• खुला ठाउँमा दिसा गर्ने विरुद्ध प्रहरी अपरेशन (भिडियो रिपोर्ट )

    धनुषा : समाजमा शान्ति र सुव्यवस्था कायम गर्नका लागि परिचालित प्रहरीले चर्पी निर्माणमा पनि हात हालेका छन् । विभिन्न संघसंस्थाको आग्रहमा प्रहरीले खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गरी चर्पी बनाउने शर्तमा छाड्ने गरेको छ । संघसंस्थाकै आग्रहमा घरदैलो अभियानमा समेत सक्रिय प्रहरीले चर्पी बनाउन सम्झाई बुझाई गर्ने गरेको छ । खुला...

  • नयाँ बजेटले बढायो, सरसफाइ क्षेत्रमा अन्यौल

    काठमाडौ : सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि खानेपानी र सरसफाइ क्षेत्रमा विनियोजन गरेको बजेट र गरेको व्यवस्थाले सरसफाइ क्षेत्रमा अन्यौल सिर्जना भएको छ । सरकारले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको बजेटले आगामी तीन बर्षभित्र सबै नेपालीलाई आधारभूत सरसफाइको पहुँच सुनिश्चित गर्ने जनाएपछि सरसफाइ क्षेत्र अन्यौलमा परेको हो ...

  • प्रधानमन्त्रीको गृहनगरका सबै वडा खुल्ला दिसामुक्त, एउटै वडामा छैनन् सय बढी चर्पी

    हिमाल खरेल, दमक (झापा) : प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाका साविकका सबै वडा खुल्ला दिसामुक्त घोषणा भैसके । तर, नगरपालिकाको अद्यावधिक तथ्यांक अनुसार अझै २ सय ७० घरमा चर्पी नै छैन । “हामीले वडाबाट संकलन गरिएको तथ्यांकअनुसार त्यति घरमा चर्पी बनाउन बाँकी छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसा...

  • मानव मलमूत्रीय फोहोर व्यवस्थापन चुनौती

    पोखरा : सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनयिरिङ र खानेपानी तथा ढल निकास विभाग तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाद्वारा संयुक्त रुपमा आयोजित एक अन्तक्र्रियामा मानव मलमूत्रीय फोहोर व्यवस्थापन अबको चुनौती रहेकामा जोड दिइएको छ ।  मानव मलमूत्रीय फोहोर व्यवस्थापनका लागि नीतिगत, संस्थागत तथा नियामक खाका विषयक अन्तक्र्...

  • सरसफाइको ग्राफ कुन प्रदेशको कति ?

    काठमाडौ : देशको हरेक नेपालीको घरमा आधारभूत तहको सरसफाइ सुविधा पु-याउन सरकार प्रयत्नशील छ । सरसफाइको अवस्था हेरेर कुन प्रदेश कति सभ्य, सरसफाइ र स्वच्छ छ भनेर विश्लेषण गर्ने हो भने प्रदेश नं. ४, ६ र ७ अग्रस्थानमा छन् । प्रदेश नं. ४ को सबै जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् । प्रदेश ४ मा पूर्वी नवलपरासीको दाउन्ने पूर...

  • आमा समूहको पहलमा सुविधा सम्पन्न नुहाउने घर

    म्याग्दी : धौलागिरि गाउँपालिका–१ गुर्जामा स्थानीय हिमाली आमा समूहको अगुवाइमा सार्वजनिक नुहाउने घर निर्माण गरिएको छ । जिल्लाको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको गुर्जामा पर्यटक र स्थानीयवासीका लागि आमा समूहले रु १६ लाखभन्दा बढी लगानीमा नुहाउने घर निर्माण गरेका हुन् । अत्यधिक चिसो हुने गुर्जामा तातोपानीको सुविधा सहित...

  • सरकारको नीति तथा कार्यक्रममा समेटिएका खानेपानी, सरसफाइ र स्वच्छताको विषय

    काठमाडौ : सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि घोषणा गरेको नीति तथा कार्यक्रममा खानेपानी, सरसफाइ, स्वच्छता, जैविक विविधता तथा वातावरणको विषय समेत समेटिएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले खानेपानी तथा सरसफाइमा लगानी बृद्ध...

  • जगदेव माविमा एक हजार विद्यार्थीका लागि एउटा शौचालय

    गौशाला : महोत्तरीको लोहारपट्टी नगरपालिका अन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडामा एक हजार जनाका लागि एउटामात्रै शौचालय रहेको छ ।  लोहारपट्टी नगरपालिका– १ बगडामा सो विद्यालयमा कक्षा १ देखि १२ सम्ममा कूल ९९८ विद्यार्थी, १७ शिक्षक र दुई परिचर रहेका छन् । मा ती सबैका लागि त्यस विद्यालयमा एउटामात्रै शौचा...

  • सुकुम्बासी बस्तीको सान, सरसफाइमा नमुना, सम्मान नै सम्मान

    पूर्व–पश्चिम राजमार्गको बेलबारी खण्डदेखि तीन किलोमिटरको कच्ची सडकको यात्रा गर्दै पुगिन्छ सितलडाँडा सुकुम्बासी बस्ती । बस्तीमा एक तले कच्ची घर छन् । कोहीले पाँच धुर त कोहीले एक कट्ठा जमिन चर्चेका छन्, त्यो पनि ऐलानी । नजिकै रहेको सामुदायिक वनबाट कतिबेला कुन जनावर आएर बस्तीमा वितन्डा मच्चाउनेहुन्, थाहा हुँदैन । यही सुक...

  • पञ्चकन्या खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा

    नुवाकोट : नुवाकोटको नवौँ स्थानीय तहका रुपमा शनिबार पञ्चकन्या गाउँपालिकालाई खुला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ ।  गाउँपालिकाको पाँचवटा वडामा रहेका तीन हजार ८४० परिवारमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएसँगै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले कालिका माध्यमिक विद्यालयमा आयोजित क...