काठमाडौं : देशका २० जिल्ला अझै खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी छ । सबै जिल्ला तथा प्रदेशलाई खुृला दिसामुक्त घोषणा गरेपछि राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य सरकारको छ । तर अहिलेसम्म खुलादिसामुक्त घोषणा गर्न बाँकी सबैभन्दा बढी क्षेत्र प्रदेश २ ले ओगटेको छ । प्रदेश २ को ८ जिल्ला मध्ये ६ जिल्ला खुला...
सरसफाइ
-
-
पूर्व अर्थमन्त्री महतले गरे सूर्यगढी गाउँपालिकालाई खुला दिसामुक्त घोषणा
नुवाकोट : नुवाकोटको सूर्यगढी गाउँपालिकालाई विहीबार खुला दिसामुक्त क्षेत्र र पूर्ण खोपयुक्त भएको घोषणा गरिएको छ । वडा नं २ स्थित चोगदेमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सूर्यगढी गाउँपालिकालाई जिल्लाको दशौँ स्थानीय तहको रुपमा खुला दिसामुक्त क्षेत्र ...
-
खेम शर्मा वन तथा वातावरण मन्त्रालयको अवैतनिक सल्लाहकारमा नियुक्त
काठमाडौँ : वन तथा वातावरण मन्त्रालयले भरतपुर महानगरपालिका– १० का खेम शर्मालाई सरसफाइ तथा फोहोर व्यवस्थापन क्षेत्रको अवैतनिक सल्लाहकार पदमा नियुक्त गरेको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यही जेठ २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट सरसफाइ अभियन्ता शर्मालाई सो पदमा एक वर्षका लागि नियुक्त गर्नुभएको हो । व...
-
घर बाहिर शौच गर्न जाँदा सर्लाहीमा २ महिला बलात्कृत
सर्लाही : सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ७ गणेशिया टोलका दुई महिला घरबाहिर दिसा गर्न जाँदा बलात्कृत भएका छन् । बलात्कृत महिलाले जिल्ला प्रहरी कार्यालय मलंगवामा दोषी उपर कार्वाहीको माग गर्दै जाहेरी दिएका छन् । प्रहरी कार्यालयले बलात्कार सम्बन्धमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलल...
-
खुला ठाउँमा दिसा गर्नेको सुचना दिनुहोस्, २५० रुपैयाँ पुरस्कार पाउनुहोस्
पर्सा : खुला ठाउँमा दिसा गरिरहेको व्यक्ति देख्नुभयो र तत्काल सूचना दिनुभयो भने अब तपाईले पाउनुहुनेछ, २५० रुपैयाँ पुरस्कार । पर्साको छिपहर माई गाउँपालिकाको वडा नं ५ ले खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई २५० रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । वडा कार्यालयले सरसफाइ सम्बन्धी जारी गरेको १३ बुँदे आचारसंहिताक...
-
सामाजिक सुरक्षा भत्ता पाउन नङ काटेकै हुनुपर्ने
रोल्पा : २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ । अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् । रोल्पाको सुकिदह गा...
-
राष्ट्रिय सरसफाइ सप्ताहमा बर्दियामा के के भए ?
बर्दिया : राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा बर्दियाका ४ समुदाय एकैदिन पूर्ण सरसफाइ उन्मुख स्वःघोषणा भएका छन् । बर्दियाको गेरुवा गाउँपालिकाका चारवटा समुदाय शुक्रबार पूर्ण सरसफाइ उन्मुख समुदाय स्वःघोषणा भएका हुन् । गेरुवागाउँपालिका वडा नं ६ स्थित लोहागढ, १ स्थित उत्तरपुरुवा र पट्वारीपुर तथा वडा नं. २ स्थित पट्वारीप...
-
ललितपुर, रामेछाप र संखुवासभा खुला दिसामुक्त घोषणा
काठमाडौं : १९ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा देशका तीन जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । प्रदेश नं. ३ को ललितपुर र रामेछाप तथा प्रदेश १ को संखुवासभालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । प्रदेश नं ३ का सभासद शान्ति प्रसाद पौडेलले रामेछापलाई प्रदेश नं ३ को सोह्रौ तथा देशको ५३ औ जिल्लाको रुपमा आइतबार खुला ...
-
डोटीलाई बर्षदिन भित्रै पूर्ण सरसफाइ बनाउने बहस शुरु
डोटी : डोटी जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको झण्डै एक वर्षपछि पूर्ण सरसफाइका लागि बहस शुरु भएको छ । ‘१९ औँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा यो बहस शुरु भएको हो । गत वर्ष २०७४ असार २८ गते खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । छ वर्षअघिदेखि जिल्लाका विभिन्न भागमा खुल्ला दिसामुक्त घोषणा अभियानसँगै सरसफाइ ...
-
राष्ट्रिय सरसफाइ सप्ताह आज सकिदै
काठमाडौं : राष्ट्रिय सरसफाइ सप्ताह आज सकिदैछ । हप्ताभरि सरसफाइ सम्बन्धी विविध कार्यक्रमहरुको आयोजना गरी सरसफाइ सप्ताह मनाइएको हो । दिवसकै अवसर पारी ललितपुर र रामेछापलाई खुला दिसामुक्त घोषणा गरिएको छ । सप्ताह गत २२ गतेदेखि शुरु भएको हो । यस्तै भक्तपुर चेतनामूलक सरसफाइ -याली तथा चित्रपुर नमुना समुदाय स्तरिय विभिन्न का...









