विकासको एक मुख्य सूचकको रुपमा लिदै वार्षिक प्रगतिमा अग्रता दिएको छ । “अर्जुनधारालाई सफा नगर बनाउने कामको पहिलो चरण पूरा भएको छ”, जनप्रतिनिधि निर्वाचित भएपछि एक वर्षको अवधिमा गरेका कार्यहरुको प्रगति सार्वजनिक गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रान...

  • बढैयातालले सबै वडाको सरसफाइ कोषमा बजेट दिने

    बर्दिया : बढैयाताल गाउँपालिकाले पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न गाउँपालिकाको ९ वटै वडाको छुट्टाछुट्टै खाता खोली रकम थप गर्ने भएको छ । GSF कार्यक्रम र तत्कालीन गाउँविकास समितिले सरसफाइ समपूरक कोष स्थापना गरी खुला दिसामुक्त अभियान सञ्चालन गर्दा अभियान सञ्चालन गर्न सजिलो भएकाले पूर्ण सरसफाइ अभियानमा पनि सोही अवधारणा लागु...

  • आहा ! बेलपुर

    नेपालगञ्ज देखि ८५ कि.मि. तथा बर्दियाको गुलरियादेखि ५० किलोमिटर उत्तरपश्चिमको यात्रा पार गरेपछि पुगिन्छ, गेरुवा गाउँपालिका वडा नं २ तथा साविक पाताभार गाविस वडा नं २ (उल्टनपुर) को बेलपुर समुदाय । बेलपुरमा ३५ घर थारु जातिको बसोबास रहेको छ । वाटर सप्लाई एण्ड स्यानिटेसन कोलावोरेटिभ काउन्सिल (WSSCC), ग्लोबल स्यानिटेशन फण्...

  • गौरीगञ्ज गाउँपालिका खुल्ला दिसामुक्त र पूर्ण खोप सुनिश्चित घोषणा

    गौरीगञ्ज (झापा) : झापाको सातौं स्थानीय तहको रुपमा गौरीगञ्ज गाउँपालिका आइतबार खुल्ला दिसामुक्त घोषणा भएको छ । यसअघि तीन नगरपालिका र तीन गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् । सोही कार्यक्रममा गौरीगञ्ज पूर्ण खोप सुनिश्चित गाउँपालिका समेत घोषणा भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, स...

  • खुल्ला दिसामुक्त र पूर्ण खोप सुनिश्चित घोषणाको पूर्व सन्ध्यामा गौरीगञ्जमा दीपावली र सरसफाइ

    गौरीगञ्ज (झापा) : पछिल्लो एक वर्षमा करिब पाँच हजार चर्पी बनाउँदै गौरीगञ्ज गाउँपालिका खुल्ला दिसामुक्त घोषणाको चरणमा पुगेको छ । आषाढ ३ गते आइतबार खुल्ला दिसामुक्त एवम् पूर्ण खोप सुनिश्चित घोषणा गर्ने पूर्व सन्ध्यामा गौरीगञ्ज गाउँपालिकाका खजुरगाछी, गौरीगञ्ज र कोरोबारीमा दीपावली गरिएको छ । गौरीगञ्ज बजारमा गरिएको दीपा...